sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ९ गोल

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० ११:१९
लक्जेमवर्गको पोष्टमा पोर्चुगलको  ९ गोल

पोर्चुगलले युरो २०२४ छनोटको खेलमा लक्जेमवर्गलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ । गोन्कादो इनासियो, गोन्कालो रामोस र डिएगो जवटाले दुई दुई गोल गरेको खेलमा पोर्चुगलले सानदार जित निकालेको हो ।
निलम्बनमा परेका क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रेको पोर्चुगलले पहिलो हाफमा चार गोल गरेको थियो । गोनकालो इनासियोले १२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । गोनकालो रामोसले १८औं र ३४औं मिनेटमा गोल गरे । त्यसपछि इनासियोले पहिलो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ४– ० ले अघि बढ्यो । डिएगो जोटले ५७औं र ७७औं मिनेटमा गोल गरे । रिकार्डो होर्थाले ६७औं, ब्रुनो फर्नान्डेजले ८३औं तथा जाआओ फेलिक्सले ८८औं मिनेटमा गोल गरे । पोर्चुगलले छनोटमा शतप्रतिशत नतिजालाई कायम राख्दै ६ खेलबाट १८ अंक जोडेर समूह जे को शीर्ष स्थानमा छ । लक्जेम्वर्ग ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।
सोही समूहको अर्को खेलमा स्लोभाकियाले लिचेन्स्टाइनलाई ३–० तथा आइसल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई १–० ले पराजित गरेको छ ।
समूह डी को खेलमा वेल्सले लात्भियालाई २–० ले पराजित गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid