July 2, 2025 | बुधबार, असार १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद

इटहरी गोल्डकप- त्रिभुवन आर्मी र झापा भिड्दै

इटहरी गोल्डकप- त्रिभुवन आर्मी र झापा भिड्दै

सुनसरी । सुनसरीमा जारी १३ औ संस्करणको इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज बिभागीय टिम त्रिभुवन आर्मी र झापाको रोलिंग क्लब बिच खेल हुदैछ । खेल दिउसो ३ बजे इटहरी रंगशालामा सुरु हुनेछ । आजको बिजेताले बिहिबार चर्च ब्वाइज युनाइटेड क्लबसंग सेमिफाइनलमा खेल्नेछ । चर्च ब्वाइज यसअघि आयोजक राष्टिय जागृती क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ । […]

  • २ years अगाडि
फ्रेण्ड्स क्लब तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

फ्रेण्ड्स क्लब तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

बुटवल । फ्रेण्डस क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २—१ गोल अन्तरले पराजित गर्दै फ्रेण्डस क्लब सेमिफाइनलमा पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा फ्रेण्ड्सका डोना थापा र राफियो यमोनीले दोस्रो हाफमा गोल गरेका थिए । एपीएफको तर्फबाट […]

  • २ years अगाडि
अञ्जली विश्व महिला बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा

अञ्जली विश्व महिला बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा

काठमाडौं । नेपाली मुक्केबाज अञ्जली तेली भारतको नयाँ दिल्लीमा भइरहेको आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । महिला ५२ केजी तौल समूहमा सोमबार भएको प्रिक्वाटरफाइनल खेलमा अन्जलीले हाइटीका मारी स्टर्लिङ क्याथरिनलाई पराजित गरिन् । मारी विश्वकै शीर्ष वरीयतामा रहेकी खेलाडी हुन् । उनी विरुद्ध अन्जलीले उत्कृष्ट प्रदर्शन गरेकी हुन् । अन्जलीले यसअघि […]

  • २ years अगाडि
अग्रता जोगाउन नसक्दा बायर्न पराजित, शीर्ष स्थानमा फर्कने मौका गुमायो

अग्रता जोगाउन नसक्दा बायर्न पराजित, शीर्ष स्थानमा फर्कने मौका गुमायो

काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख अग्रता जोगाउन नसक्दा बायर लेभरकुजनसँग पराजित भएको छ। आइतबार राति भएको खेलमा इजेक्वेल पलासियोसले दुई पेनाल्टी गोल गरेपछि लेभरकुजनले एक गोलले पछि परेको स्थिति उल्टाएर बायर्नलाई २(१ ले पराजित गरेको हो । हारपछि बायर्नले शीर्ष स्थानमा फर्कने अवसरसमेत गुमाएको हो ।यसको अर्थ बोरुसिया डर्टमण्ड शीर्ष स्थाना कायम छ । […]

  • २ years अगाडि
राष्ट्रिय फुटबल टोली र मच्छिन्द्र दुवैको प्रशिक्षकमा प्रवेश कटवाल !

राष्ट्रिय फुटबल टोली र मच्छिन्द्र दुवैको प्रशिक्षकमा प्रवेश कटवाल !

काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गत १ गते नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक र गोलकिपर प्रशिक्षकको नियुक्ति दियो । नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटवाल नियुक्त भए । कटवाललाई एन्फाले चार दिन पहिले नै नियुक्ति दिएको थियो । तर, एन्फाले बाहिर जानकारी भने १ गते मात्र गरायो । त्यसपछि उनी राष्ट्रिय टोलीको […]

  • २ years अगाडि
सुदूरपश्चिमका २ क्रिकेट खेलाडीलाई प्रदेश सरकारले जनही २ लाख पुरस्कार दिने

सुदूरपश्चिमका २ क्रिकेट खेलाडीलाई प्रदेश सरकारले जनही २ लाख पुरस्कार दिने

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका खेलाडीलाई २ लाख रूपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । राष्ट्रिय टिमका खेलाडीभित्र परेका सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुईरदुई लाख पुरस्कार प्रदान गर्ने सरकारका प्रवक्ता नरेशकुमार शाहीले बताए । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौंमा सम्पन्न खेलमा […]

  • २ years अगाडि
नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट : नेपालको विजय शुरुवात

नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट : नेपालको विजय शुरुवात

विराटनगर । प्रथम रेडमण्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) विजयी शुरुवात गरेको छ । विसिसिएले ४ खेलको श्रृखलामा पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एसोसिएनलाई ९ विकेटले पराजित गरि १–० को अग्रता लिएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल […]

  • २ years अगाडि
इटहरी गोल्डकपको उद्घाटन खेलमा डिफेन्डीङ च्याम्पियन मोरङ विजयी

इटहरी गोल्डकपको उद्घाटन खेलमा डिफेन्डीङ च्याम्पियन मोरङ विजयी

इटहरी । इटहरी गोल्डकपको उद्घाटन खेलमा डिफेन्डीङ च्याम्पियन सगरमाथा ब्वाईज क्लब (मोरङ) विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेल मोरङ र एभिनियर फुटबल क्लब क्यामरुन बिच भएको थियो । निर्धारित ९० मिनेटमा कुनै दुवै टिमले गोल गर्न नसकेपछि ४ मिनेट समय थप भयो । थपिएको ४ मिनेट गोलरहित भएपछि पेनाल्टी सुट आउटबाट खेलको टुङ्गो लागेको […]

  • २ years अगाडि
खानको छक्का वर्षा, ४१ बलमै बनाए कीर्तिमानी शतक

खानको छक्का वर्षा, ४१ बलमै बनाए कीर्तिमानी शतक

काठमाडौं । यूएईका ब्याट्सम्यान आसिफ खानले त्रिवि क्रिकेट मैदानमा छक्काको वर्षा गर्दै कीर्तिमानी सतक बनाएको छ । खानले ४१ बलमा बनाएको सतक एसोसिएट क्रिकेटमा सबैभन्दा छिटो हो । १७५ रनमा यूएईले पाँचौँ विकेट गुमाएपछि आसिफ क्रिजमा आएको थियो । त्रिवि मैदानमा खचाखच नेपाली दर्शकलाई स्तब्ध तुल्याउँदै खानले छक्कैछक्काको वर्षा गरेको थियो । नेपाली बलरहरुमाथि ११ […]

  • २ years अगाडि
आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा कीर्तिपुरको क्रेज

आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा कीर्तिपुरको क्रेज

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत कीर्तिपुर पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली क्रिकेटरको हौसला बढाउन कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले […]

  • २ years अगाडि
२२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक

२२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक

 बुटवल  चार वर्षदेखि रोकिएको २२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा चैत ४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने छ । दुई विभागीयसहित ८ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ […]

  • २ years अगाडि
नेपालको राम्रो सुरुआत, तीन विकेट गुमाएर पीएनजीले बनायो ५७ रन

नेपालको राम्रो सुरुआत, तीन विकेट गुमाएर पीएनजीले बनायो ५७ रन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम त्रिदेशीय एकदिवसीय शृंखलामा पीएनजीविरुद्ध राम्रो सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले १६ ओभरमा ५७ रन खर्चिएर तीन विकेट लिएको छ। नेपालका लागि सन्दीप लामिछानेले दुई ओभरमा सात रन खर्चिएर एक विकेट लिएका छन्। यस्तै,ललित राजवंशीले तीन ओभरमा पाँच रन खर्चेर एक […]

  • २ years अगाडि

लोकप्रिय