May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन

राइजिङ्ग स्टारका रुपमा उदाउदै राज

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ ११:५५
राइजिङ्ग  स्टारका रुपमा उदाउदै राज

काठमाडौं । अभिषेक दवाडी ।।

चर्चित गाएक निसान भट्टराई र अस्मिता अधिकारि द्वारा गाइएको मेसो मिलाएर बोलको गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ। माइकल सेट अप र आर्ट एकाडेमी ले तयार पारेको उक्त म्युजिक भिडियो फेब्रुअरी २२ मा सार्वजनिक गरिएको हो। गाएक निसान भट्टराई र अस्मिता अधिकारिको स्वरमा रहेको गीतमा दिग्गज धौराली को शब्द रहेको छ। गीतमा अर्जुन पोखरेलले संगित भरेका छन्।

माइकल चन्द द्वारा निर्देशित गीतको उक्त म्युजिक भिडियोमा राज कटुवाल, श्रद्धा क्षेत्री, बेग बहादुर क्षेत्री, सुन्दर कार्की र दिपा थापा कार्की को मुख्य अभिनय देख्नन सकिन्छ । कटुवाल लाई पछिल्लो समयकी चर्चीत मोडल श्रद्धा क्षेत्री र दिपा थापा कार्कीले साथ दिएकी छन्।


होटल संचालक समेत रहेका कटुवालले एसअघि पनि थुप्रै म्युजिक भिडियो मा आफ्नो कला र अभिनयको जादु देखाई सकेका छन् र यसमा आफूहरूले ठूलो मिहिनेत समेत गरेको बताए।


‘हामी सांगीतिक क्षेत्रमा केही फरक र नविन गर्न चाहन्छौं। हामीले यसअघि पनि थुप्रै गीतमा अभिनय गरिसकेका छौं। हाम्रा प्रस्तुतिहरूलाई दर्शकले औधि रुचाउँदै आउनु भएको छ। विगतमा झैँ यस गीतलाई पनि यहाँहरूले मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ ११:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।