काठमान्डौ ।। एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तान ‘ए’को सामना गर्दै छ । श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा दुवै टिम प्रतियोगिताको आफ्नो पहिलो खेलका लागि मैदानमा उत्रिन लागेका हुन् । नेपाली टिम रोहितकुमार पौडेलको कप्तानीमा मैदानमा उत्रिँदै छ । पाकिस्तानको कप्तानी मोहम्मद ह्यारिसले गर्दै छन् । ह्यारिसले […]
काठमान्डौ।। अभिषेक दवाडी ।। ग्लोवल नेपलीज अर्गनाइजेसन द्वारा प्रदेश नम्बर १ को सुन्दरहरैचा नगरपालिकाको दुलारी डोजोलाई रु ५०,००० बराबरको खेल सामाग्री प्रधान गरिएको छ । इटहरीका कृष्ण गुरुङ पुर्व रास्ट्रय कराते खेलाडी साथै ८ औ साफ गेम्सका स्वर्ण पदक विजेता समेत हुन् । उनि पनि दुलारी डोजोका संस्थापक गुरु बिकास चौधरी संग प्रशिक्षण लिएका प्रशिक्षार्थी […]
सेमिफाइनलमा नेपालले यूएईबाट १८२ रनको विजयलक्ष्य पाएको छ । आइतबार विहान टस जितेर फिल्डिङ रोजेको नेपालले चीर प्रतिद्वन्द्वी यूएईलाई सुरुदेखि नै दवावमा राखेको थियो । प्रतीश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए । काठमाडौं ।। आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईबाट १८२ रनको विजयलक्ष्य पाएको छ । […]
नेपालले २.२ ओभरमा आसिफलाई गुमायो नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिलो ब्याटिङ गर्दै नेपाललाई अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग हार्नुपर्ने समीकरण समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् काठमाडौं ।। आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध आसिफ शेखलाई पहिलो विकेटको रुपमा गुमाएको छ । ताकासिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले २.२ […]
काठमाडौं ।। आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो । आईसीसी एकदिवसीय विश्वकप नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए टस हारेर पहिला ब्याटिङ गरेका वेष्ट […]
काठमाडौं ।। आईसीसी एकदिवशीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।जिम्बाव्वेको हारेर स्पोर्टस सेन्टरमा भइरहेको खेलमा नेपाली बलरहरुले बिहानी विकेटको फाइदा लिइरहँदा वेष्ट इण्डियन ब्याटरहरु भने रनका लागि संघर्षरत छन् । वेष्ट इण्डियन ब्याटरहरु रनका लागि संघर्षरत वेष्ट इण्डिजले २ विकेट गुमाएर ३० रन बनाए नेपालका बलरहरुले दबाबमा राख्न […]
काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी खेलमा अमेरिकाले तेस्रो विकेट गुमाएको छ । नेपालका लागि तीव्र गतिका बलर करण केसी एक्लैले तीन विकेट लिएपछि १४ रन बनाउँदा ३ विकेट गुमाएको अमेरिका दबाबमा परेको छ । यसअघि, आफ्नो स्पेलको पहिलो ओभर बलिङमा आउँदा लगातार दुई विकेट लिँदै स्टेभन टेलर र सैतेजा मुकामल्ललाई आउट गरेका करणले […]
काठमाडौं। नेपालका कुशल भुर्तेल एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा राष्ट्रिय कीर्तिमानको मुखैमा पुगेर चुकचुकाए। जिम्बावेमा जारी एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत आइतबार घरेलु टोलीसँगको खेलमा कुशल ९९ रन बनाएर आउट भएका थिए। उनले थप एक रन जोड्न सकेको भए एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुईवटा शतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बन्ने थिए। मासाकाद्जाले अफ स्टम्प ढल्ने लाइनमा गरेको बलिङलाई भुर्तेलले […]
काठमाडौं ।। स्पेनले युइएफए नेसन्स लिगको उपाधि जितेको छ । गएराति भएको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै स्पेन पहिलो पटक नेसन्स लिगको च्याम्पियन बनेको हो । नेदरल्याण्ड्सको रोटरडममा भएको फाइनलको निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । स्पेनका लागि डानी कार्भाजलले विजयी गोल गरे । त्यसअघि […]
काठमाडौं ।। विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । क्याच आउट खाता खोल्न सकेनन् रनको साझेदारी हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो जोडीले २०२२ […]
काठमाडौं ।। कीर्गिस्तानको बिस्केकमा आजदेदखि काभा पुरुष भलिबल नेसन्स लिग सुरु हुँदैछ । जुन १८ देखि २५ सम्म हुने नेसन्स लिगमा नेपालले आज पहिलो खेलमा मंगोलियासँग खेल्दैछ । नेपालले मंगोलियासाग २०१८ पछि पहिलो पटक खेल्न लागेको हो । २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालले मंगोलियालाई पराजित गरेको थियो । काजखस्तानले पनि नखेल्ने नेपाल टिम […]
काठमाडौं ।। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् सावित्राले लामो समयदेखि युरोपमा खेल्ने सपना राखेकी थिइन् उनले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् यस अघि उनले सेथु एफसी र गोकुलम केरलाबाटै लिग उपाधि जितेकी थिइन् नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा […]