January 7, 2025 | मङ्लबार, पुस २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

Uncategorized

धान खेत मासेर पाँचभाइले गर्दैछन् सुन्तला खेती

धान खेत मासेर पाँचभाइले गर्दैछन् सुन्तला खेती

बागलुङ। बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो। कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन् । बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभाइले १८ रोपनी जग्गामा लगाएका पाँच […]

  • २ years अगाडि
रविप्रतिको आकर्षणलाई बाबुराम भन्छन्ः ज्वालामुखी विस्फोटको संकेत हो

रविप्रतिको आकर्षणलाई बाबुराम भन्छन्ः ज्वालामुखी विस्फोटको संकेत हो

पोखरा – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलता र जनताको आकर्षणलाई ज्वालामुखी विस्फोटको संकेत भएको बताएका छन्। पुराना राजनीतिक दलले गम्भीरपूर्वक लिएर सच्चिनुपर्ने उनको भनाइ छ। पोखरामा राज्यद्वारा बेपत्ता पारिएका योद्धा पूर्ण पौडेल स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रममा भट्टराईले भने, ‘बिदेसिएको युवाहरूको असन्तुष्टिस्वरुप अहिले यस्तो […]

  • २ years अगाडि
कतारविरुद्ध नेपाल खराब ब्याटिङ कारण १५७ रनमै अलआउट

कतारविरुद्ध नेपाल खराब ब्याटिङ कारण १५७ रनमै अलआउट

काठमाडौं : कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ । एसीसी प्रिमियर कप क्रिकेमा कतारविरुद्ध नेपाल खराब ब्याटिङ कारण १५७ रनमै अलआउट भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाललाई कतारले १५७ रनमै अलआउट गरेको हो । लगातार विकेट गुमाएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाउँन सफल भएको […]

  • २ years अगाडि
४६३ जनाले लिए सगरमाथा चढ्न अनुमति, उठ्यो ६५ करोड रोयल्टी

४६३ जनाले लिए सगरमाथा चढ्न अनुमति, उठ्यो ६५ करोड रोयल्टी

काठमाडौं : सरकारले हिमाल आरोहणबाट हालसम्म ७३ करोड ५४ लाख ६० हजार ९ सय ३ रुपैयाँ जम्मा गरेको छ। नेपाल पर्यटन बोर्डका निर्देशक युवराज खतिवडाका अनुसार बुधबार अपरान्हसम्म यो रोयल्टी जम्मा भएको हो। सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस सिजनमा सबैभन्दा धेरै आरोहीलाई अनुमति प्रदान गरिएको छ। अर्को साता सुरु हुने वसन्तकालीन आरोहणका लागि सगरमाथामा […]

  • २ years अगाडि
बालेनको प्रश्न : कुन कानुन र नैतिकताले अवैध बस्ती संरक्षण गर्नुहुन्छ गृहमन्त्री ज्यु ?

बालेनको प्रश्न : कुन कानुन र नैतिकताले अवैध बस्ती संरक्षण गर्नुहुन्छ गृहमन्त्री ज्यु ?

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रश्न गरेका छन् । मेयर साहाले गृहमन्त्री श्रेष्ठले नदी किनारमा निमार्ण गरिएको अवैध बस्ती संरचनाको संरक्षण गरेको आरोप लगाउँदै प्रश्न गरेका हुन् । सम्मानित सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउन तथा सार्वजनिक […]

  • २ years अगाडि
१५ दिने सूचना शिवानी एयरको नाममा, ह्याङ्गर आफै नहटाए असुल

१५ दिने सूचना शिवानी एयरको नाममा, ह्याङ्गर आफै नहटाए असुल

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शिवानी एयरको नाममा १५ दिने सूचना जारी गरेको छ । उक्त एयरले वायुयान चालक प्रशिक्षण संस्था सञ्चालन गर्दा भरतपुर विमानस्थलमा जग्गा भाडामा लिइ ह्याङ्गर बनाएको र सो ह्याङ्गरमा तीन थान वायुयानहरु र अन्य सामानहरू रहेकाले हटाउन १५ दिने सूचना जारी भएको हो । विमानस्थलको नयाँ टर्मिनल भवन बनाउने क्रममा […]

