चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
दाङ, ९ कार्तिक । समाजमा अझैं पनि बग्रेल्ती समस्या ज्यूँ का त्यूँ छन् । कानुनी रुपमा समाजका कुप्रथालाई तिलाञ्जलि दिइए पनि व्यवहारिक रुपमा भने अझैं सतप्रतिशत तिलाञ्जलि दिन नसकिएको दृष्टान्त हाम्रा सामु घाम जत्तिकै छर्लङ्ग छ । यी समस्या हामीले समाजमा देख्दै आएका छौँ, सिनेमाको रिलमा हेर्दै आएका छौँ, आख्यानका संकथनका पढ्दै आएका छौँ, […]
झापा ।। घरयासी विवाद पछि झापाको बुद्वशान्तिमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । आज बिहान अन्दाजी ३ बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ बुधबारे बजारमा सुन पसल सञ्चालन गरी बस्दै आएका ३२ वर्षीय रघुनाथ गोरडले आफ्नै २६ वर्षीय श्रीमतीसपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेको र निजको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]
काठमाडौं, २४ कात्तिक- आजको पात्रो : २४ कात्तिक २०७९, विहीबार । तद्नुसार नोभेम्बर महिनाको १० तारिक २०२२ । मार्गकृष्णपक्ष द्धितीया, कौवल करण, कृत्तिका नक्षत्र, वरीयान योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः२० मा हुनेछ भने सूर्यास्त ०५ः१५ मा हुनेछ । बिहान ११ः३६ देखि १२ः०९ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो […]
बाजुरा, २४ कात्तिक:सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । […]
काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।
झापा । प्रदेश १ सरकारले भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश १ का सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका मन्त्री शेखरचन्द्र थापाको आज बिहान भएको असामयिक निधनको शोक व्यक्त गर्दै भोलि कात्तिक २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । निमित्त प्रदेश सचिव अर्जुन निरौलाले आज सूचना प्रकाशित गरेर भोलि […]
झापा । मेचीनगर–१५ कैयाटोलीमा १३ वर्षीया किशोरीको शब टिमाइको सानो पुलमुनि भेटिएको छ । स्थानीय एक घरमा डेरा बस्दै आएका पुण्यप्रसाद चौधरीकी छोरी युना चौधरी आज विहान मृत फेला परेकी हुन् । मृतकका बाबु पुण्यप्रसादका अनुसार मंगलबार अपरान्ह ३ बजेदेखि युना हराइरहेकी थिइन् । ज्यामिरगढी माविमा कक्षा ६ मा अध्ययनरत् उनी मंगलबार दिउँसो घर नजिकैको […]
गुल्मी । आज गठबन्धनका उम्मेदवार रामकुमारी झाक्रीको माइती गाउँ मदाने गाउपालिकामा आयोजित एमालेको कार्यकर्ता भेलामा प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका युवा नेता राजेन्द्र अर्यालले गुल्मी क्षेत्र नम्बर–२ की उम्मेदवार एकीकृत समाजवादीकी नेतृ झाँक्रीले गुल्मेली जनताकाबिच माफी माग्नुपर्ने बताएका छन्। गठबन्धन सरकारले जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि हुदा मुकदर्शक मात्र होईन चुनावलाई […]
काठमाडौँ । खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन् । मंगलबार मध्यराति गएको भूकम्पबाट डोटीमा ज्यान गुमाउनेको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायब डीएसपी० भोलाप्रसाद भट्टले जानकारी दिए । मृत्यु हुनेमा पूर्वी चौकी गाउँपालिका–३ को […]
ताप्लेजुङ ।। कोभिड १९ को महामारीको कारण विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित भयो । आर्थिक गतिविधिमा आएका शिथिलताले रोजगारीका अवसरहरु न्यून हुन पुगे । जसको कारण न्यून आय भएका वर्गका मानिसहरुका जीवनयापन कष्टकर बन्न पुगेको छ । एकातिर रुस युक्रेन युद्धका कारण आपुर्तिमा ल्याएको अवरोधले पेट्रोलियम पदार्थ लगायत विभिन्न सामानहरुको मूल्य आकासिएको छ भने […]
काठमाडौँ – कार्तिक शुक्ल पूर्णिमामा आज बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बेलुकी ०५ ः ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा […]
झापा ।। प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मंसिर ४ मा हुने निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर ३ निक्कै प्रतिस्पर्धा हुने देखिएको छ । तीनवटा निर्वाचनमा आमने सामने भएका उम्मेदवार चौथो पटक पनि प्रतिष्पर्धामा छन । उत्रिएका छन् । यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यकालागि सत्ता साझेदार गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पुर्व गृहमन्त्री समेत बन्नु […]