June 29, 2025 | आइतवार, असार १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न

‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न

टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम हिजो  सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति कार्यक्रमको प्रारम्भमा ‘जिरो वेस्ट वेबसाइट’ सार्वजनिक काठमाडौँ ।। काठमाडौँको बनस्थलीस्थित काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम हिजो  सम्पन्न भएको छ । केबीसीको परिसरमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति रहेको थियो । कार्यक्रममा पछिल्लो समय चर्चामा […]

  • २ years अगाडि
लम्पी स्किन सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपायामा सुधार

लम्पी स्किन सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपायामा सुधार

लम्पी स्किन रोग ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि ५२ हजार ५ सय ४८ वटा पशु मरेको दावी कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित काठमाण्डौ ।। पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा […]

  • २ years अगाडि
एनआरएनए चुनावको लागि लविइङ सुरु

एनआरएनए चुनावको लागि लविइङ सुरु

आगामी नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने संकेत उम्मेदवारहरूविच प्रतिस्पर्धा हुने सम्भावना बार्सिलोना ।। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ । आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका कार्यकारी अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ र अर्का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । अध्यक्षकै प्रतिस्पर्धामा […]

  • २ years अगाडि
उद्घाटन गरियो बीपी साहित्य महोत्सव

उद्घाटन गरियो बीपी साहित्य महोत्सव

बीपी साहित्य महोत्सव सुरू भयो  कार्यालयमा आजबाट बीपी साहित्य महोत्सव सुरू गरियो  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गरे  महोत्सवमा उहाँका साहित्यिक विषयमा चर्चा र छलफल हुने काठमाडौं ।। बीपी साहित्य महोत्सव सुरू भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बीपी साहित्य महोत्सव सुरू भएको हो । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं […]

  • २ years अगाडि
ल्याबका सञ्चालक भीमकान्त पनि सुन तस्करीमा आबद्द रहेको आशंका

ल्याबका सञ्चालक भीमकान्त पनि सुन तस्करीमा आबद्द रहेको आशंका

प्रहरीले बोलाएपछि भण्डारी आइतबार सीआईबी गए चिनियाँ नागरिकसँग पनि पटक पटक कुराकानी भएको फेला पर्यो  काठमाडौं ।। ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी भएको देखिएपछि सीआईबीले […]

  • २ years अगाडि
सांसदले दिए डीएसपीलाई ज्यान मार्ने धम्की

सांसदले दिए डीएसपीलाई ज्यान मार्ने धम्की

नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामद्वारा  प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की विराटनगर ।। नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका छन् ।शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले डीएसपी लिम्बू र उनको परिवारको ज्यान मार्ने धम्की दिएका हुन् । ‘अबको कुनै बेला […]

  • २ years अगाडि
काठमाडौंबाट अब सिधै चीनको छिन्ताओ शहर पुग्न सकिने

काठमाडौंबाट अब सिधै चीनको छिन्ताओ शहर पुग्न सकिने

चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडियो  कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान गर्ने यो उडानको अवधि ५ घण्टा ५० मिनेटको रहने काठमाडौं ।। चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाडौं-छिन्ताओ-काठमाडौं रुटमा सिधा उडान थालेको हो । कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान […]

  • २ years अगाडि
नेपाली र अमेरिकीको सैन्य अभ्यास आजदेखि शुरु

नेपाली र अमेरिकीको सैन्य अभ्यास आजदेखि शुरु

नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्ने काठमाण्डौ ।। नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ । संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्नेछ । यो अभ्यासमा नेपाली ३० र अमेरिकी १२ जना गरी ४२ जना सैनिक सहभागी […]

  • २ years अगाडि
पहिरोसँगै ढुंगा खसेर लागेपछि…

पहिरोसँगै ढुंगा खसेर लागेपछि…

पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु शनिबार आएको पहिरोका कारण केआईसिंह राजमार्ग अवरुद्ध  धनगढी ।। डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका-२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ । डडेल्धुराका निमित्त […]

  • २ years अगाडि
मलंगवाको कर्फ्यु हटेपनि निषेधाज्ञा जारी

मलंगवाको कर्फ्यु हटेपनि निषेधाज्ञा जारी

मलंगवामा लगाइएको कर्फ्यु आज देखि हट्यो  प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा जारी धार्मिक, जातीय र सांस्कृतिक कायम राख्न सबैलाई आह्वान सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला,  निषेधाज्ञा आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधा भने […]

  • २ years अगाडि
सहमहामन्त्रीमाथी भएको सांघातिक हमलामा कांग्रेसको भर्त्सना 

सहमहामन्त्रीमाथी भएको सांघातिक हमलामा कांग्रेसको भर्त्सना 

यादवमाथि भएको सांघातिक हमलामा कांग्रेसको भर्त्सना  कारबाही गर्नुपर्ने कांग्रेसको माग  कडा भन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गर्दै  काठमाडौं ।। नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ । रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएपछि घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनापछि कांग्रेस पार्टी कार्यालयका […]

  • २ years अगाडि
सामाखुसीमा श्रीकृष्ण जन्माष्टमीको दिन भव्य प्रतियोगिता

सामाखुसीमा श्रीकृष्ण जन्माष्टमीको दिन भव्य प्रतियोगिता

सामाखुशीमा ‘मट्का फुटाउने’ प्रतियोगिता कपुरधारास्थित चिल्ड्रेन पार्कमा प्रतियोगिता आयोजना रातो र निलो रिबन लगाउने दुई समूहको सहभागिता प्रतियोगिताका विजेता टोलीले रू २० हजार नगद पुरस्कार प्राप्त गरे काठमाडौँ ।। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौँको सामाखुशीमा ‘मट्का फुटाउने’ प्रतियोगिता आयोजना गरिएको छ । सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा आज काठमाडौँ […]

  • २ years अगाडि

लोकप्रिय