sweet bonanza
February 6, 2026 | शुक्रबार, माघ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काभ्रेमा ३८ तोला सुन चोर्ने पाँच जना डिस्कोबाट प’क्राउ

  • साझा परिवेश
  • आइतवार, मंसिर २८, २०७७ २0:४२
काभ्रेमा ३८ तोला सुन चोर्ने पाँच जना डिस्कोबाट प’क्राउ

काठमाडौं, मंसिर २८ : आइतबार ३८ तोला सुनसहित पाँच जना प’क्राउ परेका छन्। काभ्रे पाँचखाल नगरपालिका-२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र गरगहना चो’री भएको थियो।

सोही घरका नगद तथा सुन चोरी गरेको आरोपमा प्र’हरीले पाँच जनालाई प’क्राउ गरेको महानगरीय प्र’हरी परिसर, काठमाडौंका प्रवक्ता प्र’हरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।

प्र’हरीले ओखलढुंगाका २७ वर्षीय देवराज दाहाल, सिन्धुपाल्चोकका २४ वर्षीय रामचन्द्र चालिसे, काभ्रेका २३ वर्षीय राम तामाङ, १८ वर्षीय हुईबहादुर तामाङ, १८ वर्षीय राजन तामाङलाई प’क्राउ गरेको हो। प्रवक्ता विष्टका अनुसार राजन तामाङ मुख्य आरोपित हुन्।

चोरी गरी फरार भएका उनीहरूको हुलिया सहित खोजतलास पत्राचार गरिएको थियो। हुलिया अनुसार महानगरीय प्र’हरी वृत्त, लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई आइतबार ड्र्यागन डिस्कोबाट प’क्राउ गरेको हो।

‘हिजो चोरी गरेर काठमाडौं आएका रहेछन्। दुई जना भने पैसा पाएर डिस्को छिरेछन्,’ उनले भने, ‘हामीले थाहा पाएर प’क्राउ गर्‍यौं। अरूलाई उनीहरूको माध्यमबाट पक्रियौं।’ उनीहरूमाथि थप अनुसन्धान गर्न उनीहरूलाई काभ्रे पठाइएको छ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २८, २०७७ २0:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid