July 3, 2025 | बिहिबार, असार २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद

कोशीलाई हराउँदै एपीएफ बन्यो मेयर कप च्याम्पियन

कोशीलाई हराउँदै एपीएफ बन्यो मेयर कप च्याम्पियन

काठमाडौं सिता राना मगर र इन्दु बर्माको शानदार ब्याटिङप्रेरित एपीएफ क्लबले फाइनलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै ललितपुर मेयर कपको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले मात्रै एक विकेट गुमाएर एक सय ५४ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोशीले ६ विकेट गुमाएर १०० रन मात्रै बनाउन […]

  • २ years अगाडि
अपराजित रहँदै एपिएफ फाइनलमा

अपराजित रहँदै एपिएफ फाइनलमा

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा विभागिय टिम एपिएफ अपराजित रहँदै फाइनल प्रवेश गरेको छ। एपिएफले समूहचरणका सबै चार खेलमा जित निकालेको हो। मंगलबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा एपिएफले आयोजक ललितपुर मेयर्स ११ लाई ३७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। साविक च्याम्पियन समेत रहेको ललितपुर अन्तिम खेल अगावै फाइनल पुगिसकेको थियो। […]

  • २ years अगाडि
लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ६ गोल

लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ६ गोल

काठमाडौं । युरोकप २०२४ को छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जेमवर्गलाई ६-० ले पराजित गरेको छ । पोर्चुगलको फराकिलो जितमा क्रिस्टियानो रोनाल्डो र जाआओ फेलिक्सले दुई-दुई गोल गरे । यस्तै ओटाभियो राफेल र लिआओले समान एक-एक गोल गरे । रोनाल्डोले पहिलो खेलमा लिचेस्टाइन विरुद्ध पनि दुई गोल गरेका थिए । पोर्चुगलका लागि उनले […]

  • २ years अगाडि
नेपाल कराते महासंघको अध्यक्षमा राखेपका पूर्वसदस्यसचिव

नेपाल कराते महासंघको अध्यक्षमा राखेपका पूर्वसदस्यसचिव

अभिषेक दवाडी || राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामालाई नेपाल कराते महासंघको महाधिवेशनले अध्यक्षमा आइतबार निर्विरोध निर्वाचित गरेको छ। लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन भएको छन भने रास्ट्र खेलकुद परिसदले गत माघ १२ गते ३ महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण […]

  • २ years अगाडि
जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश

जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश

बारा । टाइ व्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर ११ बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । मकवानपुर ११ ले बनाएको २–० को शुरुवाती अग्रता जोगाउँन नसक्दा खेल अतिरिक्त समय हुँदै टाई व्रेकरमा धकेलिएको हो । निर्धारित समय २–२ को बराबरीमा सकिए पछि ३० मिनेंटको अतिरिक्त समयमा दुबै […]

  • २ years अगाडि
लुकाकुको ह्याट्रिकमा बेल्जियम विजयी

लुकाकुको ह्याट्रिकमा बेल्जियम विजयी

काठमाडौं । रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले युरो २०२४ को छनोटमा उत्कृष्ट सुरुवात गरेको छ । समूह बी को खेलमा रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले स्वीडेनलाई ३-० ले हरायो । लुकाकुले खेलको ३५औं, ४९औं र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यस जितपछि बेल्जियमका नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोले पनि जितबाट सुरुवात गरेका छन् । समूह […]

  • २ years अगाडि
विराट गोल्डकपः घरेलु टोली बिसिएफसी पहिलो खेलमा जित हात पार्दै अन्तिम चारमा, पुलिस पहिलो खेलबाटै बाहिर

विराट गोल्डकपः घरेलु टोली बिसिएफसी पहिलो खेलमा जित हात पार्दै अन्तिम चारमा, पुलिस पहिलो खेलबाटै बाहिर

मोरङ – घरेलु टोली विराटनगर सिटी फुटबल क्लब विराटनगरमा सुरु भएको विराट गोल्डकपको पहिलो खेलमा जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको छ। सहिदमैदानमा बिहीबारबाट सुरु भएको सातौं संस्करण अन्र्तगत पहिलो खेलमै नेपाल पुलिस क्लबलाई १ शून्यले पराजित गर्दै बिसिएफसी अन्तिम चारमा प्रवेश गरेको हो। जारी शहिद स्मारक ए डिभिजन लिगको अन्तिम १४ औं स्थानमा […]

  • २ years अगाडि
विराटनगरमा आजबाट ‘विराट गोल्ड कप’ सुरु हुँदै

विराटनगरमा आजबाट ‘विराट गोल्ड कप’ सुरु हुँदै

विराटनगर । विराटनगरमा आजबाट ‘विराट गोल्ड कप’ सुरु हुदैछ । शहिद रंगशालामा हुने प्रतियोगिता रात्रीकालीन हुनेछ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् । साँझ ६ बजेदेखि औपचारिक कार्यक्रम सुरु भएर साँझ ७ बजेदेखि प्रतियोगिता सुरु हुने विराट गोल्डकपका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए । उद्घाटन खेल आयोजक र नेपाल पुलिस क्लबबीच हुनेछ […]

  • २ years अगाडि
जनकपुरधाममा  रङ्गशालाको लागि प्रदेश सरकारले १ अर्ब दिने

जनकपुरधाममा रङ्गशालाको लागि प्रदेश सरकारले १ अर्ब दिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा निर्माण हुन लागेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको लागि प्रदेश सरकारले १ अर्ब रकम बिनियोजन गर्ने बताउनुभएको छ । मुख्यमन्त्री यादवले जनकपुरधामको वडा नंं १४ रजौलमा बन्न लागेको रङ्गशालाको भौतिक अवस्थाको आज निरीक्षण गर्नुहुँदै रङ्गशालाको निर्माण गरेर ११औँ राष्ट्रिय खेलकुद जनकपुरधाममा नै गर्नका लागि प्रयास गर्ने बताउनुभयो । उहाँले भारतका […]

  • २ years अगाडि
सहमहासचिवमा भट्टराईको नियुक्ति एन्फाको ‘अवैधानिक र स्वार्थ बाझिने’ निर्णय

सहमहासचिवमा भट्टराईको नियुक्ति एन्फाको ‘अवैधानिक र स्वार्थ बाझिने’ निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को गएको फागुन १७ गते सम्पन्न विवादित बैठकले केही महत्त्वपूर्ण निर्णय गर्‍यो । त्यसमध्ये १८ नम्बर बुँदामा ‘अवैधानिक र स्वार्थ बाझिने’ खालको निर्णय गरिएको थियो । एन्फाले सार्वजनिक गरेको बैठक निर्णयको उक्त बुँदामा उल्लेख छ, “सीईओ नियुक्तिको लागि सूचना प्रकाशन गर्ने । संघको सहायक महासचिवमा दामोदर भट्टराई, वसन्त अर्याल […]

  • २ years अगाडि
प्रधानमन्त्री थ्री नेशन कप आजदेखि

प्रधानमन्त्री थ्री नेशन कप आजदेखि

काठमाडौं। आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुदैँछ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । उक्त खेल साँझ ५ बजेवाट सुरु हुनेछ । नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए। हिजो […]

  • २ years अगाडि
सात नयाँ अनुहार समेट्दै नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

सात नयाँ अनुहार समेट्दै नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ ।  प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा भएको छ। पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो टिम घोषणा गरेका छन्। टिममा सात खेलाडीले पहिलो पटक स्थान बनाएका छन्। पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीन लामा र मणिकुमार […]

  • २ years अगाडि

लोकप्रिय