sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाँचथरमा उद्योग दर्ता गर्ने क्रम घट्यो

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १२:२५
पाँचथरमा उद्योग दर्ता गर्ने क्रम घट्यो

आर्थिक वर्ष ०७८/०७९ मा २ सय २३ वटा उद्योग दर्ता

कार्यालयमा दर्ता हुने क्रम  घट्यो 

पाँचथर । पाँचथरमा पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम घट्न थालेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पाँचथरका अनुसार अघिल्लो आर्थिक वर्ष ०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष ०७९/८० मा उद्योग दर्ता गर्ने क्रम घटेको पाइएको हो ।

अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा २ सय २३ वटा उद्योग दर्ता भई ५ सय २५ जनाले रोजगारी पाएका थिए भने राजश्व समेत २१ लाख १७ हजार ४ सय ४३ रुपैया संकलन भएको थियो ।

तर आर्थिक वर्ष ०७९/८० मा १ सय २८ वटा मात्रै उद्योग दर्ता भएको र ३ सय ६४ जनाले रोजगारी पाएका थिए भने १६ लाख ६५ हजार ४ सय ४ रुपैया राजश्व संकलन भएको कार्यालय प्रमुख लक्ष्मी सुहाङले बताउनुभयो ।

विशेष गरी घरेलु तथा साना उद्योग कार्यालय पाँचथरमा उत्पादनमूलक, कृषि तथा वन, उर्जा, खनिज, निर्माण, पर्यटन, सेवामूलक, सूचना प्रविधि लगायत प्रकृतिका उद्योगहरु दर्ता हुने गर्दछन् । अहिले ती फर्महरु कार्यालयमा दर्ता हुने क्रम घटेको छ ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १२:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid