November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राधाकृष्णमय बन्यो बेबी भिल्ला मन्टेश्वरी स्कुल !

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १३:५७
राधाकृष्णमय बन्यो बेबी भिल्ला मन्टेश्वरी स्कुल !
  • बेबी भिल्ला मन्टेश्वरी स्कुलमा श्रीकृष्ण जन्माष्टमी 
  • कृष्णको जन्मदिन धुमधामले मनाइयो  

भक्तपुर ।।

आज हिन्दु धर्म अनुसार भगवान कृष्णको जन्मदिन अर्थात  श्रीकृष्ण जन्माष्टमी आज विश्वभर धुमधामले मनाइने गरिन्छ।

जस्मा सबै भन्दा बढी बाल कृष्णको भेषभुसामा आ आफ्ना बच्चाहरुलाइ कृष्ण र राधाको भेषभुसामा मातापिताहरुले श्रीङ्गारेर रमाइलो गर्ने या भगवान कृष्ण लाई सम्झिने चलन बढ्दो छ।

यस्तै स्कुल बिद्यालय हरुले पनि यो दिन पर्व को रुपमा स-साना नानिबाबु हरुलाइ कृष्ण र राधाको भेषभुसामा सजिसजाउ गराई रमाइलो गर्ने गरेको चलन पनि बढ्दो छ आज हामी भक्तपुर सानो थिमी न. पा. मा अबस्थित बेबि भिल्ला मोन्टेस्वरी स्कुलमा नि यहि राधाकृष्णमय वातावरणको केहि तस्वीरहरु फोटो फिचर समाचार पस्किदै छौ।

 

 

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्