July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रङमन्च

आँचलको ‘हिटम्यान’ सार्वजनिक

आँचलको ‘हिटम्यान’ सार्वजनिक

इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज सार्वजनिक टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिए अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने काठमाडाैं ।। इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज गरिएको छ । चलचित्र नेपालीसँगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र  चाईनिज गरी दश भाषामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । […]

  • २ years अगाडि
प्रकाश सपूतको ‘परदेशी–२’ले ५१ औँ दिन मनायो

प्रकाश सपूतको ‘परदेशी–२’ले ५१ औँ दिन मनायो

पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाउंदै  केकी अधिकारी, वर्षा शिवाकोटीलगायतको भूमिका मुख्य प्रकाश सपूत  पनि चलचित्र निर्माण तथा निर्देशनको तयारी गर्दै  काठमाडौं ।। प्रकाश सपूतको पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाएको छ । प्रकाश अभिनीत चलचित्र ‘परदेशी–२’ले प्रदर्शनको ५१ औं दिन मनाएको हो । नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश सपूतसँगै दिलीप रायमाझी, प्रशान्त […]

  • २ years अगाडि
विराज भट्टले गरे फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा

विराज भट्टले गरे फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा

काठमाडौँ । अभिनेता विराज भट्टले नयाँ फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेका हुन् । पोस्टरको पृष्ठभूमिमा गाउँलाई चित्रित गरिएको छ । बिराज स्वयंको निर्देशन रहने फिल्म एक्सन–थ्रिलर कथामा बन्नेछ । बिराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा फिल्म बन्न लागेको हो । […]

  • २ years अगाडि
आज माग पूरा नभए ‘दिमाग खराब’को प्रदर्शन रोकिने

आज माग पूरा नभए ‘दिमाग खराब’को प्रदर्शन रोकिने

काठमाडौँ । ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले चलचित्र संघले आफ्नो माग आज (बुधवार) पूरा नगरे फिल्मको प्रदर्शन रोक्ने बताएका छन् । निर्माता र चलचित्र सङ्घबिच वार्ता गर्न मंगलबार गठित वार्ता टोलीले समस्या समाधानका लागि बुधवारसम्म समय मागेको आज फिल्म प्रदर्शन जारी राखिएको उनको भनाइ छ । ‘हामीले आजको लागि पनि फिल्मको शो राखेका थिएनौँ’, […]

  • २ years अगाडि
‘पशुपति प्रसाद ३’ निर्माण गरिने

‘पशुपति प्रसाद ३’ निर्माण गरिने

काठमाण्डौं । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ। ‘पशुपति प्रसाद २स् भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो। निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए। उनले भने, ‘हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौं। यद्यपि दोस्रो […]

  • २ years अगाडि
दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंसिर ५ गतेदेखि

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंसिर ५ गतेदेखि

काठमाडौं : दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शनीको आयोजना गरिएको जानकारी गराएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्र लगायत चीन अमेरिका लगायत १५ भन्दा […]

  • २ years अगाडि
चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक

चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक

२६ कार्तिक, काठमाडौं । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेता राईलाई ‘विजय’ नामबाट परिचय दिँदै पोस्टरमा राखिएको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, […]

  • २ years अगाडि
निश्चलले गरे ‘लुट ३’ बन्ने संकेत

निश्चलले गरे ‘लुट ३’ बन्ने संकेत

संकटको अवस्थामा रहेको नेपाली फिल्म क्षेत्रलाई वैतरणी तारेको फिल्म हो, ‘लुट’ । यो फिल्मले घरेलू बजारको आकार र आयतन मात्र बढाएन, बलिउड फर्मुलाबाट ग्रस्त रहेको नेपाली फिल्मको कथावाचन शैलीमै नयाँ ट्रेन्ड सुरु गरिदियो । हिरोको परम्परागत मानक भत्किएर अभिनयमा दख्खल कलाकारहरु स्थापित हुन थाले । एक हिसाबले ‘लुट’ले नेपाली फिल्ममा नयाँ युग सुरु गर्‍यो । […]

  • २ years अगाडि
जाजरकोटका भूकम्प प्रभावितलाई पलको सहयोग घोषणा

जाजरकोटका भूकम्प प्रभावितलाई पलको सहयोग घोषणा

शुक्रबार साँझ ११ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । त्यस क्षेत्रका धेरै घरहरु तहसनहस भएको अवस्था छ । अहिले सुरक्षाकर्मीदेखि चिकित्सकसम्म उद्दार र उपचारमा खटिरहेका छन् । यस्तैमा, विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाले भूकम्प प्रभावितका लागि आर्थिकदेखि खाद्यान्न-लत्ताकपडा सहयोग गरिरहेका छन् । अभिनेता […]

  • २ years अगाडि
श्वेता खड्कासँग अदालतले माग्यो लिखित जवाफ

श्वेता खड्कासँग अदालतले माग्यो लिखित जवाफ

माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्नुपर्ने  काठमाडौं ।। उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र […]

  • २ years अगाडि
गंगा बरदानको कहाँमा काट्यो बेतको लौरीको नयाँ भिडियो नयाँ भर्सनमा

गंगा बरदानको कहाँमा काट्यो बेतको लौरीको नयाँ भिडियो नयाँ भर्सनमा

धरान / आजभन्दा ४५ बर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत “कहाँमा काट्यो बेतको लौरी ” पुन नयाँ भर्सनमा रेकर्डिङ्गसंगै स्टुडियो भिडियो समेत निर्माण भई सार्वजनिक गरिएको छ। नेपाली बब मार्लीको रुपमा परिचित गायक बरदानले उक्त गीत बि. स. २०३५ सालमा स्वरपरिक्षा उर्तिर्ण नगरिकनै सिंहदरबार स्थित रेडियो नेपालमा रेकर्ड भएको थियो। पछि उनले […]

  • २ years अगाडि
पशुपतिनाथ क्षमा माग्दै ‘भष्मे डन’ टिम

पशुपतिनाथ क्षमा माग्दै ‘भष्मे डन’ टिम

पशुपतिनाथ मन्दिरमा क्षमा पूजा  कुनै क्षति नहोस् भनेर क्षमा पूजा गर्ने चलन ‘भष्मे डन’ फूलपातीका दिन रिलिज हुँदै काठमाडौं ।। चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’को निर्माण पक्षले सोमबार साँझ पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेको छ । क्षमा पूजामा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक दीपेन्द्र के खनाल, वितरक करण श्रेष्ठ र […]

  • २ years अगाडि

लोकप्रिय