sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापा जिल्ला कराते महासंघको अध्यक्षतामा: जगन कार्की दुवार्सा

  • साझा परिवेश
  • शनिबार, फाल्गुन २७, २०७९ १७:३२
झापा जिल्ला कराते महासंघको अध्यक्षतामा: जगन कार्की दुवार्सा

काठमाडौँ । अभिषेक दवाडी 

झापामा उपलब्ध कराते संघहरुले सितेरियो कराते प्रशिक्षक एवंम झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगन कार्की दुवार्साको अध्यक्षतामा झापा जिल्ला कराते महासंघ सर्वसम्मत रुपमा गठन भएको छ ।

झापामा करातेअन्तर्गत सितेरियो, वादोकाइ र वादरियोका छुट्टाछुट्टै संघ थिए । केन्द्रमा राष्ट्रिय खेलकुद परिषदले सबै संघ विघटन गरी नेपाल कराते महासंघ बनाएपछि जिल्लामा पनि संघहरु मिलेर महासंघ निर्माण गरिएको हो ।

कोसी प्रदेशको प्रतिनिधित्व गर्दै झापाका कराते प्रशिक्षक मिलनराज प्रसाईं केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए भने आउदै गरेको ११/१२ र १३ गते चितवनमा हुन्  गैरहेको कार्यक्रमलाइ सहजीकरण गर्ने उदेस्यले उक्त नेपाल कराते महासंघ अन्तर्गत झापा जिल्ला समिति गठन भएको हो ।

आज बिर्तामोडमा झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरी नवगठित झापा जिल्ला कराते महासंघमा पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

नवगठित महासंघ झापाको उपाध्यक्षमा सञ्जीत मोहोली, सचिवमा सञ्जय शाह, कोषाध्यक्षमा रेनुका राई र सहसचिवमा जीवन राई चयन भएका छन् भने

त्यस्तै, सदस्यहरुमा वादोरियोबाट दुर्गाचरण राजवंशी, वादोकाइबाट विकास गौतम चयन भएका छन् ।

अन्य सदस्यहरु सितेरियोबाट हरि बस्नेत, राम पाठक, आशिष राई, राजेन्द्र लिम्बू, एलिजा घिमिरे र विक्रम मेचे चयन भएका हुन् ।

त्यस्तै, झापाको प्रतिनिधित्व गर्दै महासंघ कोसी प्रदेशको उपाध्यक्षमा वरिष्ठ प्रशिक्षक शौरभ प्रधान र सदस्यमा रेनुका राई निर्वाचित भएका छन् ।

 

समिति अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा करातेका पूर्वखेलाडी तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले युवाहरुलाई लागुऔषधबाट टाढा राख्न खेलकुदका गतिविधिमा प्रोत्साहन गर्नुपर्ने बताए ।

कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ कराते प्रशिक्षक कालु मेचे लगायतले शुभकामना व्यक्त गरेका थिए भने,  रास्ट्रय खेलकुद परिसदका  सहायक कराते प्रशिक्षक कृष्ण कुमार बसनेतले जानकारी दिनु भंयो ।

  • साझा परिवेश
  • शनिबार, फाल्गुन २७, २०७९ १७:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid