May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

प्रसगं बालेनको आड्नको

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० २0:२६
प्रसगं बालेनको आड्नको

झापा।।  दिपेश शर्मा ।।

नेपालको सच्चा राष्ट्रय भक्त भनेको यो मुलकमा बालेन मात्र रहेछन ….. जब कुरा राष्ट्र र राष्ट्रिय स्वाभिमानको आउछ त्यसमा कुनै कानुन आकृषित हुदैन … यो अपमान हो हो राष्ट्रको .. नेपालको … ईतिहासमा कहिले कसैको अधिनमा नरहेको .. स्वतन्त्र राष्ट्र हो नेपाल ॥॥॥ आज तेहि देशको स्वाभिमानमा आच पुराउने छिमेकी राष्ट्रय को एउटा ब्यबसायिक संस्था सगं जब नेपालको उच्च आदालत का न्यायधिस झुक्छन लम्पसार पर्छन भने तिनको न्याय को औचित्वको पुष्टी नेपाली स्वतन्त्र जनताले गर्छन .. स्वतन्त्र यहा पार्टीको झोले कार्यकर्ता तिनको नेतृत्व गर्ने टोले नेता देखि शिर्ष नेता सबै पर्दैनन …ति जनता जो नेपाललाई आफ्नो जन्मभुमि लाई आमा भनेर सम्मान गर्छन ति जनता पर्छन … मैले सर्बच्च आदलतको अममान गरेको हौईन तर त्यो पदमा आफ्नो हैसियत र योग्यता नपुगेता पनि राजनितिक नियुत्ति पाएका .. भन्छन नि अपुताली परि यो पदमा दुर्भाग्यबस पुगेका ब्यक्तिको चाही अपमान नै गरेको हो … कायर नेतृत्व जो सत्ता र पदको लागी आफ्नो आमाको आत्मासम्मानमा ठेस पुराउने ब्यक्ति छन तिनको हिसाब किताब देशभक्त जनताले अबश्य गर्ने छन .. ।।। एउटा साधारण मेयर जस्को देश प्रति सम्मान यति उच्च छ … तर बिडम्बना र दुखद नै भन्नु पर्छ बिगत ४०-५० बर्षका राजनितिक दलको देश प्रति को माया यस्तो छ … यिनले देश बिकास गर्छन यिनीहरुकै नेतृत्व बाट देश बन्छ भनेर आश गर्नु भनेको यिनीहरुको लचारीपन स्बिकार गरि यिन दास हुनु हो … जुन स्विकार्य छैन .. नया पार्टीको रुपमा उदाएको स्वतन्त्र पार्टी को पनि काम देखिएन .. कुरा ठुला काम शुन्य ?? प्रश्न धेरै कति हो कति हो कति ??? तर राजनितीमा प्रश्न मात्रै गर्ने हो भने टेलिभिजन नै थिक थियो त ??? राजनिती किन …राष्ट्रियताको अपमान हुदा पनि संसद भबनमा लुरु लुरु गई प्रश्न गर्ने हो कि ??? एक्सनमा जाने हो ??? कि हतियारको राजनिति गरि सत्तामा पुगेका र बिदेशीको ईसारामा चलेकाहरुको बाट आफ्नो भाग सुरक्षित गर्ने च्याखे दाउ पर्खेर बसेका हुन ??? जहा आफ्नो जन्मभुमि आफ्नो धर्ती माताको ईज्जत हुदैन त्यहा जानु भनेको हारेको मावसिक्ता र लचारीपन का साथै स्वार्थ छ भनेर बुझिदैन र ???? आफु अनागरिक भए भनेर गुनासो गर्ने अनि त्यहि आमाको ईज्जतमा अरुले दाग लगाउन खोज्दा चुईक नबोल्ने धर्ती पुत्र हुन सक्दैन … अब चाही शकां लाग्न थालियो .. पुष्टी हुदैछ …सबै जनता अनागरिक भए जस्तै भयो … बालेननबाहेक … बालेन सर नझुक्न होला … पद नरहला .. केहि फरक पर्दैन .. नेपाल नै नरहे के मेयर कस्को मेयर … तर त्यो शिर नझुकोस … बरु काट्योस तर गर्बका साथ … देशका राष्ट्रिय भक्त हरुको साथ छ … पछाडी जनता छन … जय होस ….

व्यक्तिगत विचार

दिपेश शर्मा 

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० २0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।