July 9, 2025 | बुधबार, असार २६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भर्खरै

नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी

नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २६ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै उहाँले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गर्नुभएको छ । संसदीय दलका उपनेता नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको पूर्वराष्ट्रपति […]

  • २ years अगाडि
पहिचानवादीहरूले सम्झिरहनुपर्ने नेम्वाङको त्यो अन्तिम मन्तव्य

पहिचानवादीहरूले सम्झिरहनुपर्ने नेम्वाङको त्यो अन्तिम मन्तव्य

काठमाण्डौं । – नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ। संविधानसभा अध्यक्षसमेत रहेका नेम्बाङको निधन हृदयाघातबाट भएको हो। उनलाई सोमबार राति १ बजे हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। नेम्वाङ केही दिनदेखि सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए। उपचारका क्रममा अस्पतालमै निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताएका छन्। […]

  • २ years अगाडि
मुन्धुम संस्कृति अनुसार नेम्वाङको अन्तिम संस्कार गरिने

मुन्धुम संस्कृति अनुसार नेम्वाङको अन्तिम संस्कार गरिने

काठमाडौैं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि च्यासलस्थित पार्टी कार्यालयमा राखिनेछ । गएराति हृदयघातबाट निधन भएको नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रिय कार्यालय च्यासल, ललितपुरमा राखिने भएको हो । हिजो दिनभर ज्वरो आए पछि घरमा नै आराम गरिरहेका नेम्वाङको राती १ बजे निधन भएको थियाे । संविधानसभा अध्यक्ष नेम्वाङको […]

  • २ years अगाडि
अनेक बहानामा सेवाग्राहीलाई दुख दिदै दमक मालपोत

अनेक बहानामा सेवाग्राहीलाई दुख दिदै दमक मालपोत

गणेश कुमार श्रेष्ठ ताप्लेजुङ झापा जिल्लाको दमक मालपोत कार्यालयले अनेक बहानामा सेवाग्राहीलाई दुख दिने गरेको गुनासो बढ्न थालेको छ । अधिकृत वारेसनामाबाट जग्गा रजिष्ट्रेसन पास गर्दा हप्तौं सम्म पनि काम नहुने गरको त्यहाँका लेखापढी व्यवशायीहरु बताउछन् । जग्गा खरिद विक्रीको लागि जग्गा धनी स्वयम उपस्थित हुन नसकेको अवस्थामा गरिने अधिकृत वारेसनामा जिल्ला अदालतबाट माननीय न्यायाधिसको […]

  • २ years अगाडि
झापामा १ र २ गते घन्किदै घण्टी , रवि लामिछानेले खुल्ला सभालाई सम्बोधन गर्दै

झापामा १ र २ गते घन्किदै घण्टी , रवि लामिछानेले खुल्ला सभालाई सम्बोधन गर्दै

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको टीम झापा आउँने भएको छ । गत मंसिर ४ को निर्वाचनमा ७७ हजारभन्दा बढी मत ल्याएर तेस्रो बनेको पार्टीले झापामा सम्वोधन गर्ने कार्यक्रम तयार भएको हो । पाटीको प्रभाव विस्तार गर्न सभापति रवि लामिछानेकोे टीम झापामा दुइ दिन रहने छ । बिभिन्न दलका जिल्लास्तरीय सक्रिय नेता […]

  • २ years अगाडि
मेची राजमार्गमा क्षमता भन्दा बढी लोडमा खुलेआम कुद्दै मालवहाक सवारी

मेची राजमार्गमा क्षमता भन्दा बढी लोडमा खुलेआम कुद्दै मालवहाक सवारी

खगेन्द्र घिमिरे झापा ।। मेची राजमार्गमा चल्ने ट्रक पिकप लगायत अधिकार्ष ढुवानिका सवारीहरू क्षमता भन्दा बढी सामान लिएर चल्ने गरेको पाइएको छ । नियमको धज्जी उडाउँदै क्षमता भन्दा बढी ओभरलोड गर्दा मेची राजमर्ग हरेक दिन जसो दुर्घटनाको जोखिम बढदै गएको छ । निजि फाइदाको लागि व्यापारी ले बाटो छलेर जादा सडक दुर्घटनाको जोखिम बढ्ने भन्दै […]

  • २ years अगाडि
रोटरी क्लव अफ मेचीनगर हाक्ने जिम्मा सविता नेतृत्वलाई ,मेचीनगरमा डाइलासिस मेशिन जडान गर्ने प्रतिवद्धता

