June 26, 2025 | बिहिबार, असार १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

शिवसताक्षीमा भयङ्कर दुर्घटना : बाबु-छोरीको मृत्यु

शिवसताक्षीमा भयङ्कर दुर्घटना : बाबु-छोरीको मृत्यु

झापा / झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो । मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र १७ वर्षीय कुम कुम चौधरीको मृत्यु भएको विएंडसी अस्पतालका […]

  • २ years अगाडि
२ अर्ब ३३ करोड गोदावरीको बजेट

२ अर्ब ३३ करोड गोदावरीको बजेट

आर्थिक वर्ष २०८०-८१ का लागि दुई अर्व ३३ करोड रुपैयाँको वार्षिक बजेट पूर्वाधार विकासका लागी ३५ करोड , स्वास्थ्य क्षेत्रमा ३ करोड , शिक्षामा ५ करोड  काठमाडौं ।। ललितपुरको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि दुई अर्व ३३ करोड रुपैयाँको वार्षिक बजेट ल्याएको छ । उपप्रमुख मुना अधिकारीले नगरसभामा प्रस्तुत गरेको बजेटले पूर्वाधार विकासमा […]

  • २ years अगाडि
एक घर एक घार अभियान

एक घर एक घार अभियान

घरघरमा मौरी पालन औषधीय गुण भएको सिप्लिगानको व्यावसायिक खेती ५०० रोपनी क्षेत्रफलमा सिल्लिगानका बिरुवा लगाउने बाँदर लाग्ने जमिनमा पनि लगाउन सकिने ‘एक घर एक घार कार्यक्रम’ मौरीपालनको हब बनाउने  पोखरा ।। कास्कीको रुपा गाउँपालिकाले औषधीय गुण भएको सिप्लिगानको व्यावसायिक खेती गरेर मोडल फार्म तयार गर्ने भएको छ । रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षमा रुपाको कम्तीमा […]

  • २ years अगाडि
पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु १ जना बेपत्ता प्रहरी इन्सपेक्टर घटनास्थलतर्फ जाँदै काठमाडौं ।। ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका-८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने […]

  • २ years अगाडि
जन्ती बोकेको जिप दुर्घटनामा मृतकको सनाखत

जन्ती बोकेको जिप दुर्घटनामा मृतकको सनाखत

गोरखा ।। गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् । गोरखामा जन्ती सवार जिप दुर्घटना ५ जनाको मृत्यु १२ जना घाइते डिएसपी लिलाराज लामिछानेका अनुसार शहीद लखन गाउँपालिका-५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ […]

  • २ years अगाडि
लागूऔषध कारोबारीको ट्रान्जिट पोइन्ट झापा, १४ महिनामा दुई किलो ब्राउनसुगर बरामद

लागूऔषध कारोबारीको ट्रान्जिट पोइन्ट झापा, १४ महिनामा दुई किलो ब्राउनसुगर बरामद

लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा विगत १४ महिनामा करिव दुई किलोग्राम ब्राउनसुगर बरामद भएको छ । २०७९ बैशाखदेखि २०८० जेठ मसान्तसम्मको अवधिमा भारतबाट नेपाल भित्र्याउन लागेको अबस्थामा १८८६ ग्राम ७७३ मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रतिबन्धित लागूऔषधमा सबैभन्दा बढी ब्राउनसुगरको कारोबार भइरहेको पाइएको छ । त्यसपछि गाँजा रहेको छ […]

  • २ years अगाडि
मन्त्री दुर्घटना छानबिन गर्न समिति गठन

मन्त्री दुर्घटना छानबिन गर्न समिति गठन

धनगढी।। सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।  दुर्घटनाका छानबिन गर्न समिति गठन सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्ने दुर्घटनाको कारण भने खुलेको छैन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिंहसहित तीन जनाको ज्यान […]

  • २ years अगाडि
प्रेमलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

प्रेमलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

काठमाडौं ।। सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । मुद्दा फिर्ता नलिन अन्तरिम आदेश मुद्दा फिर्ता लिन दिएको निवेदन प्रभावहीन चलाउने बुधबार सर्वोच्च अदालत गएका थिए सरकारको निर्णय तत्काल रोक्नुपर्ने माग […]

  • २ years अगाडि
इन्जिनियरलाई भ्रष्टाचारको मुद्दा

इन्जिनियरलाई भ्रष्टाचारको मुद्दा

काठमाडौं।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ३ करोड १३ लाख ९८ हजार ५९४ रूपैयाँ  धेरैमा लगानी ९ फागुन २०४८मा सरकारी सेवामा प्रवेश गरेका उनले ९ जेठ २०७९ मा अवकास पाएका थिए। यो अवधिमा उनले घर निर्माण, जग्गा […]

  • २ years अगाडि
सर्पले डसेर बालिकाको मृत्यु

सर्पले डसेर बालिकाको मृत्यु

जनकपुरधाम ।। धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पले डस्दा एक बालिकाको मृत्यु सर्पले ओछ्यानमै टोकेको घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेको उनकी आमा रञ्जनाले थाहा पाएकी थिइन् । अभिभावकले तत्कालै उपचारको […]

  • २ years अगाडि
इनारभित्र शव भेटियो

इनारभित्र शव भेटियो

जनकपुरधाम।। धनुषाको मिथिला नगरपालिका ७ स्थित ढल्केवरको एक इनारभित्र पुरुषको शव भेटिएको छ । इनारभित्र भेटियो शव शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगियो  सशस्त्र प्रहरी पुगेर शव निकालेको ढल्केवरको दक्षिणवारीचोक स्थित एभरेष्ट आयलको छेउमा रहेको इनारमा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सविन राईले जानकारी दिए। प्रहरी निरीक्षक […]

  • २ years अगाडि
अनधिकृत संरचना हटाउन सूचना

अनधिकृत संरचना हटाउन सूचना

चितवन ।। चितवनको भरतपुर महानगरपालिकाले नारायणी नदीको तटीय क्षेत्रमा अतिक्रमण गरेर बनेका अनाधिकृत संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको छ । महानगरले नदीको क्षेत्राधिकार र सार्वजनिक जग्गामा बनेका होटल तथा अन्य संरचनाहरु ३५ दिनभित्र आफैं हटाउन सूचना मार्फत निर्देशन दिएको छ । अनाधिकृत संरचनाहरु हटाउन सूचना ३५ दिनभित्र आफैं हटाउन सूचना मार्फत निर्देशन महानगरलाई […]

  • २ years अगाडि

लोकप्रिय