December 19, 2025 | शुक्रबार, पुस ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

दूधको गुणस्तर र मूल्य निर्धारण भयो रामेछापमा

दूधको गुणस्तर र मूल्य निर्धारण भयो रामेछापमा

रामेछाप। जिल्लामा उत्पादन तथा बिक्री हुने दूधको गुणस्तर र नयाँ मूल्य निर्धारण गरिएको छ । सरकारले गाईको दूध १ सय र भैंसीको दूध १ सय २० रुपैयाँ निर्धारण गरेको भए पनि रामेछापमा भने गाईको दूध न्यूनतम् फ्याट ४ प्रतिशत र एसएनएफ न्यूनतम ८ प्रतिशत भएको दूधको मूल्य ९५ रुपैयाँ कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी […]

  • ३ years अगाडि
प्रमुख नापी अधिकृतसहित मालपोतका कर्मचारीबिरुद्ध मुद्दा

प्रमुख नापी अधिकृतसहित मालपोतका कर्मचारीबिरुद्ध मुद्दा

काठमाडौं। कागेश्वरी मनहरा नगरपालिका,साविक गोठाटार र साविक मुलपानीको स्मार्ट सिटीअन्तगर्तको जग्गामा कानुनविपरित कित्ता काट्ने गर्ने नापी र मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादाश महर्जन, मालपोत कार्यालय,चाबहिलका तत्कालीन मालपोत अधिकृत बिष्णु प्रसाद काफ्लेसमेत ८ जनाविरुद्ध सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष […]

  • ३ years अगाडि
१४ करोड रकम कुम्ल्याएर भागेपछि, सञ्चालक न्याय खोज्दै

१४ करोड रकम कुम्ल्याएर भागेपछि, सञ्चालक न्याय खोज्दै

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार […]

  • ३ years अगाडि
पीडा देख्नेलाई हैन, भोग्नेलाई हुँदोरहेछ

पीडा देख्नेलाई हैन, भोग्नेलाई हुँदोरहेछ

पहिले म छायाँनाथ रारा नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालयमा काम गर्थें । पछि राजनीति गरेर मलाई त्यो कार्यालयको जागिरबाट हटाए । त्यसपछि म बहराइन गएँ । झण्डै २७ महिनापछि बहराइनबाट फर्किएको थिएँ । मेरो श्रीमती र छोरा काठमाडौंमा थिए । हामी काठमाडौंबाट बाँकेको नेपालगञ्ज आयौं । नेपालगञ्जमा हाम्रो सानो घर थियो । विदेशबाट […]

  • ३ years अगाडि
‘प्रत्येक वडामा मल उद्योग’

‘प्रत्येक वडामा मल उद्योग’

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले स्थानीय तहका प्रत्येक वडामा मल उद्योग स्थापनासहित आउँदो आर्थिक वर्ष २०८०/८१ को ३१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। जनकपुरधामस्थित मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन यो नीति तथा कार्यक्रम ल्याउने योजना बनाएको उल्लेख […]

  • ३ years अगाडि
मिर्चैया बजारमा स्थानीयवासी र प्रहरीबीच झडप

मिर्चैया बजारमा स्थानीयवासी र प्रहरीबीच झडप

सिरहा । सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ । बिहीबार प्रदर्शन गर्दै नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । उनीहरूले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा […]

  • ३ years अगाडि
महोत्तरीमा मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

महोत्तरीमा मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेको प्रहरीले जनाएको छ । दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्बेट्रयाक नजिक जनकपुरतर्फ आउँदै गरेको बा […]

  • ३ years अगाडि
७ जना आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार हुँदै

७ जना आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं। पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या उकालो लागेको छ। काठमाडौं उपत्यकामा ३१ जना कोरोनाका बिरामी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार दिउँसो २ बजेसम्म संस्थागत आइसोलेसनमा २१ जना भर्ना भएका छन्। आइसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। आज देशभर १०८ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितको […]

  • ३ years अगाडि
वैशाख १३ देखि इङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

वैशाख १३ देखि इङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले १३ वैशाखदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ […]

  • ३ years अगाडि
बिधुतको सुबिधा नुहुदा ‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने बाध्यता

बिधुतको सुबिधा नुहुदा ‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने बाध्यता

हुम्ला। हुम्लाको दुर्गम बस्तीमा बिधुत सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ। विशेषगरी स्वास्थ्य चौकीमा प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ। ‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थकर्मीको भनाइ छ । बिधुत आपूर्ति गर्दै आएको हिल्दुम बिधुत वितरण केन्द्रको चर्को लोड सेडिङका कारण स्वास्थ्यकर्मीलाई ‘मोबाइल’ र अन्य ‘टर्च’ बालेर सुत्केरी गराउनु […]

  • ३ years अगाडि
सिंहदरबारको फोहोर १२ दिनदेखि उठेको छैन

सिंहदरबारको फोहोर १२ दिनदेखि उठेको छैन

काठमाडौं। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनपश्चात १२ दिनदेखि सिंहदरबारको फोहोर उठेको छैन। केन्द्र सरकारले स्थानीय तहसँग समन्वय नगरेको भन्दै मेयर शाहले फोहोर नउठाउने बताएपछि १२ दिनदेखि सिंहदरबार, राष्ट्रपति निवास र सभामुख निवासको फोहोर नउठाइएको हो। सिंहदरबारभित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रालिले पुनः प्रयोग हुने र कुहिने फोहोर छुट्याएर केही व्यवस्थापन […]

  • ३ years अगाडि
शारिरीक सम्बन्ध राख्न बाध्य बनाएको आरोपमा होटल सन्चालक पक्राउ

शारिरीक सम्बन्ध राख्न बाध्य बनाएको आरोपमा होटल सन्चालक पक्राउ

दाङ । दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका सन्चालक नुमाराज भुषाल मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा पक्राउ परेका भुषालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । ४४ वर्षीय भुषालले कामको खोजीमा आएका दुई जना महिलालाई विभिन्न किसिमका प्रलोभन देखाई […]

  • ३ years अगाडि

लोकप्रिय