May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ १८:३२
काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि

काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज भएका छन् भने ७ जना नयाँ संक्रमित थपिएका छन् । आज ३६ जना डिस्चार्ज भए संगै जिल्लाका २ हजार ७ सय ६७ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै बनेपाबाट १ पुरुष र २ महिला, नमोबुद्धबाट १ महिला र बेथानचोक गाँउपालिकाबाट ३ पुरुष गरी जिल्लामा ७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा ३ हजार ३५जना संक्रमित भएका छन् ।

जिल्लामा अझै २ सय २९ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ८ जना अस्पताल आइसोलेसनमा र २ सय २१ जना होम आइसोलेसनमा रहेको डाक्टर झाले जानकारी दिनुभयो । यसैबिच भाईरसको संक्रमण बाट जिल्लामा थप एकको ज्यान गएको स्वास्थ्य कार्यालयले दैनिक उपलब्ध गराउने बिवरणमा उल्लेख गरिएको छ । बनेपाका ८० वर्षिय महिलाको मेडिसिटि अस्पतालमा ज्या’न गएको हो ।

ति महिलामा कार्तिक ४ गते भाईरसको संक्रमण पुष्टि भएका थियो । यो संगै भाईरसको संक्रमण बाट जिल्लाका १२ महिला र २७ पुरुष गरि ३९ जनाको ज्या’न गएको छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ १८:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।