sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कारोबारमा सेयर बजार उच्च अंकले घट्दै,जोखिमभार बढ्दै

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १४:0८
कारोबारमा सेयर बजार उच्च अंकले घट्दै,जोखिमभार बढ्दै
  • ५० लाखसम्मको जोखिमभार १०० प्रतिशत
  • उक्त दिन सेयर लगानीकर्ता आशावादी
  • नेप्से ६३ अंक बढेको पनि थियो
  • कारोबारमा सेयर बजार उच्च अंकले घट्दै 

काठमाडौं ।।

नेपाल राष्ट्र बैंकले हाल २५ लाखसम्मलाई १०० प्रतिशतमा गणना गर्दै आएको सेयर धितोकर्जाको जोखिमभारको सीमा ५० लाख बनाएको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै यो व्यवस्था गरेको हो ।

गएको आइतबार राष्ट्र बैंकले मौद्रिक नीति २०८०-०८१ सार्वजनिक गर्दै सेयर धितोकर्जाको जोखिमभारमा केही हेरफेर गर्ने भनेको थियो ।
उक्त दिन सेयर लगानीकर्ता आशावादी भएका थिए । सो दिन नेप्से ६३ अंक बढेको थियो ।

सोही दिन गभर्नर महाप्रसाद अधिकारीले ५० लाखभन्दा माथिको सेयर धितोकर्जाको हकमा १५० प्रतिशत नै जोखिम भार कायम हुने बताएका थिए । त्यसपछिका दिनहरूको कारोबारमा सेयर बजार उच्च अंकले घट्दै आएको छ । ५० लाखभन्दा माथिको सेयर धितोकर्जाको हकमा जोखिम भार १५० प्रतिशत कायम गरिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, साउन १२, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid