sweet bonanza
May 21, 2026 | बिहिबार, जेष्ठ ८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बिक्री नहुँदा काउली सस्तो, सुकेको प्याजको भने मूल्य बढ्दो

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० 0८:0७
बिक्री नहुँदा काउली सस्तो, सुकेको प्याजको भने मूल्य बढ्दो

काठमाण्डा – काठमाण्डौमा हरियो तरकारीको भाउ सस्तिएको छ । चाडपर्व मान्न कतिपय काठमाण्डौ उपत्यका बाहिर गएकोले हरियो तरकारीको माग घटेको छ । यसको असर भाउमा पनि परेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा सबैजसो हरियो तरकारी सस्तो भएको छ । आज काउली किलोको १० देखि १५ रुपैयाँ थोक मूल्य रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार आज हाईब्रिड काँक्रो किलोको १० देखि १५, लोकल काँक्रो किलोको २० देखि २५, भन्टा किलोको २० रुपैयाँ, मुला १० देखि १५ रुपैयाँ, गोलभेडा किलोको ४० रुपैयाँ रहेको छ । बजारमा मटरकोसा र सुकेको प्याजको भने भाउ बढिरहेको छ ।

उत्पादन र आयात कम हुँदा यी तरकारीको भाउ बढेको हो । बजारमा आज मटरकोसा किलो २ सय रुपैयाँ र सुकेको प्याज किलोको १ सय १० रुपैयाँ थोक मूल्य रहेको छ । यो थोक मूल्य हो । खुद्रा पसलमा यो भन्दा महँगो पर्छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० 0८:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid