January 24, 2025 | शुक्रबार, माघ ११, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

सुनसरीको इनरुवामा  विवाहपञ्चमीको अवसरमा रथयात्रा

सुनसरीको इनरुवामा विवाहपञ्चमीको अवसरमा रथयात्रा

धिरेन्द्र नारायण मण्डल सुनसरीको सदरमुकाम इनरुवामा श्री रामजानकी गुठी संस्थाले विवाहपञ्चमीको अवसरमा रथयात्रा निकालिएको छ । २०४७ सालमा स्थापना भएको गुठीले विवाहपञ्चमीको समयमा पहिले डोलायात्रा निकाल्दै आएको थियो । अहिले रथ निर्माण गरि केहिवर्षदेखी विवाहपञ्चमीको अवसरमा रथ यात्रा निकाल्दै आएको श्री रामजानकी गठी संस्थाले जानकारी दिएको छ । मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको […]

  • १ year अगाडि
सडक दुर्घटनामा परी एमालेका स्थानीय नेताको मृत्यु

सडक दुर्घटनामा परी एमालेका स्थानीय नेताको मृत्यु

कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान हुँदै  मोटरसाइकल अनियन्त्रित भई पल्टँदा घटना घट्यो  नवलपरासी ।। नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इन्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटबाट त्रिवेणीस्थित आफ्नै निवासमा फर्कंदै […]

  • १ year अगाडि
२७.७५ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

२७.७५ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढ्यो  पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँमा किनबेच चार कम्पनीको सेयर मूल्य स्थिर काठमाडौं ।। साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढेको छ । नेप्से २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो । यस दिन एक करोड […]

  • १ year अगाडि
पहिला रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धार गरौँ सरकार  :  मानव अधिकार आयोग

पहिला रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धार गरौँ सरकार : मानव अधिकार आयोग

नेपालीको उद्धार गर्न सरकारलाई आग्रह सेनामा भर्ना भएका बाँकीलाई र युक्रेनी सेनाको आक्रमणमा पर्न नदिउं  मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हो  काठमाडौं ।। राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको  छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा […]

  • १ year अगाडि
फेरी रुस–युक्रेनको युद्धले नाबालक छोरा र छोरीलाई टुहुरो बनायो

फेरी रुस–युक्रेनको युद्धले नाबालक छोरा र छोरीलाई टुहुरो बनायो

रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरियो  भरतका श्रीमती, नाबालक छोरा र छोरी भए टुहुरा  धनगढी ।। रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका […]

  • १ year अगाडि
भिसा लिएर बसेका २४६ जनाको कागजात नै नक्कली भएपछि…

भिसा लिएर बसेका २४६ जनाको कागजात नै नक्कली भएपछि…

भिजिट भिसामा विदेश जान लागेकाको कागजात नै नक्कली फेलापरेपछि  अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेको खुलाशा  कर्मचारीसँग मिलेमतोमा नक्कली कागजात बनाएर विदेश पुर्याएर अलपत्र पार्ने खेल  काठमाडौँ ।। भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । […]

  • १ year अगाडि
पक्राउ परेकाको रिहाईको माग गदैं दमकमा पहिचानवादीहरुले गरे चक्काजाम

पक्राउ परेकाको रिहाईको माग गदैं दमकमा पहिचानवादीहरुले गरे चक्काजाम

प्रहरीद्धारा पक्राउ परेका आफना नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गदैं दमकमा आज पहिचानवादीहरुले यातायात ठप्प पारेका छन् ।पूर्वपश्चिम राजमार्गको दमकको मुख्य चौंकमा भेला भएका पहिचानवादीहरुले सडक अवरोध गरि प्रर्दशन गरेका हुन् । प्रर्दशनका क्रममा प्रर्दशनकारीहरुले प्रहरीद्धारा पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डव चौधरीसहितका सवै पहिचानवादीहरुलाई रिहाईको माग गदैं एक घण्टा लामो चक्काजाम […]

  • १ year अगाडि
बलात्कार आरोपमा माओवादी नेता पक्राउ

बलात्कार आरोपमा माओवादी नेता पक्राउ

नेता भूमिनन्दलाई बलात्कार आरोप माओवादी नेता देवकोटालाई  पक्राउ गरियो  देवकोटाकै घरमा बसेकी किशोरीद्वारा किटानी जाहेरी काठमाडौं ।। प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । पहिले देवकोटाकै घरमा बसेकी किशोरीले प्रहरी कहाँ देवाकोटाविरुद्ध किटानी जाहेरी […]

  • १ year अगाडि
पुलमा लिफ्ट हाल्ने महानगरको योजनालाई सडक विभागले स्वीकृत दिएन

पुलमा लिफ्ट हाल्ने महानगरको योजनालाई सडक विभागले स्वीकृत दिएन

नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना ३ महिना बितिसक्दा पनि विभागले स्वीकृत नगरिदिंदा काममा अवरोध महानगरले गर्न लागेको काममा सडक विभागले अड्चन थाप्यो  काठमाडौं ।। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना अनुसार बजेट विनियोजन गर्‍यो । तर, सडक विभागले स्वीकृति दिन आनाकानी गर्दा […]

  • १ year अगाडि
सीता–रामको स्वयंवर प्रतिमामा ८५ क्वीन्टल अन्नको प्रयोग

सीता–रामको स्वयंवर प्रतिमामा ८५ क्वीन्टल अन्नको प्रयोग

अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहद्वारा जानकारी  प्रतिमा निर्माणमा १० लाख रुपैयाँको अन्न र अन्य व्यवस्थापन गरी २० लाख रुपैयाँ भन्दा बढी खर्च जनकपुरधाम ।। सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ । […]

  • १ year अगाडि
रेड नोटिस जारी भएकालाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइयो

रेड नोटिस जारी भएकालाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइयो

यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याइयो  इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेपछि… ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप काठमाडौंं ।। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ । ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर ल्याइएको […]

  • १ year अगाडि
कतारका प्रधानमन्त्रीद्वारा विपिन जोशी रिहा हुने पक्का : परराष्ट्रमन्त्री साउद

कतारका प्रधानमन्त्रीद्वारा विपिन जोशी रिहा हुने पक्का : परराष्ट्रमन्त्री साउद

हमासले बन्धकबाट नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने नेपाललाई आश्वस्त हुन कतारका प्रधानमन्त्रीद्वारा आग्रह मृत्यु भएकाहरुको शव पनि नेपाल पठाउने  काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताएका छन् । कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ नेपाल फर्किएका परराष्ट्रमन्त्री साउदले […]

  • १ year अगाडि

लोकप्रिय