sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कराते खेलाडीलाइ कोशी प्रदेशबाट बिदाई

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० २१:५५
कराते खेलाडीलाइ कोशी प्रदेशबाट बिदाई

बैशाख १३|| अभिशेक दवाडी ||

बैशाख १५ गते देखि काठमाण्डौमा सन्चालन हुने राष्ट्रपति रनिङशिल्ड राष्ट्रिय कराते प्रतियोगिताका लागि कोशी प्रदेशबाट छनोट भएका झापाका कराते खेलाडी तथा कोचहरुलाइ  विदाई कार्यक्रम गरिएको छ ।


हिजो सम्पन्न भएको  कोशी प्रदेशस्तरिय राष्ट्रपति रनिङशिल्ड कराते प्रतियोगितामा झापा कराते टिम प्रदेश च्याम्पियन बन्न सफल भएको छ।


झापाका  ४० के. जि वजन समुहमा राजुनानी अधिकारी+ कातामा प्रथम( बिर्तामोड-देबि डोजो ), ४२ के जिमा पुष्कल रामदाम(दमक), ४५ के जिमा सुवर्णा लिम्बु (माईधाम डोजो) र
४७ के जिमा समीर मगर ( शनिश्चरे डोजो) तथा कोछ- व्यवस्थापक – साफ गेम सहभागिसन-२०१४ मा जर्मनिमा भएको विश्व कराते च्याम्पियनशिपका मेडलिष्ट
तथा झापा कराते महासंघका सदस्य  कोच   बिक्रम मेचे  लगायत सम्पुर्ण खेलाडीहरुलाइ कराते महासंघ झापाको तर्फबाट बिधाई गरिएको छ ।  अक्सफोर्ड बोर्डिङ स्कुलका शिक्षक तथा सन्चालकहरुबाट  न्यानो स्वागत तथा बिदाई कार्यक्रम झापाका खेलाडीहरुलाई बिर्तामोडमा   गरिएको हो ।

कोशी प्रदेश खेलकुद परिषदद्वारा सम्वन्धित विधाका सम्पुर्ण खेलाडिहरु इटहरी रङशालाबाट बिदाई पश्चात् काठमाण्डौ तर्फ प्रस्थान गरिसकेकस छन।

 

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० २१:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid