११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी सीमा क्षेत्रमा इजरायलले अहिले ठूलो संख्यामा आफ्ना सैनिक तैनाथ गर्दै यति ठूलो संख्यामा मानिस चौबीस घण्टामा दक्षिण गाजा जान नसक्ने जनाउँदै चिन्ता व्यक्त काठमाडौं ।। इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा बसोबास गर्ने ११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ । इजरायलले […]
अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन कानुनी तथा नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउने कामलाई प्राथमिकता कानुनहरू कार्यान्वयनमा ध्यान दिन पनि सरकारलाई सचेत काठमाडौं ।। नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प […]
चिकित्सकलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा भए अदालतले माग गरेको धरौटी बुझाएर ६ जना बुधबार नै तारेखमा छुटे घटनामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परे मकवानपुर ।। हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले […]
नेकपा (एमाले) को मधेस प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउने कसरत जारी अधिवेशन सहमतिमा टुंग्याउनका लागि चरणबद्ध रूपमा छलफल हुँदै पदाधिकारीमा सर्वसम्मतिका लागि एउटा खाका बनाइयो काठमाडौं ।। नेकपा (एमाले) को मधेस प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउने कसरत जारी छ । बुधबारबाट सुरु भएको अधिवेशन सहमतिमा टुंग्याउनका लागि चरणबद्ध रूपमा छलफल भइरहेको छ । अहिले मधेस प्रदेशका इन्चार्ज […]
प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भए शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दियो अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो प्रक्रिया रद्द काठमाडौं ।। मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द […]
डेङ्गु सङ्क्रमणबाट शीतलचोकका ६ वर्षीय बालकको मृत्यु ग्लोबल एकेडेमी विद्यालयमा आज शोक बिदा दमौली (तनहुँ) ।। डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शीतलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बालकको आज मृत्यु भएको हो । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास […]
कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह कोशीमा म व्याक हट्न सक्दिनँ : शेखर ‘नाम फिर्ता गरेर गठबन्धनकै सरकार बनाउन सहयोग गर्नुस् काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आफैं फोन गरेका थिए भने देउवाको निर्देशनमा नेता […]
स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिए बाँकी रहेका सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु बिपिनलाई हमासले बन्धक बनायो काठमाडौं ।। इजरायलबाट स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको छ । इजरायल-प्यालेस्टाइन युद्ध सुरु […]
राष्ट्रियसभाको बैठक आज १४ औँ अधिवेशनको ४३ औँ बैठक बस्दै गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची प्रस्तुत गर्ने काठमाडौं ।। राष्ट्रियसभाको बैठक आज बस्दै छ । १४ औँ अधिवेशनको ४३ औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक बिहान ११ बजेर ३१ मिनेटमा सुरु हुनेछ । बैठकमा राष्ट्रिय सरोकार तथा […]
त्रिकोणात्मक टी-२० श्रृंखला नखेल्ने जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुने भारी मनका साथ टिमबाट नाम फिर्ता काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृंखला नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् । सन्दीपले भने प्रतियोगिता नखेल्ने […]
कोशी प्रदेशको कार्यसम्पादन समितिको बैठक बस्ने नेकपा एमालेसँग मिलेर कांग्रेसका २९ सांसद मध्ये ८ जनाले विद्रोह गरे विराटनगर।। नेपाली कांग्रेसले कोशी प्रदेशको कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यमन्त्रीको दाबी गर्दा डा. शेखर कोइराला पक्षले एमालेसँग मिलेर विद्रोह गरेपछि निर्णय गर्न प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा पार्टी र गठबन्धनको निर्णयविपरीत कोइराला पक्षले […]
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक जारी छ। कोशी प्रदेशमा नयाँ विकसित राजनीतिक परिस्थितिबारे समीक्षासहित आवश्यक निर्णय लिन राप्रपाको पदाधिकारीको बैठक बसेको हो। पार्टीको मुख्यालय धुम्वाराहीमा बसिरहेको बैठकमा कोसीको मुख्यमन्त्रीमा कसलाई साथ दिने/नदिनेबारे निर्णय हुने जनाइएको छ। साथै बैठकमा मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल हुने प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी […]