June 30, 2025 | सोमवार, असार १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

श्रीमतीको हत्या गरेर खाल्डोमा पुर्ने श्रीमान् पाँच महिनापछि पक्राउ

श्रीमतीको हत्या गरेर खाल्डोमा पुर्ने श्रीमान् पाँच महिनापछि पक्राउ

काठमाडौं– प्रहरीले शंखरापुर नगरपालिका–१ घर भएका ३३ वर्षीय लालु विकलाई पत्नीको हत्या गरी खाल्डोमा पुरेको आरोपमा पाँच महिनापछि पक्राउ गरेको छ। लालुले २८ वर्षीया पत्नी गोपी विकलाई हत्या गरेर गत २३ जेठमा नाङ्लेभारेस्थित प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएकोसमेत खुलेको छ। विकले पुनः १० असारमा प्रहरी प्रभाग साँखुमा अर्को निवेदन दिएका थिए। तर, पत्नी खोज्न […]

  • २ years अगाडि
चीनले थप ३० करोड रुपैयाँको राहत सामग्री हस्तान्तरण गर्‍याे

चीनले थप ३० करोड रुपैयाँको राहत सामग्री हस्तान्तरण गर्‍याे

काठमाण्डाै – चीन सरकारले नेपाललाई झन्डै ३० करोड रुपैयाँ बराबरको राहत र सहायता सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयाे । आज बुधवार बिहान चिनियाँ सेनाका दुई वटा कार्गो जहाज राहत सामग्री […]

  • २ years अगाडि
शेयर बजार लगातार तेस्राे दिन बढ्याे

शेयर बजार लगातार तेस्राे दिन बढ्याे

काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन आज बुधवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १७ अङ्कले बढेर एक हजार आठ सय ६३ दशमलव ९४ विन्दुमा पुगेको छ । आज बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै ग्लोबल आईएमई […]

  • २ years अगाडि
बिरामी पर्न थाले जाजरकोट भूकम्पका पीडित

बिरामी पर्न थाले जाजरकोट भूकम्पका पीडित

काठमाडौं । बढ्दो चिसो र खुला ठाउँमा रात बिताउनुपर्दा जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्पपीडित बिरामी पर्न थालेका छन् । खासगरी बालबालिका, गर्भवती र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएका छन् । उनीहरुलाई रुघाखोकी र निमोनियाको जोखिम बढेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । सफा पानी र सहज शौचालयको अभावमा झाडापखला र हैजाको प्रकोप फैलिन सक्ने जोखिम […]

  • २ years अगाडि
पक्की पुल निर्माणमा बजेट नभएपछि काठको पुलले काम चलाउ

पक्की पुल निर्माणमा बजेट नभएपछि काठको पुलले काम चलाउ

तमोर नदीमा काठको पुल निर्माण मर्मतसम्भार गर्नका लागि १० लाख रुपैयाँ बजेट विनियोजन तमोर नदीको दुवैतर्फ यो गाउँपालिका विभाजित ताप्लेजुङ ।। पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा काठको पुल निर्माण गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ – गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण […]

  • २ years अगाडि
अफताल आलमको मुद्दामा अन्तिम सुनुवाइ जारी, तिहारअघि फैसला सुनाउने तयारी

अफताल आलमको मुद्दामा अन्तिम सुनुवाइ जारी, तिहारअघि फैसला सुनाउने तयारी

काठमाडौं– रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ। रौतहट जिल्ला अदालतले आलमको मुद्दामा फैसला केन्द्रित सुनुवाइ सुरु गरेको हो। जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा इजलास चलिरहेको छ। आइतबारदेखि आलमको मुद्दामा अन्तिम बहस सुरु भएको हो। सुरुमा पीडितका तर्फबाट […]

  • २ years अगाडि
उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

जी–७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा ‘कडा निन्दा’ गरेको जापानले बुधबार बताएको छ । जापानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको लगातारको ब्यालेस्टिक मिसाइल प्रक्षेपणका साथै उत्तर कोरियाबाट रुसलाई हतियार हस्तान्तरणप्रति जी–७ का विदेशमन्त्रीहरूले कडा निन्दा गर्नुभएको छ, यसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको छ ।” युक्रेनसँगको […]

  • २ years अगाडि
जाजरकोटमा फेरी परकम्प गयो

जाजरकोटमा फेरी परकम्प गयो

जाजरकोटमा परकम्प जानेक्रम रोकिएन  आज बिहान साढे १० बजेको सहित ४६६ वटा परकम्प गैसक्यो  काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन ।गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार रामीडाँडा […]

  • २ years अगाडि
विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दै

विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दै

काठमाण्डौ – आईसीसी एकदिवसीय क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दैछन् । खेल दिउँसो सवा २ बजे शुरु हुने छ । दुवै टोली जारी विश्वकपको सेमिफाइनल यात्राबाट बाहिरिसकेका छन् । सात खेलमा दुई खेल जितेर चार अङ्क जोडेको नेदरल्याण्ड्स तालिकाको नवौँ र समान सात खेलमा एक खेल जितेर २ अङ्क जोडेको इंग्ल्याण्ड तालिकाको पुछारमा रहेको छ […]

  • २ years अगाडि
मिर्गौलाले काम गर्न छाडेपछि इटहरीका पत्रकार दियाली भावबिह्वल

मिर्गौलाले काम गर्न छाडेपछि इटहरीका पत्रकार दियाली भावबिह्वल

पत्रकार पिबी दियालीद्वारा उपचारमा सहयोगको निम्ति याचना गर्दै  सरकार, सामाजिक संघ संस्था र मनकारी दाताहरुसँग सहयोगको निम्ति अनुरोध दियालीको दुवै मिर्गौलाले काम गर्न छोड्यो  इटहरी ।। इटहरीका पत्रकार पिबी दियालीले उपचारमा सहयोगको निम्ति याचना गरेका छन् । दुवै मिर्गौला काम नलाग्ने भएपछि उनले थप उपचारको निम्ति सरकार, सामाजिक संघ संस्था र मनकारी दाताहरुसँग सहयोगको निम्ति […]

  • २ years अगाडि
नेपाल प्रहरीमा ३१ असई बढुवाका लागि सिफारिस

नेपाल प्रहरीमा ३१ असई बढुवाका लागि सिफारिस

३१ प्रहरी नायब निरीक्षक (सई) को बढुवाका लागि सिफारिस स्वास्थ्य उपसमूहको २ जना असई सईका लागि सिफारिस काठमाडौं ।। नेपाल प्रहरीका प्राविधिक इन्जिनियरिङ लगायत समूहका ३१ प्रहरी नायब निरीक्षक (सई) को बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति मंगलबार बसेको बैठकले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३१ असईलाई सई बढुवाका लागि सिफारिस गरेको हो ।प्रहरी […]

  • २ years अगाडि
मेयरसँग असहमति जनाउँदै २ महिनामै हाकिमले उपमहानगर छोडे

मेयरसँग असहमति जनाउँदै २ महिनामै हाकिमले उपमहानगर छोडे

अधिकृत विष्णु भुसाल दुई महिनामै फिर्ता मेयरले तत्काल बुटवल छाड्न दबाब दिए बुटवल ।। बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयको कार्यशैलीसँग असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसाल दुई महिनामै फिर्ता भएका छन् । भुसाल गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा भई बुटवल उपमहानगरमा आएका थिए । प्रमुख प्रशासकीय अधिकृत भुसालले मेयर पाण्डेय र आफ्नो […]

  • २ years अगाडि

लोकप्रिय