April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

निर्वाचन

प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल

प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल

काठमाडौं , मंसिर २९ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन् । नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास असफल हुँदै आएका छन् । मंसिर २१ गते बसेको स्थायी […]

  • ३ years अगाडि
यसरी भएको थियो ललिता निवास अतिक्रमण

यसरी भएको थियो ललिता निवास अतिक्रमण

काठमाडौं , मंसिर २९ : राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २ सय ८७ रोपनी पाँच आना जग्गा लालमोहर लागेको थियो। पछि हालसाबिक गर्दा २ सय ९९ रोपनी ९ आना देखियो। त्यही जग्गा नै ललिता निवासमा पर्छ। उक्त जग्गा भीमशमशेरका छोरा हिरण्यशमशेर हुँदै नाति एवं प्रजातन्त्रवादी नेता सुवर्णशमशेरमा हस्तान्तरण भएको थियो। सुवर्णशमशेरले […]

  • ३ years अगाडि
आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै

आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै

काठमाडौं , मंसिर २९ : ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय […]

  • ३ years अगाडि
यस वर्षको एसईई पनि अन्योलमै

यस वर्षको एसईई पनि अन्योलमै

काठमाडौं , मंसिर २९ : कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा […]

  • ३ years अगाडि
काभ्रेमा ३८ तोला सुन चोर्ने पाँच जना डिस्कोबाट प’क्राउ

काभ्रेमा ३८ तोला सुन चोर्ने पाँच जना डिस्कोबाट प’क्राउ

काठमाडौं, मंसिर २८ : आइतबार ३८ तोला सुनसहित पाँच जना प’क्राउ परेका छन्। काभ्रे पाँचखाल नगरपालिका-२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र गरगहना चो’री भएको थियो। सोही घरका नगद तथा सुन चोरी गरेको आरोपमा प्र’हरीले पाँच जनालाई प’क्राउ गरेको महानगरीय प्र’हरी परिसर, काठमाडौंका प्रवक्ता प्र’हरी नायब उपरीक्षक […]

  • ३ years अगाडि
काभ्रेमा कोरोना भाइसको संक्रमण हुने दर घट्यो : आज २१ जना संक्रमित डिस्चार्ज, एक जना मात्रै नयाँ संक्रमित थपिए

काभ्रेमा कोरोना भाइसको संक्रमण हुने दर घट्यो : आज २१ जना संक्रमित डिस्चार्ज, एक जना मात्रै नयाँ संक्रमित थपिए

काभ्रे : पछिल्लो समय काभ्रेमा कोरोना भाइसको संक्रमितको दर घट्दो क्रममा रहेको छ । जिल्लामा हाल १ सय ४४ जना मात्र संक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ । जिल्लामा आज मात्र १ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ । संक्रमण देखिनेमा बनेपा नगरपालिकाका एक जना महिला रहेका छन् । जिल्लामा कोरोना संक्रमितको […]

  • ३ years अगाडि
धुलिखेल नगरपालिकाका बाँकी ६ वटा वडा फागुन सम्म बालमैत्री घोषणा हुने

धुलिखेल नगरपालिकाका बाँकी ६ वटा वडा फागुन सम्म बालमैत्री घोषणा हुने

धुलिखेल : धुलिखेल नगरपालिकाका सबै वडा फागुन सम्म बालमैत्री घोषणा हुने भएको छ । नगरपालिकाले बालमैत्री नगरपालिका घोषणा गर्न प्रत्यक वडाको लागि ५ लाख रुपैँया बजेट विनियोजन गरेको नगरपालिकाका उपप्रमुख विमला शर्माले जानकारी दिनुभयो । यसैक्रममा नगरपालिकाको वडा नं ८ लाई बालमैत्री वडा घोषणा गर्नको लागि पूर्व सूचक मापनका साथै लगानी योजना तयारी कार्यशाला संचालन […]

  • ३ years अगाडि
काभ्रेमा थप दुई जना कोरोना संक्रमितको निधन, ६ जना नयाँ संक्रमित थपिए

काभ्रेमा थप दुई जना कोरोना संक्रमितको निधन, ६ जना नयाँ संक्रमित थपिए

काभ्रे : काभ्रेमा दुई जना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा पाँचखाल नगरपालिकाका ५३ बर्षीय पुरुष र दोलखाका ७७ बर्षीय महिला छन् । धुलिखेल अस्पतालमा उपचार गराइरहेका उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो सँगै काभ्रेमा कोरोना भाइरसबाट निधन हुनेको ४० पुगेको छ । यसैबीच आज जिल्लाका ३० जना कोरोना […]

  • ३ years अगाडि
धुलिखेल ११ का करिब ५ सय घरमा पानी सहितको धारा

धुलिखेल ११ का करिब ५ सय घरमा पानी सहितको धारा

काभ्रे : धुलिखेल नगरपालिकाको वडा नम्बर ११ ठाटीथोकमा एक घर, एक धारा कार्यक्रम सुरु भएको छ । सबै घरधुरीमा पानी सहितको धारा पुर्याउने उद्देश्यले ठाटीथोकमा लिफ्ट विधि मार्फत खानेपानी ल्याइएको छ । ठाटीमा रहेको एक विद्यालय सहित ४७ घरधुरीमा एक घर, एक धारा पुर्याइएको वडाध्यक्ष विष्णु धितालले जानकारी दिनुभयो । नगरपालिकाको २६ लाख लागतमा निर्माण […]

  • ३ years अगाडि
काभ्रेकी एक महिला मृ’त अवस्थामा फेला‚ सातजना प’क्राउ

काभ्रेकी एक महिला मृ’त अवस्थामा फेला‚ सातजना प’क्राउ

भक्तपुर : चाँगुनारायण फूलबारीमा एक महिला मृ’त अवस्थामा फेला परेको घ’टनाको अनुसन्धानका लागि प्र’हरीले सातजनालाई नियन्त्रणमा लिएको छ। चाँगुनारायण नगरपालिका–४ फूलबारीस्थित मिनबहादुर खत्रीको ब्लक र जस्ताको टहरामा डेरा गरी बस्ने काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–३ की ४३ वर्षीया अन्तरीमाया थिङ बिहीबार साँझ साढे ६ बजे मृ’त अवस्थामा फेला परेकी थिइन्। उक्त घ’टनाको अनुसन्धानको क्रममा सोही घरमा डेरा […]

  • ३ years अगाडि
झाडीमा भेटिएकी ‘मानवी’ले पाइन् अभिभावक

झाडीमा भेटिएकी ‘मानवी’ले पाइन् अभिभावक

काभ्रे : सात महिनाअघि झाडीमा भेटिएकी बालिका ‘मानवी’ले अभिभावक पाएकी छन् । नमोबुद्ध नगरपालिका काभ्रेका प्रमुख टिपी शर्मा तिमल्सिनाले मानवीको अभिभावकत्व ग्रहण गरेका हुन् । मानवीको अभिभावकत्वसँगै उनको अन्नप्रशासनसमेत शनिबार सम्पन्न गरिएको छ । धुलिखलस्थित मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा मानवीको अन्नप्रशासन गरिएको हो । सिन्धुपाल्चोकको एउटा झाडीमा फालिएको अवस्थामा स्थानीय शिक्षकहरुले मानवीलाई […]

  • ३ years अगाडि
थप ८९९ मा कोरोना संक्रमण, १५ को मृ’त्यु

थप ८९९ मा कोरोना संक्रमण, १५ को मृ’त्यु

काठमाडौं, मंसिर २७ :पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको […]

  • ३ years अगाडि