sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१६ औं ओभरमा चौथो विकेट, कप्तान रोहित आउट

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:१३
१६ औं ओभरमा चौथो विकेट, कप्तान रोहित आउट

काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’मा बिहीबार कतारविरुद्ध टस हारेर ब्याटिङ थालेको नेपालले १६ औं ओभरमा चौथो विकेट गुमाएको छ। चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहित पौडेल ३७ बलमा २७ रन जोडेर पभिलियन फर्केका छन्।

त्रिवि क्रिकेट मैदानमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टिम क्रिजमा उत्रिएको थियो। दोस्रो ओभरमा ओपनर कुशल भुर्तेललाई दुई रनमा गुमाएको चौथो ओभरमा दोस्रो विकेट गुमाएको थियो।

वान् डाउनमा क्रिजमा उत्रिएका भीम सार्की ६ रन जोडेर पभिलियन फर्किएका छन्। यस्तै, अर्का ओपनर आसिफ शेख २७ बलमा १९ रन जोडेर आउट भएका थिए।

अहिले क्रिजमा रहेका सोमपाल कामी २ रन बनाएर खेलिरहेका छन्। यस्तै, रोहितको विकेट पतनपछि कुशल मल्ल क्रिजमा उत्रिएका छन्।

कतारका लागि गयान मुनाविराले दुई तथा इक्रामुल्लाह खान र आवाइस अहमदले एक–एक विकेट लिएका छन्। नेपालले १५.४ ओभरको खेल सकिँदा चार विकेट गुमाएर ६३ रन बनाएर खेलिरहेको छ।

नेपाल सुरुआती चारमध्ये तीन खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ। आजको खेलमा विजयी भए नेपाल समूह विजेता पनि बन्ने छ। सेमिफाइनलमा समूह एको विजेताले समूह बीको उपविजेता सँग खेल्ने छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid