May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कोशी प्रदेश

झापाका अनिल कार्की आत्महत्या प्रकरण : श्रीमती, ससुरा विरुद्ध मुद्धा दर्ता ; शव बुझ्न इन्कार

झापाका अनिल कार्की आत्महत्या प्रकरण : श्रीमती, ससुरा विरुद्ध मुद्धा दर्ता ; शव बुझ्न इन्कार

१४ कार्तिक । झापा, कमल –६ का ३४ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने परिवारले अडान लिएका छन् । उनीहरुले कार्कीको मृत्यु अघिपछिका सबै तथ्यहरुलाई आधार बनाएर अनुसन्धानको घेरा फराकिलो बनाउन माग समेत गरेका छन् । मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकी लगायतले […]

  • ७ महिना अगाडि
अब सरकारलाई साथ दिने कुरामा अघि बढौं : उद्धव थापा

अब सरकारलाई साथ दिने कुरामा अघि बढौं : उद्धव थापा

कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापा “हामीले गलामात्र लागाएनौँ गालापनि छोड्यौं” भुक्तानी बाँकी भएका योजनामा काम गर्न सरकारलाई सुझाव वार्ता समिति बनाएर छलफल अघि बढाउं  विराटनगर ।। नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोसी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको बताएका छन् । कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, […]

  • ७ महिना अगाडि
केन्द्रीय सरकार भन्दा प्रदेश नै बलियो हुनुपर्छ : सिटौला

केन्द्रीय सरकार भन्दा प्रदेश नै बलियो हुनुपर्छ : सिटौला

कोसी प्रदेशको परिस्थिति गम्भीर मोडमा पुग्यो  संघभन्दा प्रदेश सरकार नै विश्वासिलो हुने  हौसला बढाउनेरु शासक ठिक भए प्रशासनको मनोबल बढ्छ विराटनगर ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोसी प्रदेशको परिस्थिति गम्भीर मोडमा पुगेको बताएका छन् । आफूलाई संघभन्दा प्रदेश सरकार नै विश्वासिलो लागेको बताए ।  प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै […]

  • ७ महिना अगाडि
जसपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

जसपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने  प्रदेसशभाको बैठकमा जसपा तटस्थ केदार कार्कीलाई विश्वासका मत नदिने निर्णय कोशीमा १ मात्र जसपाका सांसद   काठमाडौँ ।।   कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेसशभाको बैठकमा जसपा तटस्थ बस्ने भएको छ। जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जसपाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासका मत नदिने […]

  • ७ महिना अगाडि
मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने भएकोले समर्थन गर्‍यौं : ओली

मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने भएकोले समर्थन गर्‍यौं : ओली

प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेस बिद्रोहलाई समर्थन गरियो  मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने भएकोले समर्थन गर्न बाध्य  एमालेका सांसदको समेत समर्थनमा केदार कार्की मुख्यमन्त्री भए प्युठान ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताएका छन ।प्युठानको बिजुवारमा नेकपा एमाले प्युठानद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट […]

  • ७ महिना अगाडि
कोसीका मुख्यमन्त्रीले लिए शपथ

कोसीका मुख्यमन्त्रीले लिए शपथ

मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिए संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भए कांग्रेसका आठ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री बने विराटनगर ।। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् । […]

  • ७ महिना अगाडि
कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

कृषि शाखा प्रमुख यौन दुर्व्यवहार कसुरमा दोषी ठहर

ओखलढुङ्गा, असोज २३ गते । मोलुङ गाउँपालिकाका तत्कालीन कृषि शाखा प्रमुख विनोद कटवाल बालिका यौन दुर्व्यवहार कसुरमा दोषी ठहरिएका छन् । १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सुनकोशी गाउँपालिका–९ का ५३ वर्षीय कटवाललाई ओखलढुङ्गा जिल्ला अदालतले दोषी ठहर गरेको हो । ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको २०८० असोज १७ गतेको इजलासले कटवाललाई एक […]

  • ७ महिना अगाडि
अन्डरवेयर र मलद्वारभित्र लागु औषध ल्याउने दुई जना पक्राउ

अन्डरवेयर र मलद्वारभित्र लागु औषध ल्याउने दुई जना पक्राउ

झापा : भद्रपुर र मेचीनगरबाट लागु औषध ब्राउन सुगर र खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका- ५ स्थित मेची पुलबाट ब्राउन सुगरसहित बिर्तामोड नगरपालिका- ३ निवासी १९ वर्षीय अनुज राजवंशी पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प २७१५ नम्बरको मोटरसाइकलमा सवार राजवंशीलाई […]

  • ७ महिना अगाडि
अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु, २ जना घाइते

अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु, २ जना घाइते

अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-५ नवकिरण टोल निवासी रामप्यारी भुर्तेल  झापा : अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । अरिंगालले टोकेर बाह्रदशी गाउँपालिका-५ नवकिरण टोल निवासी अन्दाजी ६० वर्षीया रामप्यारी भुर्तेलको मृत्यु भएको हो । अरिंगालले टोकेर मृतककी छोरी लक्ष्मी र ७ […]

  • ८ महिना अगाडि
इटहरीले नगरबाटै दिन थाल्यो श्रम स्वीकृति

इटहरीले नगरबाटै दिन थाल्यो श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जाने नगरबासीहरूलाई इटहरी उपमहानगरले पालिकाबाटै श्रम स्वीकृति प्रदान स्थानीय रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको सुरूआत इटहरी । वैदेशिक रोजगारीमा जाने नगरबासीहरूलाई इटहरी उपमहानगरले पालिकाबाटै श्रम स्वीकृति प्रदान गर्न थालेको छ । मंगलबारदेखि उपमहानगरबाटै श्रम स्वीकृति दिन थालिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार इटहरीले […]

  • ८ महिना अगाडि
कोशी प्रदेशसभाको बैठक भोलि बस्ने

कोशी प्रदेशसभाको बैठक भोलि बस्ने

विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो । प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम सो बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो […]

  • ८ महिना अगाडि
विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । विराटनगरले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल पुग्नका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरपालिका कार्यबाहक मेयर शिल्पा निराला कार्कीले मंगलबार एक समारोहका बीच एम्बुलेन्स सेवाको शुभारम्भ गरेकी छिन् । महानगर क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि एम्बुलेन्स सेवा […]

  • ८ महिना अगाडि

लोकप्रिय