January 13, 2025 | सोमवार, पुस २९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

पाइलट झगडाले विमानस्थलका प्रमुख नै निलम्बन

पाइलट झगडाले विमानस्थलका प्रमुख नै निलम्बन

दुई पाइलटबीच विमानस्थलमै झगडा प्रकरणमा मन्थली विमानस्थलका प्रमुख नै निलम्बन काठमाडौं ।। दुई पाइलटबीच विमानस्थलमै भएको झगडा प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् । यसअघि रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल […]

  • १ year अगाडि
छतको पानी व्यवस्थापन नगर्नेलाई महानगरले सेवा नदिने

छतको पानी व्यवस्थापन नगर्नेलाई महानगरले सेवा नदिने

भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने व्यवसायीलाई समस्या परेको गुनासो आएपछि सेवा बन्द गर्ने निर्णय चितवन ।। भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा बसोबास गर्नेहरूले आफ्नो घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने भएका छन् । छतको पानी सिधै सडकमा पुग्ने गरी फाल्दा बजारमा समस्या आएपछि […]

  • १ year अगाडि
नाम मात्र संसदीय व्यवस्था,सांसदका कुरा लागु हुँदैनन् : सीके राउत

नाम मात्र संसदीय व्यवस्था,सांसदका कुरा लागु हुँदैनन् : सीके राउत

शीर्ष ३ नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टी बन्यो  संसदीय व्यवस्था भने पनि सांसदहरूले भनेका कुरा लागु भकोछैन  इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी जनमतलाई नै थपियो  काठमाडौं ।। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित शुभकामना […]

  • १ year अगाडि
मन्थली विमानस्थलमा २ पाइलटबीच कुटाकुट

मन्थली विमानस्थलमा २ पाइलटबीच कुटाकुट

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच हानाहान  कुटाकुटको कारण भने खुलेको छैन  ‘यसबारेमा अनुसन्धान अघि बढ्दै  काठमाडौँ ।।   रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा […]

  • १ year अगाडि
तिहारको लागि सयपत्री फूलको तयारी सुरु

तिहारको लागि सयपत्री फूलको तयारी सुरु

विराटनगर । चाड पर्व आएसँगै तिहारको लागि बजारमा फूलको जोहो गर्न थालिएको छ । बजारमा माग पनि बढ्दै गएको छ । प्रत्येक वर्ष तिहारका लागि भारतबाट फूल आयात हुने गरेकोमा यस वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण गाउँघरमा उत्पादन गरिएको फूलबाट आन्तरिक माग पूरा गर्नुपर्ने चुनौतीमा व्यवसायीहरु छन् । ढिलो तिहार भएकोले गाँउ घरमा ढकमक्क […]

  • १ year अगाडि
डेंगी संक्रमितको संख्या साढे ४४ हजार नाघ्यो

डेंगी संक्रमितको संख्या साढे ४४ हजार नाघ्यो

डेंगी संक्रमितको संख्या ४४ हजार नाघ्यो  जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भए डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि काठमाडौं ।। नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकानुसार जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् […]

  • १ year अगाडि
रिगललाई अदालतमा उपस्थित गराइयो

रिगललाई अदालतमा उपस्थित गराइयो

नेपालगञ्ज -बांके प्रहरीले रिगल भनिने योगराज ढकाललाई अदालतमा उपस्थित गराएको छ । हिजो सेतुबिक चोकबाट पक्राउ गरिएको रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालयमा राखेर अदालतमा बुझाएको हो । बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले प्रहरीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएको जानकारी दिए। अब अदालतले उनलाई कारागार पठाउने छ। रिगललाई बांके कारागारमा पठाएमा […]

  • १ year अगाडि
भारतले २५ हजार मेट्रिकटन चिनी नेपाललाई दिने

भारतले २५ हजार मेट्रिकटन चिनी नेपाललाई दिने

नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी २५ हजार मेट्रिकटन चिनी जीटूजी प्रक्रियाबाट ल्याउने काठमाडौं ।। नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले जानकारी दिए । “भारतले २५ […]

  • १ year अगाडि
राजस्व छलीको आशंकामा भन्सार जाँचपास भएको ट्याक्टर नियन्त्रण

राजस्व छलीको आशंकामा भन्सार जाँचपास भएको ट्याक्टर नियन्त्रण

विराटनगर : विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको छ। मिलका सामग्री, साना पत्थर, रबर रोल र भीबेल्टलगायतका सामान लोड गरिएको बीआर ३८ जीए ६८४४ नम्बरको ट्याक्टरलाई राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए। उनका अनुसार विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट […]

  • १ year अगाडि
भोलि चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

भोलि चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने शनिबार बिहान ७ देखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने  असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी काठमाडौं ।। काठमाडौंका केही स्थानमा शनिबार (भोलि) चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने भएको छ । स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मतका निम्ति नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्न लागेको हो । सिंहदरबार […]

  • १ year अगाडि
२२ सय ६० जना कर्मचारीले यसैवर्ष अवकाश पाउने

२२ सय ६० जना कर्मचारीले यसैवर्ष अवकाश पाउने

निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने अवकाश पाउनेमध्ये केही विदा भइसकेका छन् भने ठूलो संख्यामा विदा हुन बाँकी ६ महिना अगावै सम्बन्धित कर्मचारीलाई जानकारी दिने  काठमाडौं ।। चालु आर्थिक वर्ष २०८०-८१ मा सरकारी निकायमा कार्यरत २ हजार २६० जना सरकारी निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । तिनीहरु उमेर हद र सेवा अवधिका कारण अनिवार्य […]

  • १ year अगाडि
पुर्व एआईजी सगँ सामाजिक अभियान्ता तारा बरालले लगन गाठो कस्ने सहमती

पुर्व एआईजी सगँ सामाजिक अभियान्ता तारा बरालले लगन गाठो कस्ने सहमती

स्वःघोषित सामाजिक अभियन्ता तारा बरालले उनीसँग नाम जोडिएका रणबहादुर चन्दसँग लगनगाँठो कस्ने भएकी छन् । आज दुबैले छिट्टै बिबाह गर्ने सहमतिको कागजमा ल्याप्चे लगाएका छन् । तीनजनालाई साक्षी किनारामा राखेर उनीहरुले गरेको सहमतिको कागजमा पछिल्लो समय आफूहरुलाई जोडेर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएपछि विवाह गर्ने निर्णयमा पुगेको बताइएको छ । छिट्टै आवश्यक कागजातको तयारीपछि विवाह […]

  • १ year अगाडि

लोकप्रिय