आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै खेल हैदराबादमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुने काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्यान्ड्स खेल्दैछन् । यो खेल हैदराबादमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । यसअघि सन् १९९६ र २००३ को एकदिवसीय विश्वकपमा पाकिस्तान र […]
१९औं एसियाली खेलकुदअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार हुने सेमिफाइनल चरणका लागि छनोट १६ जनामध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन्। बाँकी ६ खेलाडी बाहिरिने हाङचाओ : १९औं एसियाली खेलकुदअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार हुने सेमिफाइनल चरणका लागि छनोट भएका छन्। दुई चरणको हिट्समा सहभागी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन्। क्यानोइङमा १६ […]
काठमाण्डाै – चीनको हाङ्झाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो […]
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपर्यो समग्रमा एसियन गेम्सले हाम्रो अनुभव लियो सर्वाधिक कम बलमा अर्धशतकको रेकर्ड बनाए काठमाडौं ।। १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । […]
काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ। बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन्। हालसम्म चीन एक सय ७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित तीन सय १९ पदक प्राप्त गर्दै शीर्षस्थानमा […]
काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८।३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो । उसका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाए । एक रन जोड्दा ओपनर सिदीकुल्लाह अटललाई गुमाएको अफगानिस्तानका लागि नुरले उत्कृष्ट […]
५१ हजार पुरस्कार राशीको खुल्ला क्रिकेट प्रतियोगिता पाल्पाको ख्याहामा सुरु हुँदै कार्तिक ८ गतेदेखी खुल्ला क्रिकेट प्रतियोगिता पाल्पाको ख्याहामा सुरु हुने प्रथमलाई ५१ हजार नगद र दोस्रोलाई २१ हजार नगद दिनेगरी पाल्पामा खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुँदै काठमाडौ । ख्याहा पाल्पा काठमाडौ समाज नेपालको आयोजनामा वृहत खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ । हिन्दु […]
१९औं एसियाली खेलकुदमा नेपाली क्रिकेटको यात्रा टुंगियो दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि २० बलमा ४८ रनको साझेदारी हाङझाउ। चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपाली क्रिकेटको यात्रा क्वाटरफाइनल मै टुंगिएको छ । नेपालले पहिलो क्वाटरफाइनलमा सानदार ब्याटिङ प्रदर्शन गरेपनि भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको हो । जितको लागि २ सय ३ रनको […]
काठमाण्डाै – चीनमा भइरहेको १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डीमा नेपालले कम्तीमा कास्य पदक पक्का गरेको छ । एसियाली खेलकुदको महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाएको नेपालका लागि कास्य पदक पक्का भएको हो । आज भएको समूह ‘बी’ को खेलमा इरानले बङ्लादेशलाई ५४—१६ अङ्कले हराएपछि नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल सेमिफाइनलमा पराजित […]
हान्झाउ । १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् । बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरिन् । जितपछि रशिला अन्तिम १६ मा प्रवेश गरेकी छन् । उनले अब जापानकी नात्सुकी निदाइरा र चीनकी एचई बिनगिजाओबीचको खेलको विजेतासँग खेल्नेछिन् । महिला […]
ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी रशिलाद्वारा मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित जितपछि रशिला अन्तिम १६ मा प्रवेश गरिन् अब जापानकी नात्सुकी निदाइरा र चीनकी एचई बिनगिजाओबीचको खेलको विजेतासँग खेल्ने हान्झाउ ।। १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् । बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा […]
काठमाण्डाै – १९औं एसियाली खेलकुदको क्रिकेटमा भारतसँगको खेलमा नेपालले २ सय ३ रनको लक्ष्य पाएको छ । चीनको हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनायो । उसका यशस्वी जैसवाल शतक बनाएर आउट भए । रिङ्कु सिंह ३७ र शिभम् दुवे २५ रनमा अविजित रहे […]