December 13, 2025 | शनिबार, मंसिर २९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

अर्काको फिल्मको कमाइ सार्वजनिक गर्न मिल्दैन : अध्यक्ष भुवन केसी

अर्काको फिल्मको कमाइ सार्वजनिक गर्न मिल्दैन : अध्यक्ष भुवन केसी

फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति चलचित्र संघले आपत्ति फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति चलचित्र विकास बोर्डलाई पत्र  यसबारे कानुनी प्रावधानमा जाने  काठमाडौं ।। फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति फिल्म हल तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघले आपत्ति जनाएको छ । फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति असहमति जनाउँदै संघले चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ । बोर्ड अध्यक्ष भुवन […]

  • २ years अगाडि
लुटपाट गर्नलाई गोली हान्ने हत्याराहरु पक्राउ

लुटपाट गर्नलाई गोली हान्ने हत्याराहरु पक्राउ

गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ उनीहरू दुवै लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी लागु औषध मुद्दामा ६ महिना कारागार बसेका धरान-इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा संलग्न विराटनगर ।। विराटनगर महानगरपालिका-५ का रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन ५ गते चौधरीको सुनसरीको […]

  • २ years अगाडि
मन्त्रीको विषयमा नागरिक उन्मुक्ति पार्टीको चित्त दुखाइ

मन्त्रीको विषयमा नागरिक उन्मुक्ति पार्टीको चित्त दुखाइ

मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णयमा विवाद सिर्जना  धनगढी ।। सुुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि सिर्जना भएको छ । नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो । पार्टी नेतृत्वबाट मन्त्री बनाउने […]

  • २ years अगाडि
चुनौतीपूर्ण अवस्थाको माओवादी पार्टीलाई केन्द्रीय बैठकले अवसरमा बदल्ने

चुनौतीपूर्ण अवस्थाको माओवादी पार्टीलाई केन्द्रीय बैठकले अवसरमा बदल्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु केन्द्रीय समिति बैठकले जनतालाई अझ प्रभावकारी बनाउने पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकोले यसलाई अवसरमा बदल्नुपर्ने  काठमाडौं ।। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो । बैठकको सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले पार्टीजस्तो […]

  • २ years अगाडि
१६औं आवधिक योजनाको अवधारणापत्र पारित

१६औं आवधिक योजनाको अवधारणापत्र पारित

१६ औं आवधिक योजनाको अवधारणापत्र तयार लक्ष्य हासिल गर्न नसकेको आयोगको विश्लेषण काठमाडौं ।। एक दर्जन रुपान्तरणकारी क्षेत्रहरु पहिचान गर्दैं १६ औं आवधिक योजनाको अवधारणापत्र तयार पारिएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बसेको आयोगको पूर्ण बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको १६औँ योजनाको अवधारणापत्र पारित गरेको हो […]

  • २ years अगाडि
विश्व बैंकले नेपाललाई निरन्तर सहयोग गर्ने

विश्व बैंकले नेपाललाई निरन्तर सहयोग गर्ने

विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने मन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाए बस्नेतले पनि आगामी दिनमा थप आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरे  काठमाडौं ।। नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग […]

  • २ years अगाडि
धारिलो हतियार प्रहारबाट अनिताको मृत्यु

धारिलो हतियार प्रहारबाट अनिताको मृत्यु

धारिलो हतियार प्रहारबाट बूढानीलकण्ठमा एक महिलाको मृत्यु ३८ वर्षीया अनिता चौधरीको मृत्यु घटनाबारे थप अनुसन्धान हुँदै  काठमाडौं ।। धारिलो हतियार प्रहारबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका-४, भसन्थलीमा बस्दै आएकी सप्तरीकी ३८ वर्षीया अनिता चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार बूढानीलकण्ठ-४ मै बस्दै आएका ५२ वर्षीय गौरासिंह बोहराले गएको आइतबार राति […]

  • २ years अगाडि
ओसियन पार्कमा पौडी खेलेर रमाउँदै

ओसियन पार्कमा पौडी खेलेर रमाउँदै

सुनसरी इटहरी ।। सुनसरीको इटहरीस्थित ओसियन पार्कमा शनिबार पौडी खेल्दै स्थानीय । गर्मी बढेका बेला बिदाका दिन स्विमिङ पुलमा पौडी खेल्नेको घुइँचो नै लाग्ने गर्दछ । तस्बिर : नवीन गड्तौला, रासस

  • २ years अगाडि
सुनकाण्डको जरासम्म जरा नपुगे गृहमन्त्रीको राजीनामा माग्नुपर्ने हुन्छ :  पौडेल

सुनकाण्डको जरासम्म जरा नपुगे गृहमन्त्रीको राजीनामा माग्नुपर्ने हुन्छ : पौडेल

अनुसन्धान नभए अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउँछ  सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने सांसद र मन्त्री तथा कर्मचारीको संख्या घटाउनुपर्ने  बुटवल ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइ अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको […]

  • २ years अगाडि
गरिव जनता मार्न पाइदैन भन्दै  प्रदर्शन

गरिव जनता मार्न पाइदैन भन्दै प्रदर्शन

झापा ।  झापाको काँकडभिट्टा–पानीटंकी नाकामा कडाइ गरेपछि स्थानीय साना व्यापारी आन्दोलनमा उत्रिएका छन्।  भारतबाट एक सय रुपैयाँभन्दा बढीको सरसामान नेपाल भित्राए अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडाइका साथ काँकडभिट्टा नाकामा लागू गरिएपछि त्यसको विरोधमा स्थानीय साना व्यापारी आन्दोलित बनेका हुन्। भन्सार शुल्क नियमनका कारण गरिब तथा विपन्न परिवारको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय व्यापारीहरूले मंगलबार दिउँसो […]

  • २ years अगाडि
भन्सारको प्रमुखमा पाण्डेलाई राखियो,पोखरेललाई हटाइयो

भन्सारको प्रमुखमा पाण्डेलाई राखियो,पोखरेललाई हटाइयो

प्रमुख पोखरेललाई हटाएर पाण्डेलाई बनाइयो प्रमुख  पोखरेल २ महिनादेखि छुट्टीमा  काठमाडौं ।। एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा […]

  • २ years अगाडि
मन्त्रालयद्वारा २६ जना सहसचिवहरुको सरुवा

मन्त्रालयद्वारा २६ जना सहसचिवहरुको सरुवा

सामान्य प्रशासन मन्त्रालयद्वारा  २६ जना सहसचिवहरुको सरुवा  एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित काठमाडौं ।। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ । एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी […]

  • २ years अगाडि

लोकप्रिय