रोटरी क्लव अफ मेचीनगर हाक्ने जिम्मा सविता नेतृत्वलाई ,मेचीनगरमा डाइलासिस मेशिन जडान गर्ने प्रतिवद्धता

झापा, साउन २३ । रोटरी क्लव अफ मेचीनगरको अध्यक्ष रुपमा सविता भण्डारी भेटवालले कार्यभार सम्हाल्नु भएको छ । आज क्लवको तेस्रो पद हस्तान्तरण कार्यक्रमका बिच रोटरी क्लव अफ मेचीनगरका निवर्तमान अध्यक्ष अनन्तप्रकाश वस्तीले रोटरी ग्यावल नव निर्वाचित अध्यक्ष भेटवाललाई दिंदै पद हस्तान्तरण गर्नु भएको हो । होटल मेची क्राउनमा सम्पन्न पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि […]

  • २ years अगाडि
मन्टेश्वरीमा बालक मृत्यु प्रकरण : प्रिन्सिपल गुरुङ पुर्पक्षका लागि थुनामा, दुई जना धरौटीमा छुटे

मन्टेश्वरीमा बालक मृत्यु प्रकरण : प्रिन्सिपल गुरुङ पुर्पक्षका लागि थुनामा, दुई जना धरौटीमा छुटे

मेचीनगरको धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयमा डुबेर मृत्यु भएका बालक घटनामा पक्राउ परेका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । अन्य दुई जना आरोपीलाई धरौटी छाडने झापा जिल्ला अदालतले आदेश दिएको छ । अदालतमा आइतबार भएको थुनछेक बहसपछि प्रिन्सिपल गुरुङलाई थुनामा राख्ने आदेश दिएको जनाइएको छ । घटनाका आरोपीहरू रुपमा स्कुलकी व्यवस्थापक […]

  • २ years अगाडि
कन्टेनर फ्लाेअप :  मेची भन्सारबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि, राजश्वद्वारा सामान जफत, ४८ लाख ४१ हजार धरौटी माग

कन्टेनर फ्लाेअप : मेची भन्सारबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि, राजश्वद्वारा सामान जफत, ४८ लाख ४१ हजार धरौटी माग

झापा । झापास्थित मेची भन्सार कार्यालय काँकडभिट्टाबाट बाहिरिएको कन्टेनरभित्र लाखौं राजश्व छलिको सामान भेटिएको राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स मेचीनगरले मेची भन्सारमा तिरेको भन्दा बढी र फरक सामान कन्टेनरमा फेला परेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले टाइम्स अफ प्रदेशलाई जानकारी गराए । राजश्व अनुसन्धानले कन्टेनर खोलेर […]

  • २ years अगाडि
पर्यटकीय क्षेत्र अन्तुमा बृक्षारोपण

पर्यटकीय क्षेत्र अन्तुमा बृक्षारोपण

अन्तु पर्यटन व्यवसायी संघको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा बृक्षा रोपण गरिएको छ । अन्तु पोखरी परिसर, अन्तुडाँडा आसपास लगायत विभिन्न कटेज, होटल , होमस्टे परिसरमा बृक्षा रोपण गरिएको हो। सूर्योदय नगर पलिका र जिल्ला वन कार्यालय इलामबाट प्राप्त बिरुवा रोपण तथा बितरण गरिएको हो । कार्यक्रममा सूर्योदय नगरपलिकाका नगर प्रमुख रण बहादुर राई र प्रमुख […]

  • २ years अगाडि
दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

निर्दोष फस्ने र दोषी उम्किने हुँदैन चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठ सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने  चितवन ।। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको बताएका छन् । तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका हुन् । […]

  • २ years अगाडि
प्रदेश सांसद बजगाईद्धारा नौ करोड बढी बजेट तर्जुमा

प्रदेश सांसद बजगाईद्धारा नौ करोड बढी बजेट तर्जुमा

मेचीनगर २३, असार । कोशी प्रदेश सांसद सविना बजगार्ईँले झापाका विभिन्न ठाउँमा आव २०८०/०८१ का लागि बजेट तर्जुमा गर्न सफल भएको बताएकी छन् । उनले प्रदेश सरकारबाट विकास निर्माण र अनुदान गरी नौ करोड ५६ लाख २७ हजार रुपैयाँ बजेट हाल्न सफल भएको बताएकी हुन् । प्रदेश नम्बर १ को (ख) का प्राय सबै राजनीतिक […]

  • २ years अगाडि

लोकप्रिय