May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

खेलकुद

क्यानले गर्यो  घोषणा: यू–१९ विश्वकपमा छनोट भएका खेलाडीलाई १ लाख दिने

क्यानले गर्यो घोषणा: यू–१९ विश्वकपमा छनोट भएका खेलाडीलाई १ लाख दिने

काठमाडौं ।  यू –१९ विश्वकपमा छनोट गराउने  खेलाडीलाइ  १ लाख रुपैयाँ दिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको हो । सन् २०१६ यता पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकपमा छनोट भएकोमा बधाई […]

  • १ year अगाडि
आज सन्दीप लामिछानेलाई  यूएई पठाउने: क्यान

आज सन्दीप लामिछानेलाई यूएई पठाउने: क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई पठाउने तयारी गरेको छ । यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए । पाठकका अनुसार सन्दीपको भिजा पनि […]

  • १ year अगाडि
सन्दीप लामिछानेको क्रिकेट खेल्ने ढोका खुल्ला : सर्वोच्च

सन्दीप लामिछानेको क्रिकेट खेल्ने ढोका खुल्ला : सर्वोच्च

काठमाडौं सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश सदर गर्दै मुलुकबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति दिएको छ। न्यायाधीश सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले सोमबार लामिछाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएको उल्लेख गर्दै विदेशमा क्रिकेट खेल्न जान लगाएको रोकलाई फुकुवा गरेको हो। ‘सन्दीप लामिछानेलाई विदेशमा सहभागी हुनुपर्ने […]

  • १ year अगाडि
सन्दीप लामिछानेको मुद्दा सुनुवाई हुदै

सन्दीप लामिछानेको मुद्दा सुनुवाई हुदै

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा परेको पुनरावेदनमा सुनुवाइ सुरु भएको छ। पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएपनि उनलाई विदेश भ्रमणको अनुमति दिएको छैन। सन्दीपले आफूलाई विदेश भ्रमणमा लगाइएको प्रतिवन्द फुकुवा गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेका थिए। सन्दीपलाई धरौटीमा छोड्ने पाटन उच्च अदालतको आदेशविरूद्ध […]

  • १ year अगाडि
पेरिस ओलम्पिक छनोट नेपालमा हुने

पेरिस ओलम्पिक छनोट नेपालमा हुने

काठमाडौं । नेपालले अर्को वर्ष फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ को एरिया महादेशको महिला फुटबल छनोट अन्तर्गत समूह ‘सी’को खेल आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाल आयोजक चयन भइसकेको बताएको छ। नेपालले समूह ‘सी’को छनोटमा भियतनाम र अफगानिस्तानसँग खेल्ने छ। समूह ‘सी’मा परेको प्यालेस्टाइनले नाम फिर्ता लिएपछि तीन टिम मात्रै […]

  • १ year अगाडि
युएई जान पाउनु पर्ने माग गरी सन्दीपको सर्वोच्चमा रिट

युएई जान पाउनु पर्ने माग गरी सन्दीपको सर्वोच्चमा रिट

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको रिटको शुक्रबार सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतको वेबसाइटका अनुसार लामिछानेको रिट न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ। आज न्यायाधीश खतिवडाको इजलासमा १५ वटा रिट छन्। तीमध्ये लामिछानेको रिट अन्तिममा छ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र पिएनजीविरूद्धको […]

  • १ year अगाडि
युएई भ्रमणमा परेनन् सन्दीप

युएई भ्रमणमा परेनन् सन्दीप

काठमाडौं  नेपाल क्रिकेट संघ (क्यान) ले युएई भ्रमणका लागि नेपाली टिमको घोषणा गरेको छ। क्यानले पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने बिना नै १५ सदस्सीय टोलीको घोषणा गरेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–टूअन्तर्गत नेपालमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली क्रिकेट समर्थकहरूले सन्दीपलाई युएई लैजान दबाब दिएका थिए। क्यानले पनि त्यसको पहल गरे पनि अन्तिम […]

  • १ year अगाडि
मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

गनेश कुमार यादव इनरुवा ः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं–११ मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । हाम्रो एकता युवा क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नं–११ स्थित रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा उक्त प्रतियोगिता शनिबारदेखि शुरुभएको हो । सुनसरी निर्वाचन क्षेत्र नं–४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द […]

  • १ year अगाडि
नेपालले लियो पाँच विकेट

नेपालले लियो पाँच विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले पाँच विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले ४ र कुशल मल्लले एक विकेट लिएका हुन । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २३ ओभरमा ५ विकेट गुमाउदा १२४ रन जोडेको छ ।खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ । टिममा तीव्र गतिका बलर गुल्झन […]

  • १ year अगाडि
काँकरभिट्टा भेट्रान फुटबल क्लबको अध्यक्षमा पुनः गंगालाल गुरुङ

काँकरभिट्टा भेट्रान फुटबल क्लबको अध्यक्षमा पुनः गंगालाल गुरुङ

२८ माघ,मेचीनगर । काँकरभिट्टा भेट्रान फुटबल क्लबको अध्यक्षमा पुनः गंगालाल गुरुङ चयन भएका छन् । शुक्रबार क्लबको सम्पन्न अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि अध्यक्ष गुरुङको नेतृत्वमा १९ सदस्य कार्यसमिति चयन भएको हो । मेचीनगर-६ स्थित तुर्केनी खेल मैदानमा आयोजित कार्यक्रमको झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले (मामा) को प्रमुख अतिथ्यता रहेको थियो । अधिवेशनबाट क्लबको […]

  • १ year अगाडि
मेसीको गोलमा पिएसजी विजयी

मेसीको गोलमा पिएसजी विजयी

कतार विश्वकप च्याम्पियन लियोनल मेसीको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई २–० ले पराजित गरेको छ । बुधबार राति पिएसजीको जितमा मेसी र हुगो एकिटिके एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को […]

  • १ year अगाडि
ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कपकाे सेमिफाइनलमा

ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कपकाे सेमिफाइनलमा

काठमाण्डाै – पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । यसअघि निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे । थपिएकाे समयमा ब्राजिलका लागि नेयमारले गाेल गरे । तर त्याे अग्रता धेरै बेर टिकेन । क्राेएसियाका लागि ब्रुनाे पेटकाेभिकले गाेल गर्दै खेल एक–एककाे बराबरीमा पुर्‍याए […]

  • १ year अगाडि

लोकप्रिय