January 17, 2026 | शनिबार, माघ ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

मिटरब्याज पीडितको धर्नामा भएको धरपकडप्रति मानव अधिकार आयोगको आपत्ति

मिटरब्याज पीडितको धर्नामा भएको धरपकडप्रति मानव अधिकार आयोगको आपत्ति

काठमाडौं । न्यायको माग राखी विगत केही दिनदेखि काठमाडौंको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितहरुमाथि प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको एवं धरपकड गरिएको घटनाप्रति गम्भीर भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगले शान्ति वाटिकामा शान्तिपूर्ण धर्नामा रहेका ‘मिटरब्याज’ पीडितहरु प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्ति वाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लागाइएको र […]

  • ३ years अगाडि
एकीकृत समाजवादीले संगठन सुदृढिकरण अभियान थप्यो दुई महिना

एकीकृत समाजवादीले संगठन सुदृढिकरण अभियान थप्यो दुई महिना

काठमाडौं। नेकपा एकीकृत समाजवादीले संगठन सुदृढिकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको सचिवालय बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। सचिवालयको निर्णय अनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि […]

  • ३ years अगाडि
पक्राउ परे द्वन्द्वपीडित

पक्राउ परे द्वन्द्वपीडित

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग […]

  • ३ years अगाडि
८ वर्षीया बालिका मृत फेला

८ वर्षीया बालिका मृत फेला

बैतडी। बैतडीमा एक बालिका मृत फेला परेकी छन् । पाटन नगरपालिका–४ पटेलाका रामबहादुर चन्दकी ८ वर्षीया छोरी ललिता चन्द सुर्नया गाउँपालिका २ को मङरौँ खोलामा मृत भेटिएकी हुन् । सोमबार बाख्रा चराउन गएकी चन्द सम्पर्कविहीन बनेकी थिइन् । स्थानीयहरुले खोजतलास गर्दा मंगलबार बिहान मङरौँ खोलामा मृत भेटिएकी स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालयबाट पाटनबाट […]

  • ३ years अगाडि
राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं : राष्ट्रियसभाको बैठक स्थगित भएको छ।  मंगलबार दिउँसो २ः३१ बजेका लागि तय भएको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको हो। राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने संघीय संसद सचिवालयले जनाएको छ।

  • ३ years अगाडि
कोसी प्रदेशका सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीको नियमित गस्ती

कोसी प्रदेशका सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीको नियमित गस्ती

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रण गर्न कोसी प्रदेशमा नेपाल प्रहरीले सक्रियता बढाएको छ । भारतसँगको खुला सीमाका कारण नेपालबाट भारत र भारतबाट नेपालतिर हुँदै आएको तस्करी नियन्त्रण चुनौतीपूर्ण बनिरहेको छ । चुनौतीको सामना गर्दै प्रहरीले अवैध चोरी–पैठारी रोक्न विभिन्न निकायसँग समन्वय गरेर काम गरिरहेको हो । तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्र […]

  • ३ years अगाडि
खैनी–चुरोट–गुट्खा खोज्न छ टोली परिचालन

खैनी–चुरोट–गुट्खा खोज्न छ टोली परिचालन

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाई गरेको छ । गत पुस २७ गते बसेको ११ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो । नगरसभाको निर्णयअनुसार महानगरले यही वैशाख १ गतेदेखि लागू हुनेगरी विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य […]

  • ३ years अगाडि
रास्वपाका को सांसद कुन संसदीय समितिमा ?

रास्वपाका को सांसद कुन संसदीय समितिमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय विषयगत समितिमा रहने आफ्ना सांसदहरुको नाम टुंगो लगाएको छ । रास्वपाले संघीय संसद सचिवालयमा बुझाएको सूची अनुसार अर्थ समितिमा विराजभक्त श्रेष्ठ र हरि ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शिशिर खनाल, उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुली र कानुन, न्याय तथा मानव अधिकार समितिमा […]

  • ३ years अगाडि
चिकित्सा शिक्षा आयोग प्रति परीक्षार्थीको काठमाडौंमा प्रदर्शन

चिकित्सा शिक्षा आयोग प्रति परीक्षार्थीको काठमाडौंमा प्रदर्शन

काठमाडौं । चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरित भर्ना प्रक्रिया अघि बढाएको भन्दै पीडित परीक्षार्थीले काठमाडौंमा प्रदर्शन गरेका छन् । आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको र योग्यताक्रमविपरीत भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरूले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । बढी अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति नदिने तथा योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र […]

  • ३ years अगाडि
सडक पहुँचबाट आधा गाउँपालिकानै टाढा

सडक पहुँचबाट आधा गाउँपालिकानै टाढा

कालीकोट, वैशाख ४ गते । कर्णाली नदीको वारिपारि पचालझरना गाउँपालिका फैलिएको छ। पक्की पुल नहुँदा पचालझरना गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन। पचालझरना गाउँपालिका–१ देखि ५ वडासम्म यातायातका साधन सञ्चालनका लागि जोखिमपूर्ण रूपमा कर्णाली नदीबाटै गाडी तार्ने गरिएको छ। स्थानीय दत्तप्रसाद न्यौपानेले कर्णालीमा पुल नभएका कारणले गाउँका सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो। उहाँका अनुसार स्थानीय […]

  • ३ years अगाडि
मिटरब्याज पीडित र प्रहरीबीच झडप

मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यसैले प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित […]

  • ३ years अगाडि
शनिबार ५१ औं दिन मनाउँदै ‘छक्कापञ्जा ४’, पाँचौं शृंखला घोषणा होला ?

शनिबार ५१ औं दिन मनाउँदै ‘छक्कापञ्जा ४’, पाँचौं शृंखला घोषणा होला ?

काठमाडौं । ब्लकबस्टर फिल्म ‘छक्कापञ्जा ४’ ले आगामी शनिबार प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ । गत वर्ष ‘कबड्डी ४’ र ‘महापुरुष’ले पनि प्रदर्शनको ५१ औं दिन मनाएका थिए । यो संख्यासँग घरेलु फिल्मको बक्स अफिस सफलतासमेत जोड्ने गरिएको छ । फिल्मलाई रिलिजको दुई दिन पनि हलमा टिक्न मुश्किल भइरहेको बेला ५१ औं दिन मनाउनु […]

  • ३ years अगाडि