October 22, 2025 | बुधबार, कार्तिक ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

मिटरब्याज पीडित र प्रहरीबीच झडप

मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यसैले प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित […]

  • ३ years अगाडि
शनिबार ५१ औं दिन मनाउँदै ‘छक्कापञ्जा ४’, पाँचौं शृंखला घोषणा होला ?

शनिबार ५१ औं दिन मनाउँदै ‘छक्कापञ्जा ४’, पाँचौं शृंखला घोषणा होला ?

काठमाडौं । ब्लकबस्टर फिल्म ‘छक्कापञ्जा ४’ ले आगामी शनिबार प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ । गत वर्ष ‘कबड्डी ४’ र ‘महापुरुष’ले पनि प्रदर्शनको ५१ औं दिन मनाएका थिए । यो संख्यासँग घरेलु फिल्मको बक्स अफिस सफलतासमेत जोड्ने गरिएको छ । फिल्मलाई रिलिजको दुई दिन पनि हलमा टिक्न मुश्किल भइरहेको बेला ५१ औं दिन मनाउनु […]

  • ३ years अगाडि
५३ लाख बढी स्याङ्जामा बेरुजु

५३ लाख बढी स्याङ्जामा बेरुजु

स्याङ्जा : स्याङ्जामा आ.व २०७८-७९ मा २६ करोड ५७ लाख २८ हजार रकम बेरुजु देखिएको छ। महालेखापरीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षभन्दा ५३ लाख ११ हजार बढी बजेट बेरुजु देखिएको हो। स्याङ्जाका ११ वटा स्थानीय तहका १४ अर्ब ३४ करोड ५७ लाख ६० हजारको लेखापरीक्षण गर्दा १ दशमलब ८५ प्रतिशत बेरुजु देखिएको […]

  • ३ years अगाडि
महोत्सवमा पाँच करोडको आलु बिक्री

महोत्सवमा पाँच करोडको आलु बिक्री

गण्डकी । आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औं संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित […]

  • ३ years अगाडि
शैक्षिकसत्र सुरू नहुँदै सुदूरका पहाडि जिल्लामा पुगे पाठ्यपुस्तक

शैक्षिकसत्र सुरू नहुँदै सुदूरका पहाडि जिल्लामा पुगे पाठ्यपुस्तक

डोटी : सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा यस वर्ष शैक्षिकसत्र सुरू नहुँदै पाठ्यपुस्तक पुगेका छन् । कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक आपूर्तिको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले बैशाखको पहिलो साताभित्र सुदूरपश्चिम प्रदेशका सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्लयाउने लक्ष्य रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीका प्रमुख ध्रुव्र पन्तले बताए । कक्षा १ […]

  • ३ years अगाडि
आफैँले हानेको गोली लागेर हवल्दारको मृत्यु

आफैँले हानेको गोली लागेर हवल्दारको मृत्यु

दाङ : दाङ तुलसीपुरमा सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरीका ३५ वर्षीय वशन्त केसीले आइतबार बेलुका ८ः३५ बजेतिर आफैँले आफैँलाई गोली हानेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए। केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा करिब ५ दिन पहिले […]

  • ३ years अगाडि
रवि लामिछानेको घरको छतबाट खसेर निजी चालक गम्भीर घाइते

रवि लामिछानेको घरको छतबाट खसेर निजी चालक गम्भीर घाइते

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनका गाडी चालक गम्भीर घाइते भएका छन्। सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थितमा लामिछानेको घरको छतबाट लडेर उनका निजी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा घाइते भएका हुन्। उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका […]

  • ३ years अगाडि
घाँटी रेटेर युवकको हत्या

घाँटी रेटेर युवकको हत्या

बैतडी ।  बैतडीको दोगडाकेदार गाउँपालिका– ८ का ३८ वर्षीय   वाशुदेव जोशीको घाँटी रेटी हत्या भएको छ। घरनजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय प्रमुख प्रेमबहादुर शाहीले घटनामा संलग्न व्यक्तिको परिचय खुलिसकेकाले खोजी कार्य भइरहेको बताए। शनिबार साँझ बाटो ढुकेर बसेका व्यक्तिले उनको हत्या गरेको परिवारले […]

  • ३ years अगाडि
वैशाख तेस्रो साता भारत जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

वैशाख तेस्रो साता भारत जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको गृहकार्य सुरू भएको छ। बालुवाटार स्रोतका अनुसार केही दिनअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई दिएको भारत भ्रमणको निम्तो बुझाएका छन्। ‘वैशाखको तेस्रो साता जाने कि भन्ने किसिमले गृहकार्य भइरहेको छ,’ बालुवाटार स्रोतले भन्यो,‘मिति टुंगिन बाँकी छ।’ गत पुस १० […]

  • ३ years अगाडि
कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित

कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित

काठमाडौं । आयकर र मूल्य अभिवृद्धि कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित बनेको छ । आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो वर्षको चैत महिनासम्मको तुलनामा आयकर ९१ प्रतिशत मात्र उठेको छ । मूल्य अभिवृद्धि कर (आन्तरिक) ९८ प्रतिशत मात्र उठेको छ । यस आर्थिक वर्ष (आव) को चैत महिनासम्म सरकारले ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ […]

  • ३ years अगाडि
चित्रबहादुर केसीको रवि लामिछानेबारे टिप्पणी : “खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्यो” 

चित्रबहादुर केसीको रवि लामिछानेबारे टिप्पणी : “खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्यो” 

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताएका छन् । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐन विपरीत ७ दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक भएको विषय उठाउँदै केसीले नयाँ पार्टीले पनि पुरानै प्रवृत्ति देखाएको बताए । […]

  • ३ years अगाडि
‘जारी’ फिल्म पाइरेसी भएपछि निर्माताले दिए उजुरी

‘जारी’ फिल्म पाइरेसी भएपछि निर्माताले दिए उजुरी

काठमाडौं । अहिले हलमा प्रदर्शन भइरहेको ‘जारी’का निर्माताले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान […]

  • ३ years अगाडि

लोकप्रिय