  • २ years अगाडि
७० वर्षीय वृद्ध बलात्कार आरोपमा भए पक्राउ

७० वर्षीय वृद्ध बलात्कार आरोपमा भए पक्राउ

बैशाख : बैतडीमा अपाङ्गता(बोल्न नसक्ने) भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पाटन नगरपालिकाका ती वृद्धले गत पुसमा अपाङ्गता भएकी बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। ‘गत पुसमा बलात्कार भएको भनेर उजुरी आएको थियो,त्यसपछि हामीले आरोपितलाई पक्राउ गरेका छौँ, अनुसन्धान भइरहेको छ, आरोपित र पीडित […]

  • २ years अगाडि
७ जनाले लिएनन् बिधुत प्राधिकरणबाट नियुक्ति पत्र

७ जनाले लिएनन् बिधुत प्राधिकरणबाट नियुक्ति पत्र

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको जागिरका लागि नाम निस्केर पनि ७ जनाले नियुक्ति पत्र नलिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले स्थायी सेवामा नियुक्तिका लागि कर्मचारी सेवा, सर्त विनियामावली २०७५ (संशोधनसहित) मा तोकिएको अवधिभित्र नियुक्तिपत्रमा लागि सूचित गरेको थियो । तर, उनीहरू तोकिएको समयमा नगएपछि प्राधिकरणले फेरि सूचना जारी गरेर १५ दिनभित्र नियुक्ति पत्र […]

  • २ years अगाडि
मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई थुनियो कार्यालयमै

मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई थुनियो कार्यालयमै

जनकपुरधाम। निर्माण व्यवसायीहरुले मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् । भुक्तानी नदिएको भन्दै मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई बुधबार दिउँसो कार्यकक्षामै थुनेका हुन् । उनीहरुले मन्त्रालयको परिसरमा फोहोर थुपारेर प्रदर्शनसमेत गरेका हुन् । विभिन्न योजनाहरुको काम सम्पन्न गरेको २ वर्ष बित्दा समेत अझै भुक्तानी नदिएको निर्माण व्यवसाहरुको गुनासो छ । पटक पटक […]

  • २ years अगाडि
भारततर्फ लैजाँदै गरेको १२० केजी गाँजासहित स्कोर्पियो विराटनगरबाट पक्राउ

भारततर्फ लैजाँदै गरेको १२० केजी गाँजासहित स्कोर्पियो विराटनगरबाट पक्राउ

विराटनगर । भारतीय गाडीमा राखेर सीमातर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट १२० केजी गाँजासहित स्कारपियो पक्राउ परेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३ हेडक्वाटर कंकालिनी मोरङको टोलिले बुधबार बिहान २ बजे विराटनगर–१ नोबेल डेरी चौकबाट नियन्त्रणमा लिइएको हो । इटहरीबाट विराटनगर आईरहेको बीआर–११भी७६४५ नम्बरको सेतो–कालो गाडीलाई टंकीसिनवारी चौकमा रोक्न खोजिएको थियो । सशस्त्र प्रहरी बलले […]

  • २ years अगाडि
पानीपीया – सेउती खण्डको काम तीन दिन भित्रमा थाल्ने निर्माण कम्पनीको प्रतिबद्धता

पानीपीया – सेउती खण्डको काम तीन दिन भित्रमा थाल्ने निर्माण कम्पनीको प्रतिबद्धता

इटहरी ।  चीन र भारतसँगको जोड्ने त्रिदेशीय ‘लिङ्क’ रोडको रूपमा  विस्तार भइरहेको इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माणको काम तीन दिनभित्रमा थाल्ने सहमति भएको छ। रानी विराटनगर इटहरी धरान किमा थाङ्का व्यापारिक मार्गमा रोकिएको काम तीन दिनबाट सुरु गर्न सहमति भएको हो । ठेकेदार कम्पनीले सो खण्डको काम नगर्दा सडक विस्तारको काम रोकिएको थियो । रोकिएको सडक […]

  • २ years अगाडि
राष्ट्रिय सभाले दियो संसदीय सुनुवाइ समितिमा ३ सांसदको नाम

राष्ट्रिय सभाले दियो संसदीय सुनुवाइ समितिमा ३ सांसदको नाम

काठमाडौं । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो । समितिमा राष्ट्रिय सभा सदस्यहरु रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा रहनेछन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी […]

  • २ years अगाडि

लोकप्रिय