sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दुई सय स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालित

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:३६
दुई सय स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालित

जाजरकोट, कात्तिक २० गते । दुई सय चिकित्सक, स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र खटिएको छ । गत शुक्रवार मध्यरातमा गएको भूकम्पमा परी घाइते भएका सर्व साधारणको उपचारका लागी सात वटै पालिको गाउँबस्ती खटिएको हो ।

जाजरकोट अस्पतालका फोकलपर्षन कृष्णबहादुर खत्रीका अनुसार नेपालगन्ज, सुर्खेत काठमाडौँ, दाङ्, लगायत अस्पताल तथा स्वास्थ्य संस्था नेपाली सेना, सशस्त्र प्रहरीका विशेषज्ञ डाक्टर स्वास्थ्यकर्मीको टोली सहयोग गर्न औषधिसहित जाजरकोट पुगेको टोली सात वटै पालिकाका ग्रामीण बस्तीमा पुगेको फोकल पर्सन खत्रीले बताउनुभयो ।

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको टोली भूकम्पको केन्द्रबिन्दु रामिडाँडा पुगेको डाक्टरसहित काउनसेलरको टोलीले बारेकोट गाउँपालिका १ रामिडाँडा, सिल्पाचौरका घाइते तथा प्रभावित जनतालाई स्वास्थ्य उपचार गर्न थालेको इन्सेक कर्णाली प्रदेशका संयोजक सुवेदीले बताउनुभयो ।

बारेकोट १ रामिडाँडामा राहत सामग्री समयमा नपुगेका कारण खुला आकाशमुनि सर्वसाधारण बस्न बाध्य भएका छन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid