May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कोशी प्रदेश

झापामा एकै दिन करेन्ट लागेर दुईजनाको मृत्यु

झापामा एकै दिन करेन्ट लागेर दुईजनाको मृत्यु

झापा : झापाको छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे दमक नगरपालिका- ३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका ११ का ४५ वर्षीय चंख बहादुर सार्कीलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा घाइते भएका थिए ।घाइते भएको उनलाई उपचारको लागि अरनिको अस्पताल […]

  • ६ महिना अगाडि
ताप्लेजुङबाट पहिलोपटक एक जनाले लिए गैरआवासीय नेपाली नागरिकता

ताप्लेजुङबाट पहिलोपटक एक जनाले लिए गैरआवासीय नेपाली नागरिकता

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका-१ निगुरादिनमा जन्मिएर नर्वेमा बस्दै आएका विशालकुमार सिटौलाले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट गैरआवासीय नेपाली नागरिकता लिएका छन् । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सोमबार नागरिकता प्रदान गरेकी हुन् । सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईका अनुसार ताप्लेजुङबाट नागरिकता लिने उनी पहिलो गैरआवासीय नेपाली बनेका छन् । स्थानीय तहको सिफारिस, नेपाली नागरिकता […]

  • ६ महिना अगाडि
सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय सरकारको काम कारबाही र परिस्थिति हेरेर निर्णय गर्ने बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने बिराटनगर ।। नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका […]

  • ७ महिना अगाडि
स्थगन गरिएको कोशी प्रदेशको बैठक आज बस्दै

स्थगन गरिएको कोशी प्रदेशको बैठक आज बस्दै

कोशी प्रदेश सभाको बैठक बस्दै आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइयो  काठमाडौं ।।  कोशी प्रदेश सभाको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ।  त्यस अघि […]

  • ७ महिना अगाडि
कोशी प्रदेश सरकारले भुकम्पपीडितलाई १ करोड र एक ट्रक सामाग्री दिने

कोशी प्रदेश सरकारले भुकम्पपीडितलाई १ करोड र एक ट्रक सामाग्री दिने

विराटनगर ।। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पका पीडितहरूका लागि कोशी प्रदेश सरकारले एक करोड उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले बताए । मन्त्री राईका अनुसार एक ट्रक जिन्सी उपलब्ध गराउने निर्णय गरेको […]

  • ७ महिना अगाडि
पाथीभरामा बलिको साटो नरिवल

पाथीभरामा बलिको साटो नरिवल

ताप्लेजुङ, १८ कात्तिक । ताप्लेजुङस्थित प्रशिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् । यहाँ केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुशी हुने र आफूले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने जनविश्वासले यहाँ आउने अधिकांश […]

  • ७ महिना अगाडि
राजस्व छलीको आशंकामा भन्सार जाँचपास भएको ट्याक्टर नियन्त्रण

राजस्व छलीको आशंकामा भन्सार जाँचपास भएको ट्याक्टर नियन्त्रण

विराटनगर : विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको छ। मिलका सामग्री, साना पत्थर, रबर रोल र भीबेल्टलगायतका सामान लोड गरिएको बीआर ३८ जीए ६८४४ नम्बरको ट्याक्टरलाई राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए। उनका अनुसार विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट […]

  • ७ महिना अगाडि
झापामा बालिका करणी अभियोगमा एक जना पक्राउ

झापामा बालिका करणी अभियोगमा एक जना पक्राउ

झापा : झापाको हल्दिबारी गाउँपालिका–४ वडावारी तामाङ बस्तीका बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठलाई ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सोमबारराति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उता १४ वर्षीया किशोरीलाई जबरजस्ती […]

  • ७ महिना अगाडि
के.पी. ओलिको क्षेत्रको पाडाजुङ्गी–गौरीगञ्ज सडक बजेट अभावमा अलपत्र

के.पी. ओलिको क्षेत्रको पाडाजुङ्गी–गौरीगञ्ज सडक बजेट अभावमा अलपत्र

झापा : बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक निर्माण रोकिएर अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भएपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । कार्यालयका सूचना अधिकारी गौतमकुमार देवका अनुसार विसंं २०७९ चैतमा साढे तीन किलोमिटर चार लेनको सडक निर्माण गर्ने गरी खरीढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले सम्झौता गरेको थियो । गत असोज […]

  • ७ महिना अगाडि
कोशी सरकारमा सहभागी नहुने जसपाको निर्णय

कोशी सरकारमा सहभागी नहुने जसपाको निर्णय

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय लिएको हो । मुख्यमन्त्रीले पहिचानको आन्दोलनका विषयमा कुनै धारणा सार्वजनिक नगरेको र पहिचान पक्षधरहरूलाई बेवास्ता गरेको भन्दै जसपाले सरकारमा नजाने […]

  • ७ महिना अगाडि
स्रोत नखुलेको २१ लाख ८७ हजारसहित नाबालक पक्राउ

स्रोत नखुलेको २१ लाख ८७ हजारसहित नाबालक पक्राउ

विराटनगर, १५ कात्तिक । मोरङको विराटनगर–६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा मंगलबार विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय नाबालकले पछाडि भिर्ने कालो झोलामा अवैधरुपमा बोकेर ल्याउँदै […]

  • ७ महिना अगाडि
नक्कली नम्बरप्लेट राखेर चलाएको नगरपालिकाको  मोटरसाइकल प्रहरी नियन्त्रणमा

नक्कली नम्बरप्लेट राखेर चलाएको नगरपालिकाको मोटरसाइकल प्रहरी नियन्त्रणमा

झापा : नक्कली नम्बर प्लेट राखेर चलाएको कनकाई नगरपालिकाको नाममा दर्ता कायम रहेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।ट्राफिक प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । कनकाई नगरपालिकाको नाममा यातायात व्यवस्था कार्यालय बिर्तामोडमा दर्ता कायम रहेको मे १ ब ५९७ नम्बरको […]

  • ७ महिना अगाडि

लोकप्रिय