नक्कली भुटानी शरणार्थीको सकियो सुनुवाई उच्च अदालतले शुक्रबार आदेश सुनाउने न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले गर्यो सुनुवाइ काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको छ र शुक्रबार आदेश सुनाउने उच्च […]
अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने एक दिनको फरकमा समेत पाउन सक्ने जिकिर कहाँ घर बनाउने हो त्यसको तयारी गर्नुपर्ने काठमाडौं ।। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको […]
नेपाल एयरलाइन्सका यात्रु अलपत्र दुई महिनाअघि टिकट लिएका ३१ यात्रुलाई छुटाइयो काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाल एयरलाइन्सका यात्रु अलपत्र पारिएको विषय क्षम्य हुन नसक्ने बताएका छन् । बुधबार राति प्रधानमन्त्री प्रचण्ड कोप – २८ मा सहभागी हुन दुबई जाने क्रममा दुई महिनाअघि टिकट लिएका ३१ यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]
चार वर्ष प्रतिक्षा गर्नुभन्दा मध्यावधिमा बस्ने रविको भनाइ चार वर्ष पर्खदा मूलुक झन् उधो गतिमा जाने बुझाइ मध्यावधिका लागि पार्टीलाई तयार रहन आग्रह काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि चार वर्ष प्रतिक्षा गर्नुभन्दा मध्यावधिमा जान सकिने विकल्प अघि सारेका छन् । सोमबारदेखि सुरु भएर बुधबारसम्म महोत्तरीको जलेश्वरमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन […]
सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश अनधिकृत व्यक्तिको प्रवेश भएको विवादमाथि न्यायिक छानबिन हुनुपर्ने अधिवक्ता जयप्रसाद पौडेलले घटनामा संलग्नमाथि छानबिन गर्नुपर्ने काठमाडौं ।। सर्वोच्च अदालतले अर्थमन्त्रालयको सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता गर्न आफ्नै प्रशासनलाई आदेश दिएको छ । न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको इजलासले रिट निवेदन दरपीठ (अस्वीकृत) हुने सर्वोच्च अदालत […]
रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनायो सह-कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकियो प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सन्चालन गर्ने निर्णय काठमाडौं।। रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको […]
घर बनाउने पैसा एकैपटकमा दिन आग्रह ५० हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउनुपर्ने भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिइने काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउने पैसा एकैपटकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले अस्थायी आवास बनाउनका लागि ५० हजार रुपैयाँ दु्ई किस्ता गरेर दिने निर्णय गरेको छ […]
प्रधानमन्त्री संयुक्त अरब इमिरेट्सको दुबई पुगे १ः३० बजे उनी दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए युएईस्थित दूतावासका अधिकारीहरुले स्वागत गरे दुबई ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् । स्थानीय समय अनुसार राति करिब […]
बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरे पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुने काठमाडौं ।। नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ ।अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् । उनले बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन् । राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरे । ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ […]
सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन फेवातालको मापदण्ड कायम गर्न समिति गठन गर्ने सीमाना वरिपरि ३० मिटर मापदण्ड कायम गर्ने पोखरा ।। फेवातालको मापदण्ड कार्यान्वयन गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन भएको हो । समितिको सदस्यमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी सरकारकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, पृतनापति दीपककुमार बानियाँ, गण्डकीका मुख्य न्यायाधिवक्ता रामचन्द्र […]
सबैलाई केन्द्रीय सदस्य बनाइयो केन्द्रीय सदस्य हुने प्रस्ताव पनि पारित विधानमा १२१ भए पनि हाल ३८ जना मात्र काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाएको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुने प्रस्ताव पनि […]