नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको विमान इजरायलमा नेपाल फर्कने विद्यार्थी पनि त्यहाँको विमानस्थलमा पुगिसके त्यहाँबाट करिब साढे दुई/तीन घण्टापछि तेल अभिभ एयरपोर्टमा पुग्ने काठमाडौं ।। द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको विमान त्यसतर्फ गएको छ । बिहीबार बिहान साढे २ बजे विमान इजरायलतर्फ उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले जानकारी दिएका […]
अर्थमन्त्रीले नेपालमा लगानी गर्न कोरियन कम्पनीलाई आग्रह गरे कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको उनले उल्लेख गरे कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौँ काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न कोरियन कम्पनीलाई आग्रह गरेका छन् । कोरियाका उपप्रधान एवं अर्थमन्त्री चु क्युङसँगको दुईपक्षीय भेटवार्तामा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै […]
काठमाण्डाै – एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले इरानलाई जितका लागि ३ सय ५४ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा अलआउट भयो । नेपालका कप्तान देव खनालले शतक बनाए । उनी शतक बनाए लगत्तै आउट भए । देव नेपालबाट १९ वर्षमुनिको क्रिकेटमा दुई शतक […]
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा स्वास्थ्यलाभको कामना डेंगी संक्रमणका कारण बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् । डेंगी संक्रमणका कारण उपराष्ट्रपति यादव काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत छन् । राष्ट्रपति पौडेलले बिहीबार उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जानकारी गराएको छ ।
सहकर्मीमाथि पेट्रोल छर्केर एकजना आगो लगाई भागे साढे ९ बजे प्रहरीले उनलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रणमा लियो आगो सल्किएर सोही स्थानमा रहेका अरू दुई व्यक्ति समेत घाइते भए काठमाडौं ।। ललितपुरमा सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाई भागेका एकजना परेका छन् । पक्राउ पर्नेमा पर्साका शिवु भनिने २६ वर्षीय सुवास विक छन् । गएको मंगलबार (असोज २३) […]
राति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको परकम्प दियो बझाङमा पटक पटक भूकम्पको परकम्प जाँदै मष्टा (बझाङ) ।। बझाङमा गएराति पुनः भूकम्पको परकम्प गएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको परकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर […]
नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बियो मनोनयन दर्ता गरेका ५ जना नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाइयो कालीबहादुर शाही सर्वसम्मत चुनिदा उपसचिवमा सहमति भएन धनगढी ।। सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बिएको छ । उपाध्यक्षमा मनोनयन दर्ता गरेका ५ जना नेतालाई उम्मेदवारी […]
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले रु ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आवका लागि कामपाले रु १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा […]
काठमाण्डाै – इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद त्यसतर्फ जानुभएको छ । यसअघि चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उहाँ जाने टुङ्गो थिएन । तर अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेपछि बिहान ४ बजे मात्रै नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ । नियमित उडानमा […]
नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरियो एउटाको नाम ‘पारु’ र अर्को कुकुरको नाम ‘पिङ्कु’ झापा ।। पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले […]
अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको गगन थापाको भनाइ बैठकमा बोल्ने क्रममा नियुक्ति प्रक्रियामा दलगत हस्तक्षेप हुन नहुने अदालत समेत तानिने र मुछिने अवस्था बनेको थापाको धारणा ‘अनुचित कार्य’को सम्बन्धमा त्यसको व्याख्या स्पष्ट विधेयकमा खुल्नुपर्ने काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताएका छन् । थापाले राज्यव्यवस्था समितिको बैठकमा […]
गोविन्द केसीद्वारा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको आलोचना अभिव्यक्ति र क्रियाकलाप गैरजिम्मेवार भएको भन्दै उनले सच्याउन आग्रह नेपालमा डाक्टर र नर्सिङ पढ्न पाएनन् विदेश जानु पर्यो भन्ने मन्त्रीको अभिव्यक्ति भ्रामक काठमाडौं ।। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको आलोचना गरेका छन् । मन्त्री बस्नेतको अभिव्यक्ति र क्रियाकलाप गैरजिम्मेवार भएको भन्दै उनले सच्याउन आग्रह […]