April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

कराते खेलाडीलाइ कोशी प्रदेशबाट बिदाई

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० २१:५५
कराते खेलाडीलाइ कोशी प्रदेशबाट बिदाई

बैशाख १३|| अभिशेक दवाडी ||

बैशाख १५ गते देखि काठमाण्डौमा सन्चालन हुने राष्ट्रपति रनिङशिल्ड राष्ट्रिय कराते प्रतियोगिताका लागि कोशी प्रदेशबाट छनोट भएका झापाका कराते खेलाडी तथा कोचहरुलाइ  विदाई कार्यक्रम गरिएको छ ।


हिजो सम्पन्न भएको  कोशी प्रदेशस्तरिय राष्ट्रपति रनिङशिल्ड कराते प्रतियोगितामा झापा कराते टिम प्रदेश च्याम्पियन बन्न सफल भएको छ।


झापाका  ४० के. जि वजन समुहमा राजुनानी अधिकारी+ कातामा प्रथम( बिर्तामोड-देबि डोजो ), ४२ के जिमा पुष्कल रामदाम(दमक), ४५ के जिमा सुवर्णा लिम्बु (माईधाम डोजो) र
४७ के जिमा समीर मगर ( शनिश्चरे डोजो) तथा कोछ- व्यवस्थापक – साफ गेम सहभागिसन-२०१४ मा जर्मनिमा भएको विश्व कराते च्याम्पियनशिपका मेडलिष्ट
तथा झापा कराते महासंघका सदस्य  कोच   बिक्रम मेचे  लगायत सम्पुर्ण खेलाडीहरुलाइ कराते महासंघ झापाको तर्फबाट बिधाई गरिएको छ ।  अक्सफोर्ड बोर्डिङ स्कुलका शिक्षक तथा सन्चालकहरुबाट  न्यानो स्वागत तथा बिदाई कार्यक्रम झापाका खेलाडीहरुलाई बिर्तामोडमा   गरिएको हो ।

कोशी प्रदेश खेलकुद परिषदद्वारा सम्वन्धित विधाका सम्पुर्ण खेलाडिहरु इटहरी रङशालाबाट बिदाई पश्चात् काठमाण्डौ तर्फ प्रस्थान गरिसकेकस छन।

 

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० २१:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट