sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० ११:३७
तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित

काठमाडौं । फिफा विश्वकप फुटबलको छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । अर्जेन्टिनाले यो खेल १–० गोल अन्तरले जिते पनि मैदान भित्र र बाहिर भने निकै तनावपूर्ण खेल रह्यो ।

ब्राजिल र अर्जेन्टिनाका समर्थकहरुबीच झडपनै भएपछि ब्राजिल प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि लाठी चार्ज गर्दा अर्जेन्टिनाका समर्थहरु घाइते हुन पुगे । जसका कारण खेल नै निर्धारित समयभन्दा २७ मिनेट ढिला गरी सुरु भएको थियो । यसैगरी ब्राजिलका एक खेलाडी रातो कार्ड पाउँदै मैदान पनि छाड्न पुगे ।

तनावपूर्ण खेलमा गत संस्करणको विश्वकप विजेता अर्जेन्टिनालाई जिताउनका लागि ब्राजिलको ऐतिहासिक मैदान माराकानमा निकोलस ओटामेन्डीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले खेलको ६३ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० ११:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid