sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाललाई अभिनाशले सातौँ सफलता दिलाए

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १0:३३
नेपाललाई अभिनाशले सातौँ सफलता दिलाए
  • आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा
  • नेपालका अभिनाश बोहराले सातौँ सफलता दिलाए
  • जारी खेलको १५ ओभर सकिँदा ओमानले सात विकेट गुमाएर १०१ रन बनायो 

काठमाडौं ।।

आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालका अभिनाश बोहराले सातौँ सफलता दिलाएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले १५औँ ओभरमा कप्तान जिसान मक्सुदलाई गुमाएको हो । अभिनाशले मक्सुदलाई विकेटकिपर आसिफ सेखबाट क्याच गराए ।

जारी खेलको १५ ओभर सकिँदा ओमानले सात विकेट गुमाएर १०१ रन बनाएको छ ।त्यसअघि, सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । करण केसी र गुल्सन झाले समान एक विकेट लिए । नेपाल आज लगातार तेस्रो जितसहित समूह ‘ए’को विजेता बन्ने लक्ष्यमा छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरलाई आठ र मंगलबार दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १0:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid