सबै मिलेर अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाउँदा जनमानसमा डर पैदा अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउन सबैको सकारात्मक सञ्चार जरुरी सरकारले उत्पादन बढाउने कार्यक्रम ल्याएको समेत दाबी काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाश शरण महतले सबै मिलेर अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाउँदा मानिस खर्च गर्न र ऋण लिन डराइरहेको बताएका छन् । मंगलबार […]
२२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भरतपुर महानगरपालिका-११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज काठमाडौं ।। चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर-बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महनगरपालिका-११ आँपटारीस्थित नयाँ भरतपुर […]
मनोहर पोखरेलमाथि भएको घटनाको छानबिन गर्न अधिकार आयोगको माग उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारवाही गरियोस् राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण काठमाडौं ।। राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि भएको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । मंगलबार मानव अधिकार आयोगले विज्ञप्ति जारी गर्दै निष्पक्ष र […]
आम्दानी बढेसँगै चन्द्रागिरि हिल्सको नाफा पनि उल्लेख्य नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक सेयरधनीले लाभांशको लागि भने अझै केही वर्ष पर्खनुपर्ने काठमाडौं ।। सञ्चालन आम्दानी बढेसँगै चन्द्रागिरि हिल्सको नाफा पनि उल्लेख्य बढेको छ । कोभिडपछि पर्यटन व्यवसाय चलायमान बन्दै जाँदा चन्द्रागिरि हिल्सको आम्दानीसँगै नाफामा पनि उल्लेख्य सुधार भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९ […]
अरिङ्गालले टोकेर एक जनाको मृत्यु २१ वर्षीय शैलेससिंह ठकुरीको ज्यान गयो गुल्मी ।। गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए । सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने […]
गङ्गाजमुना गाउँपालिका-१ स्थित रिगाउँ पहिराको जोखिममा गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि त्रास पहिराको सिधा मुनि रहेका करिब १५ घर खाली धादिङ ।। धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका-१ स्थित रिगाउँ पहिराको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् । बस्तीमाथि रहेका बारीका गरा भासिन थालेका र जमिन […]
सरकारले तिर्नुपर्ने गरी सिर्जना भएको दायित्वको भुक्तानी गर्ने आन्दोलन गरिरहेका निर्माण व्यवसायीसँग छलफल गर्दै १ महिनापछि मात्रै अर्थ मन्त्रालयमा फाइल पुग्छ मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न सरकार तयार काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले तिर्नुपर्ने गरी सिर्जना भएको दायित्वको भुक्तानी गर्ने बताएका छन् । सोमबार भुक्तानी नपाएको भन्दै आन्दोलन गरिरहेका […]
बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक प्रतिकार गर्न खोज्दा बालिकालाई निलडाम हुने गरी कुटपिट काठमाडौं ।। ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरले संस्थाका सञ्चालक हुम्लाको सिमिकोट गाउँपालिका-८ स्थायी घर भइ ललितपुर बस्दै आएका […]
मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध पहिरो पन्छाउने काम हुँदै किलोमिटर नै पिच्छे ३५ पहिरो मनाङ ।। हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे-बेसीसहर-चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका-६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ । यस […]
बर्खायामभरि पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक पानीको जार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल […]
०७२ को महाभूकम्पमा क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणपछि केही महिनापछि नै ताल्चा बन्द गरिएको भन्दै सरोकारवालाको असन्तुष्टि जनप्रतिनिधिहरूको मौन र संवेदनहीनता आपत्तिजनक एवं खेदजनक काठमाडौं ।। ०७२ को महाभूकम्पमा क्षतिग्रस्त काष्ठमण्डप (मरु सत्तल) पुनर्निर्माणपछि २०७८ सालमा लोकार्पण गरिए पनि केही महिनापछि नै ताल्चा लगाएर बन्द गरिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् । उनीहरुले मरु सत्तल पुनर्निर्माण गर्दा […]
बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा २४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा बर्दियाको २२६-४ मिलिमिटर वर्षा रेकर्ड काठमाडौं ।। बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो ।विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । […]