sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिखर धवनको विस्फोटक ब्याटिङका बाबजुद हार्‍यो पञ्जाब, हैदरावादको पहिलो जित

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:११
शिखर धवनको विस्फोटक ब्याटिङका बाबजुद हार्‍यो पञ्जाब, हैदरावादको पहिलो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ।

गएराती पञ्जाब किंग्सलाई ८ विकेटले  हराउँदै हैदरावादले विजयी यात्रा आरम्भ गरेको हो। यसअघिका दुई खेलमा हैदरावाद लगातार पराजित भएको थियो।

हैदरावादको घरेलु मैदान राजिव गान्धी इन्टरनेशनल स्टेडियममा पञ्जाबले दिएको १४४ रनको लक्ष्य हैदरावादले १७.१ ओभरमा २ विकेट गुमाएर भेटेको थियो।

हैदरावादको सानदार जितमा राहुल त्रिपाठीले विस्फोटक ब्याटिङ गरे। त्रिपाठीले  ४८ बलमा  १० चौका र ३ छक्का प्रहार गर्दै अविजित ७४ रन बनाए।

त्यस्तै कप्तान एडेन मारक्रमले  २१ बलमा ६ चौका प्रहार गर्दै अविजित ३७ रन बनाए।

ओपनरद्वय मयंक अग्रवाल र ह्यारी ब्रुकले क्रमश २१ र १३ रन बनाए।

पञ्जाबका लागि अर्शदिप सिंह र राहुल चाहरले समान एकएक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४३ रन बनाएको थियो।

पञ्जाबका कप्तान शिखर धवनले अविजित ९९ रन बनाए। ६६ बल खेलेका उनले  १२ चौका र ५ छक्का प्रहार गरे। त्यसका बाबजुद पनि टोलीको हार टर्न सकेन।

शाम  कुरानले २२ रन बनाउनुबाहे अन्य ब्याट्सम्यान सस्तोमै आउट भएपछि पञ्जाब जारी लिगमा पहिलो पटक पराजित भएको हो।

बलिङतर्फ हैदरावादका मयङ्क मार्कण्डेले सर्वाधिक चार विकेट लिए। त्यस्तै मार्को जन्सेन र उम्रन मलिकले दुई–दुई विकेट लिँदा भूवनेश्वर कुमारले एक विकेट लिए।

जीतसँगै पञ्जाब अंक तालिकाको छैठौं नम्बरमा झरेको छ भने हैदरावाद आफ्नो स्थिती सुधार गर्दै आठौं स्थानमा उक्लिएको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid