January 23, 2025 | बिहिबार, माघ १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

राष्ट्रियसभाका सांसदको धनमाल चोरी

राष्ट्रियसभाका सांसदको धनमाल चोरी

काठमाडौं महानगरपालिका घट्टेकुलोबाट सांसद महेशकुमार महराको केही धनमाल चोरी सीसीटीभी फुटेजका आधारमा अनुसन्धान हुँदै  काठमाडौं ।। काठमाडौं महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ ।आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए । “पत्नीले पसलको […]

  • १ year अगाडि
धुलिखेलमा आगलागी ९ लाखको क्षति

धुलिखेलमा आगलागी ९ लाखको क्षति

काभ्रेको धुलिखेलमा आगलागी ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट दमकलको सहायतामा ३  घण्टापछि नियन्त्रण काभ्रे ।।  काभ्रेको धुलिखेलमा आज बिहान भएको आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति भएको छ। धुलिखेल नगरपालिका (११ बाँनियाछाप बस्ने बलराम धितालको ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घरमा आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको […]

  • १ year अगाडि
मकवानपुरमा ३४ बिगाहाको गाँजा प्रहरीद्वारा नस्ट

मकवानपुरमा ३४ बिगाहाको गाँजा प्रहरीद्वारा नस्ट

१५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले फडानी प्रहरीले एकैदिन उक्त क्षेत्रफलको गाँजा फडानी गर्यो  गाँजा लगाइने प्रवृत्ति बढेपछि फडानी गर्न प्रहरी टोली परिचालित मकवानपुर।। मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले फडानी गरेको छ। सोमबार गाँजा फडानीमा खटिएको मकवानपुर प्रहरीले एकैदिन उक्त क्षेत्रफलको गाँजा फडानी गरेको हो। राक्सिराङ […]

  • १ year अगाडि
रास्वपाको बैठक जारी

रास्वपाको बैठक जारी

संसदीय दलको बैठक जारी सन्तोष परियारले संसदीय दलको प्रतिवेदन पेस गर्ने संयुक्त बैठक बुधबारसम्म चल्ने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ । महोत्तरीको जलेश्वरमा बैठक बसेको हो । बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको प्रतिवेदन पेस गर्ने रास्वपाले जनाएको छ ।  रास्वापाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक […]

  • १ year अगाडि
गोरखामा मकै सुकाउने पर्व धुमधामकासाथ मनाइयो

गोरखामा मकै सुकाउने पर्व धुमधामकासाथ मनाइयो

गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व मनाए सुकाएको खानेकुरालाई प्रसादका रूपमा बाँडेर खाने प्रचलन मकै सुकाउने पर्वका अवसरमा आयोजित कार्यक्रम  गोरखा ।। गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गएराति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् । […]

  • १ year अगाडि
लुम्बिनी चिनी मिलको प्रदूषणसम्बन्धी स्थानीय आन्दोलित

लुम्बिनी चिनी मिलको प्रदूषणसम्बन्धी स्थानीय आन्दोलित

प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी काठमाडौं ।। लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित सो मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारेको उनीहरूको भनाइ छ । मिलले उक्त प्रदूषण […]

  • १ year अगाडि
बलात्कारपछि बालिकाको हत्या गर्ने शिक्षक जेल चलान

बलात्कारपछि बालिकाको हत्या गर्ने शिक्षक जेल चलान

गुल्मीमा बलात्कारपछि बालिकाको हत्या हत्या गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान उनी चन्द्रकोटकै एक विद्यालयका शिक्षक पनि हुन्  गुल्मी ।। गुल्मीमा बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।बागलुङ घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका-४ बस्दै आएकी बालिकाको हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट-४ बस्दै आएका […]

  • १ year अगाडि
विपिन जोशीको अवस्था अझै अज्ञात

विपिन जोशीको अवस्था अझै अज्ञात

हमासको नियन्त्रणमा रहेका विपिन जोशी रिहा भएनन् इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति कतारसँग विपिनलाई छुटाउन पहल गरिदिन आग्रह काठमाडौं ।। चारदिने युद्धविरामको अन्तिम दिन पनि हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी रिहा भएनन् । यद्यपि, इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । नेपाल […]

  • १ year अगाडि
कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

दमक । नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका–५ मङ्गलबारे निवासी पूर्णनन्द शर्मा दाहालको निधन भएको छ । केही दिनयता अस्वस्थ ८८ वर्षीय दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा हिजो अपराह्न ४ः३० बजे निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए । सो अस्पतालले दाहालको सबै उपचार निःशुल्क गरिदिएको थियो । कांग्रेस […]

  • १ year अगाडि
मिनिरल वाटरको बोत्तलमा भेटियो किरा, तिराइयो १ लाख

मिनिरल वाटरको बोत्तलमा भेटियो किरा, तिराइयो १ लाख

मिनिरल वाटरको बोतलमा किरा पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रालिलाई काठमाडौं महानगरले १ लाख रुपैयाँ जरिवाना तिरायो  काठमाडौं ।। काठमाडौंस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा किरा भेटिएको छ ।  किरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ । क्यान्टिनमा बिक्रीका लागि […]

  • १ year अगाडि
इटहरीमा ३० नगर प्रहरी थपिए

इटहरीमा ३० नगर प्रहरी थपिए

उपमहानगरपालिकामा ३० नगर प्रहरी थपिए डेढमहिने तालिमपछि कार्यक्षेत्रमा खटिने काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण गराइने इटहरी ।। सुनसरीको इटहरी उपमहानगरपालिकामा ३० नगर प्रहरी थपिएका छन् । दुईजना सई, चारजना हवल्दार र २४ जना जवान थपिएका उपमहानगरले जनाएको छ । उनीहरु डेढमहिने तालिमपछि कार्यक्षेत्रमा खटिनेछन् । नगर प्रहरीलाई भिड व्यवस्थापन, स्थानीय सरकारको काम, कर्तव्य र अधिकारबारे […]

  • १ year अगाडि
प्रहरीद्वारा दुर्गा प्रसाईं समूहलाई लाठी चार्ज

प्रहरीद्वारा दुर्गा प्रसाईं समूहलाई लाठी चार्ज

दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन  उत्तेजक अभिव्यक्ति दिएर सडक अबरुद्ध पारे  भातृ संगठन युवा संघले पनि प्रदर्शन गर्यो  काठमाडौं ।। दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ । विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् । प्रदर्शनस्थलमा विवादस्पद धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका छन् । […]

  • १ year अगाडि

लोकप्रिय