धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउनेको भिड राष्ट्र बैंक बाहेक विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटहीको काम हुँदै धनगढी ।। दशैंका लागि नयाँ नोट साट्नेका कारण कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड बढेको छ । नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउने […]
एनपी साउद कात्तिक दोस्रो साताभित्र अमेरिका भ्रमणमा जाने राष्ट्रसंघका एन्टोनियो गुटेरेससंग भेटघाट गरेर मन्त्री साउद अमेरिका प्रस्थान गर्ने कार्यतालिका तय भएपछि मात्रै भ्रमणको कार्यतालिका दुवै मुलुकले एकैपटक सार्वजनिक गर्ने काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउद कात्तिक दोस्रो साताभित्र अमेरिका भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आगामी १२ कात्तिकदेखि हुने नेपाल भ्रमणमा भेटघाट […]
समाजले आतंकवाद र युद्धविरुद्ध अभियान प्रारम्भ विपीन जोशीसहित सबै बन्धकहरूको बिनासर्त रिहाइको माग बौद्ध स्तुप अगाडि शान्ति समाजको आयोजनामा आधा घण्टा प्रदर्शन विश्व शान्तिका लागि खतरा लेखिएका प्लेकार्डहरू प्रदर्शन काठमाडौं ।। मानव अधिकार तथा शान्ति समाजले आतंकवाद र युद्धविरुद्ध अभियान प्रारम्भ गरेको छ । यस क्रममा ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमाथि भएको आतंकवादी हमलामा बन्धक […]
आगामी निर्वाचनमा गठबन्धन भए पार्टी एक नरहने हामी गठबन्धन गरेर अबको चुनावमा जादैनौँ माओवादी नेतृत्वको सरकारलाई नमान्ने भन्दै सांसदहरू म संग आए काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा गठबन्धन भए पार्टी एक नरहने बताएका छन् । प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अबको चुनावमा गठबन्धन नबन्ने बताए । “गठबन्धन गरेर […]
गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना काठमाडौं ।। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी गराइएको छ । गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत छन् । चीन भ्रमणमा रहेका उनलाई छाती दुखेपछि स्थानीय समयानुसार बिहीबार राति […]
विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय काठमाडौं ।। सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल र इजिप्टबीचको […]
स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास नौवटा दुर्गाका रुपलाई नवदुर्गा मानिने काठमाडौं ।। नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक […]
बझाङमा फेरि भूकम्प गयो गए राति १० बजेर ३ मिनेटमा कम्पन दियो लगातार भूकम्प र त्यसका प्रकम्प जान थालेपछि बासिन्दा त्रसित बाजुरा ।। बझाङमा फेरि भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का […]
मन्त्रिपरिषद् बैठक सुरु नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल हुने काठमाडौं ।। मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको स्रोतको भनाइ छ ।
नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भए धेरै नै छाती दुखेपछि अस्पताल लगियो बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना माइल्ड हर्टअट्याक भएको खुलाशा काठमाडौं ।। चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको […]
कलंकीको श्यामा पम्प पनि सिल थप अनुसन्धान हुँदै सशस्त्र प्रहरीको पम्पबाटै कम मात्रामा पेट्रोल बिक्री काठमाडौं ।। केन्द्रीय अनुगमन टोलीले काठमाडौंका थप २ वटा पेट्रोल पम्प सिल गरेको छ । मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो । बुधबार गरिएको अनुगमन क्रममा सोही […]
चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी जोमसोम (मुस्ताङ) । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा […]