sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तिज र संविधान दिवस ‘एक भागवत् र एक गीता’ ले राम्रै मनायो

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १७:0२
तिज र संविधान दिवस ‘एक भागवत् र एक गीता’ ले राम्रै मनायो
  • ‘एक भागवत् र एक गीता’लाई विकडेजमा राम्रो अकुपेन्सी प्राप्त
  • संविधान दिवसको दिनमा बुधबार फिल्मको देशव्यापी अकुपेन्सी उत्साहजनक
  • प्रमुख मल्टिप्लेक्समा अपरान्ह र बेलुकीको शोको अकुपेन्सी ८० देखि शतप्रतिशत देखियो 

काठमाडौं ।।

सुरुवाती दिनमा कमजोर ओपनिङ गरेको फिल्म ‘एक भागवत् र एक गीता’लाई विकडेजमा राम्रो अकुपेन्सी प्राप्त भएको छ । संविधान दिवसको दिनमा बुधबार फिल्मको देशव्यापी अकुपेन्सी उत्साहजनक देखिएको छ । प्रमुख मल्टिप्लेक्समा अपरान्ह र बेलुकीको शोको अकुपेन्सी ८० देखि शतप्रतिशत देखिएको छ । क्यूएफएक्स, बिग मुभिज, आईएनआई लगायतका मल्टिप्लेक्समा अपरान्हपछिका शोमा दर्शक खचाखच देखिएका छन् ।

‘सुरुका दिनमा केही कमजोर देखिएको फिल्मको अकुपेन्सी बुधबारसम्म आइपुग्दा हामी उत्साहित छौं । प्रायः ठाउँमा मंगलबार र बुधबारका शो हाउसफुल देखिएका छन्,’ वितरक गोविन्द शाहीले भने, ‘हामी क्रमशः सकारात्मक वर्ड अफ माउथको प्रभाव कुरिरहेका छौं ।’ शनिबार, हरितालिका तीज र बुधबार परेको लगातारको सार्वजनिक बिदाको फाइदा फिल्मलाई देखिएको छ । सप्ताहन्तभन्दा विकडेजका शो खचाखच हुनुमा लगातारको बिदालाई कारण मानिएको छ ।

हुन सक्छ यही कारण मल्टिप्लेक्स झरना थापा निर्देशित फिल्मको शो संख्यामा वृद्धि गरेका छन् । ‘एकातिर हलले शो वृद्धि गर्नु र अर्कोतिर दर्शकको उपस्थिति बढ्नुले हामी उत्साहित छौं,’ शाहीले भने । यौनिक अल्पसंख्यकको कथावस्तु र सन्देशमा आधारित यो फिल्ममा विपिन कार्की, सुहाना थापा, धीरज मगर लगायतको शीर्ष भूमिका छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

हुन सक्छ यही कारण मल्टिप्लेक्स झरना थापा निर्देशित फिल्मको शो संख्यामा वृद्धि गरेका छन् । ‘एकातिर हलले शो वृद्धि गर्नु र अर्कोतिर दर्शकको उपस्थिति बढ्नुले हामी उत्साहित छौं,’ शाहीले भने । यौनिक अल्पसंख्यकको कथावस्तु र सन्देशमा आधारित यो फिल्ममा विपिन कार्की, सुहाना थापा, धीरज मगर लगायतको शीर्ष भूमिका छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid