May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

टी–२० राष्ट्रिय क्रिकेट फागुन २२ देखि

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १६:२५
टी–२० राष्ट्रिय क्रिकेट फागुन २२ देखि

विराटनगर । फागुन २२ गतेदेखि प्रथम कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट संघ मोरङको आयोजनामा हुने प्रतियोगिता विराटनगर–१९ स्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने जनाइएको छ । १२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमले २३ म्याच खेल्ने छन् ।

कोशी प्रदेश सरकारको आर्थिक सहयोग रहने प्रतियोगिता सञ्चालनमा करिव ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद सादकुरेसीले बताए ।

प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख र उपविजताले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी, विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।