धनगढीका शेख मुनिर अहमद पक्राउ मुद्दामा छलफल गर्न पुगेकाबेला प्रहरीको फन्दामा पीडीतहरुबाट किटानी जाहेरी माग धनगढी ।। गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर अहमद पक्राउ परेका छन् । अपराधिक पृष्ठभूमि भएका मुनिरलाई टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्र पालले जानकारी दिए । मुनिरलाई […]
कमला नदीमा आज भूत मेला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो नदीको शुद्ध पानी आ-आफ्नो घर लैजाने चलन जनकपुरधाम ।। धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज भूत मेला लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भूत मेलामा एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । आइतबार साँझ घरबाट धामी झाँक्रीसहित […]
दिलिपचन भन्छन सामान्य बादबिबाद मात्र भएको हो सामाजिक संजालमा केही दिनदेखी दिलिपचन बिरुद्ध लागेको दिलिपचनको भनाइ घरमा आएर कुटपिट गरेको संजयको भनाइ साझा परिबेश डेस्क काठमाण्डौ । २०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा जनता समाजवादी पार्टी,नेपालबाट सुनसरीको इनरुवा नगरपालिकाकाे मेयर पदका प्रत्यासी दिलिपचन साहुले सर्वासाधारणलाई कुटपिट गरेका छन् । आइतबार इनरुवा नगरपालिका वडा नं-२ लक्ष्मी […]
६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता खान लाउन नदिएको सम्बन्धी ४५ वटा कुटपिटसम्बन्धी ७० वटा गाली बेइज्जतीसम्बन्धी ५२ वटा एक सय २८ वटा मिलापत्र भए २२ वटा अदालती प्रक्रियामा गए १७ वटा छलफलका क्रममा चितवन जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको […]
मनकामना केबलकार २६ वर्षमा प्रवेश हाल एनालग प्रविधिमार्फत सञ्चालन हुँदै स्तरोन्नति गर्न करिब ४५ करोडको लगानी हुने काठमाडौं ।। मनकामना केबलकार २६ वर्षमा प्रवेश गरेको छ । मनकामना दर्शन प्रालिले २५ वर्ष पहिले आफ्नो सेवा सुरु गरेको थियो । केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए । सञ्चालक श्रेष्ठका अनुसार कम्पनीको व्यावसायिक योजनाअनुसार […]
पुनःनिर्माण सम्पन्न भइसकेको ‘काष्ठमण्डप’ खुल्न सकेन सर्वसाधारणका लागि खुला गर्ने विषय अझै अन्योल विज्ञसहितको टोलीले अध्ययन गर्दै काठमाडौं ।। पुनःनिर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने विषय अझै अन्योल नै छ । विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिले गत असोज […]
ताला काट्दाकाट्दै बालक पक्राउ बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लियो चोरी उद्योग मुद्दामा अनुसन्धान हुँदै काठमाडौं ।। पोखरामा शनिबार राति एक सुन पसलको ताला काट्दाकाट्दै बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन् । राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला […]
आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी वैशाखको ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी समितिको पहिलो बैठक आज बस्यो काठमाडौं ।। सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । आगामी वैशाखको ९ र १० गते लगानी सम्मेलन गर्ने भएको हो । ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको […]
मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान मानमर्दनमाथि आँच आउने टीकाटिप्पणी नगर्न अदालतको अनुरोध रसुवा ।। मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् । […]
ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्न सुझाव राजेन्द्र लिङ्देनलाई राप्रपाको महामन्त्री बनाएर आफू अध्यक्ष बन्न सुझाव दिए झापामा राप्रपाले आयोजना गरेको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र सहभागी काठमाडौँ ।। नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष बन्न सुझाव दिएका छन्। गृहजिल्ला ताप्लेजुङमा आइतबार बिहान आयोजित […]
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता बहस हुँदै गर्दा प्रसाईं खुल्ला रुपमा भाषण गरिरहेको प्रसंग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिए काठमाडौं ।। राजतन्त्र पुनःस्थापनाको अभियानमा रहेका व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका […]
भरतपुरमा दुई व्यक्ति मृत भेटिए शवको अझै पहिचान भएन हुलिया परिपत्र गर्दा पनि मृतकको सनाखत हुन सकेन चितवन ।। भरतपुर महानगरपालिका–१२, मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिका शवको अझै पहिचान हुन सकेको छैन । यही मंसिर ६ गते मध्याह्न करिब १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डको कल्भटमुनि शंकास्पद रूपमा एक महिला र एक पुरुषको शव भेटिएको […]