September 11, 2025 | बिहिबार, भदौ २७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षा/स्वास्थ्य

१२ दिनमा साढे ५ हजारलाई डेंगी, संक्रमितको संख्या ३९ हजार

१२ दिनमा साढे ५ हजारलाई डेंगी, संक्रमितको संख्या ३९ हजार

डेंगी संक्रमितको संख्या ३९ हजारनजिक पुग्यो  जनवरीयता अक्टोबर ११ (बुधबार) सम्म ३८ हजार ७९० जना संक्रमित भए सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९३४ जना संक्रमित काठमाडौं ।। नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ३९ हजारनजिक पुगेको छ । गएको जनवरीयता अक्टोबर ११ (बुधबार) सम्म ३८ हजार ७९० जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्राण […]

  • २ years अगाडि
दिनप्रतिदिन डेंगी संक्रमितको संख्या बढ्दै

दिनप्रतिदिन डेंगी संक्रमितको संख्या बढ्दै

नेपालमा यसवर्ष डेंगी संक्रमितको संख्या ३८ हजार नाघ्यो  जनवरीयता ७ अक्टोबरसम्म ३८ हजार ५९ जना संक्रमित भए काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ३२६ जना संक्रमित पुष्टी काठमाडौं ।। नेपालमा यसवर्ष डेंगी संक्रमितको संख्या ३८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३८ हजार ५९ जना संक्रमित […]

  • २ years अगाडि
‘विवाहअगाडि विवाहपछाडि’ नयाँ पुस्तक

‘विवाहअगाडि विवाहपछाडि’ नयाँ पुस्तक

डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक विवाहका विविध पाटालाई केलाएर मानिसलाई मार्गनिर्देश दिने खालको  काठमाडौं ।। डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक भएको छ । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४ औं कृति हो ।  “जिन्दगी सुन्दर, घर स्वर्ग र […]

  • २ years अगाडि
आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं : विश्व मानसिक स्वास्थ्य दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्धन […]

  • २ years अगाडि
अब केन्द्रीय पुस्तकालय २४ घण्टा खुल्ला हुने

अब केन्द्रीय पुस्तकालय २४ घण्टा खुल्ला हुने

अध्ययन कक्षा अब सातै दिन २४ सै घण्टा खुला हुने अध्ययनका लागि २४ सै घण्टा सातै दिन खुला गर्ने निर्णय ६ घण्टा बढी पुस्तकालय कार्ड अनिवार्य गरी अध्ययनको लागि खुला रहने पाठकहरुले अनिवार्य रुपमा परिचयपत्र ल्याउनु पर्ने काठमाडौं ।। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको अध्ययन कक्षा अब सातै दिन २४ सै घण्टा खुला हुने भएको छ […]

  • २ years अगाडि
इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति

इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति

शैक्षिक वर्ष २०८०/२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने पुरानै शुल्कमा विद्यार्थी भर्ना गरिने संस्थानले सोमबार जारी गरेको सूचनामा उल्लेख वर्ष पूर्ण शुल्कतर्फ त्रिविको आंगिक क्याम्पसमा ३ लाख १८ हजार रुपैयाँमा नै इन्जिनियरिङ पढ्न पाउने काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८०/२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने […]

  • २ years अगाडि
अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै पाेखरामा दृष्टिविहीन शिक्षिका अनसनमा

अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै पाेखरामा दृष्टिविहीन शिक्षिका अनसनमा

कास्की – पोखरामा एक दृष्टिविहीन शिक्षिका अपायक ठाउँमा नियुक्ति दिएकाे भन्दै आमरण अनसनमा बस्नुभएकाे छ । पाेखरा- १ बगरमा रहेकाे शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीकाे परिसरमा दृष्टिविहीन शाेभा पाैडेल हिजाे आइतवारदेखि अनसन बस्नु भएकाे हाे । लमजुङकाे दाेर्जी गाउँपालिकाकाे बालकल्याण माविमा नियुक्ति रहेकाे तर दृष्टिविहीन भएका कारण आफूलाई विद्यालय जान […]

  • २ years अगाडि
४६ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा उत्तीर्ण

४६ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा उत्तीर्ण

परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण असोज १० देखि १२ गतेसम्म भएको परीक्षामा काठमाडौं ।। नेपाल मेडिकल काउन्सिलको ६७ औँ चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । असोज १० देखि १२ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४४.४० र डेन्टलतर्फ ५३.४४ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । यसअघि, जेठ १७ देखि १९ गतेसम्म भएको […]

  • २ years अगाडि
शिक्षक राजनीतिबाट टाढा बस्नुपर्छ , कसैका लागि भोट माग्ने काम गर्न हुँदैन : शिक्षामन्त्री राई

शिक्षक राजनीतिबाट टाढा बस्नुपर्छ , कसैका लागि भोट माग्ने काम गर्न हुँदैन : शिक्षामन्त्री राई

शिक्षकलाई राजनीतिबाट टाढा राख्न चाहेको अशोक राईको धारणा  आस्थाका कारण पठन पाठनलाई प्रभावित पार्नुहुँदैन कसैका लागि भोट माग्ने काम गर्न हुँदैन काठमाडौं ।। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकबारे धारणा राख्दै मन्त्री राईले शिक्षकको पेशागत हकहितका लागि संगठित हुन शिक्षक […]

  • २ years अगाडि
डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी

डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी

चिकित्सकहरूमाथि हातपात र आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग दिनरात खटेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको मनोबल गिरिसक्यो  कुनै पनि देशमा राम्रो स्वास्थ्यका लागि बलियो डाक्टर-बिरामी सम्बन्ध अनिवार्य हुन्छ काठमाडौं ।। सामाजिक अभियन्ता डा. गोविन्द केसीले चिकित्सकहरूमाथि हातपात र आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । “यो अवस्थामा तत्काल त्यस्ता घटना रोक्न तथा तिनमा […]

  • २ years अगाडि
डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै

डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै

केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढ्दै  दैनिक १ हजारदेखि १ हजार ४०० जनासम्म संक्रमित तीन दिनमा तीन हजार ४२९ जना संक्रमित थपिए काठमाडौं ।। पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । दैनिक एक हजारदेखि एक हजार ४०० जनासम्म संक्रमित भएको इपीडीमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (इडीसीडी)को तथ्यांक छ । इडीसीडीका अनुसार जनवरीयता २४ […]

  • २ years अगाडि
आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर जाने मेडिकल सञ्चालक पक्राउ

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर जाने मेडिकल सञ्चालक पक्राउ

दुई मेडिकल हलका सञ्चालक पक्राउ  अदालतबाट इलाजसम्बन्धी कसुरमा चार दिनको म्याद थप अनुगमन टोलीले उनीहरुलाई बिहीबार पक्राउ गर्यो  दमौली ।। आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ […]

  • २ years अगाडि

लोकप्रिय