सुनसरी । इटहरीको मुख्य चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज मंगलबार दिउँसो ३:४५ बजेतिर ना १ क ९१०७ नम्बरको टिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो। स्कुटरमा मृतक महिलाकी छोरी पनि सवार थिइन उनी घाईते भएको प्रहरीले जनाएको छ। टिपर चालकले ठक्कर दिएपछि घाइते भएकी […]
झापा- नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरिकका सन्तानबाहेकले लिने नयाँ नागरिकताका लागि आलोपालो कायम गरिएको सो कार्यालयले जनाएको छ। नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपश्चात् जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय झापामा भिड बढेको छ। […]
झापा । कचनकवल गाउँपालिकाले पचास प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसानहरू ठगिएका छन् । एउटा प्याकेटमा एक हजार वटा माछाको भुरा भनेर गाउँपालिकाले पाँच सय वटा मात्र दिएर ठगी गरेको किसानहरूले बताएका छन् । उनीहरूले गाउँपालिकाको कार्यालयबाटै आफूहरू ठगिएको हुँदा यस कार्यालयबाट ठगी गर्ने जिम्मेवार कर्मचारीउपर छानबिन गरी दोषी कर्मचारीलाई हदैसम्म कारबाही गरी माछा पालक […]
झापाको कुञ्जिबारीस्थित पूजा फार्मेसीमा सामान्य ज्वरो आएको बिरामीलाई गलत औषधि प्रयोग गरेको कारण बिरामीको मृत्यु भएको भन्दै फार्मेसी सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्न पीडितले प्रशासनसँग माग गरेका छन् । गौरिगञ्ज गाउँपालिका वडा नम्बर- १ निवासी १२ वर्षीया ज्योतिकुमारी महतोलाई १३ गते दिउँसोदेखि ज्वरो आएको थियो । आमा बुच्नी महतोले कुञ्जीवारिको पूजा फार्मेसीमा उपचारका लागि अपराह्न […]
खगेन्द्र घिमिरे झापा मेचीनगर नगरपालिकाका प्रमुख दुइ सडकहरु सहिद स्मृति मार्गको रुपमा घोषणा गरिएको छ । मेचीनगरको काँरभिट्टा बाहुनडागी हुँदै निन्दा सिरान सम्मको सडक र धुलाबारी ज्यामिरगढी हडिया सम्मको सडकलाई सहिदको नामबाट मार्ग घोषणा गरिएको हो । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले सोे घोषणा गरेका छन् । बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा […]
झापा / झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो । मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र १७ वर्षीय कुम कुम चौधरीको मृत्यु भएको विएंडसी अस्पतालका […]
मेचीनगर : लागूपदार्थ तथा तस्करीविरुद्धको दिवस पारेर देशभर यसबारे जनचेतनामूलक कार्यक्रम गरिन्छ। वर्षमा एक दिन भए पनि यो दिवसलाई औपचारिक रूपमा पूरा गर्ने धेरै हुन्छन्। तर दिनानुदिन लागूऔषध तस्करी र त्यसका प्रयोगकर्ता बढेको बढ्यै छन्। सीमा क्षेत्र थप जोखिममा रहेका छन्। लागूऔषध प्रयोगकर्ता अधिकांश युवा पुस्ताका नै हुने गरेका तथ्यांकले देखाउने गरेको छ। प्रत्येक वर्षझैँ यसवर्ष पनि देशभर […]
लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा विगत १४ महिनामा करिव दुई किलोग्राम ब्राउनसुगर बरामद भएको छ । २०७९ बैशाखदेखि २०८० जेठ मसान्तसम्मको अवधिमा भारतबाट नेपाल भित्र्याउन लागेको अबस्थामा १८८६ ग्राम ७७३ मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रतिबन्धित लागूऔषधमा सबैभन्दा बढी ब्राउनसुगरको कारोबार भइरहेको पाइएको छ । त्यसपछि गाँजा रहेको छ […]
झापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई घुस सहित पक्राउ गरेकाे छ । उनीहरूको साथबाटरु चार लाख घुस रकमसहित पक्राउ गरेको हाे । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल […]
काठमाडौं । सशस्त्र प्रहरी बलमा इन्सपेक्टरको पहिलो ब्याचको पहिलो नम्बरमा अधिकृत हुन् अञ्जनी कुमार पोखरेल । हाल बराह बाहिनी सुनसरीका बाहिनीपति रहेका उनी पढाई–लेखाईमा अब्बल अधिकृत मानिन्छन् । सोही कारण लामो समय संयुक्त राष्ट्रसंघको मुख्यालयमा बसेर काम गर्ने अवसर पाए । तर, फिल्डमा भने उनी कमजोर देखिएका छन् । एक साताअघि झापामा सशस्त्र प्रहरीका कर्मचारी […]
झापा, असार , ५ श्रोतको सुनिश्चित नगरी निमार्ण सुरु गर्दा मेचीनगर ६ मा निमार्णधिन भ्यूटावर अलपत्र परेको छ । बहुवर्षिय आयोजना हुने गरी निर्माण व्यवसायीसंग श्रोतको सुनिश्चित नगरी टेडा व्यवस्थापन गर्नाले श्रोतको अभावमा सो कार्य अलपत्र रहेको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भ्यू टावरको Detail Estimate मा समावेश भएको तर विलोक्यूको आईटम […]
काठमाडौं ।। प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको अस्पताल स्रोतले जनाएको छ । सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र […]