

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र आगामी फागुन १ गतेदेखि कोभिड–१९ को फाइजर खोप लगाइने भएको छ । छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेपछि जोखिम बढेको भन्दै महानगरले फागुन १ देखि ३ गतेसम्म ५० वर्षमाथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने भएको हो । दुईवटा खोप लगाइसकेका र खोप कार्ड भएका ५० वर्ष उमेर […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले माओवादीको बैशाखी टेकेर सत्ताको मात्रै चिन्ता गरेर हिँडेको कांग्रेस कहीँपनि पुग्न नसक्ने बताएका छन् । उनले कुनै पुराना नेताले सत्ताको लागि कसैको बैशाखी नटेकेको उल्लेख गर्दै पार्टीलाई पुरानो कांग्रेस बनाउनुपर्नेमा जोड दिए । शुक्रबार नेपाली कांग्रसको काठमाडौं जिल्ला सम्मेलनमा नेता रिजालले निर्वाचनको संवैधानिक व्यवस्थाका कारण कुनै दलले एक्लै […]
काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले पूर्वाधार सुधारसँगै आर्थिक, सामाजिक, सांस्कृतिक उत्थानका कार्यक्रमलाई सन्तुलित रुपमा सञ्चालन गरेको जनाएको छ । शुक्रबार वडा कार्यलयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले गएको साउनदेखि पुस मसान्तसम्म भएगरेका कामको प्रगतिका विषयमा जानकारी गराउँदै यस्तो बताएका हुन् । वडामा आवासीय क्षेत्रभन्दा धेरै सम्पदा […]
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको संविधानमाथि धेरै कोणबाट प्रहार भइरहेको बताएका छन् । शुक्रबार आयोजित नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै उनले देशको संविधानमाथि कैंयौं कोणबाट प्रहारहरु भइरहेको भन्दै अस्वभावीक रुपमा नलिई संविधानमाथि प्रहारहरु कहाँबाट भएको छ त्यसलाई चिनेर चिर्नुपर्ने बताए । उनले भने, ‘आज हामीसँग यो संविधान छ । यसलाई कैयौंं […]
मुम्बई । फिल्म ‘जेलर’को बम्पर सफलतापछि कलिउड सुपरस्टार रजनीकान्त पुनः एकपटक फ्यानलाई मनोरन्जन गर्न थिएटरमा पुगेका छन् । ७३ वर्षको उमेरमा पनि ‘थलाइवा’को जादु दर्शकका लागि प्रतिक्षा बनिरहन्छ । उनी नयाँ फिल्म ‘लाल सलाम’का साथ शुक्रबारबाट थिएटरमा पुगेका छन् । यो फिल्म हेर्न दर्शकको उपस्थिति उल्लेख्य छ । दर्शकले फिल्मलाई पूर्ण नम्बर लिएर तारिफ गरिरहेका […]
काठमाडौं । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज (शुक्रबार) बिहान दुबै पक्षबीच भएको वार्ताले पाँच बुँदे सहमति तय गरेको हो । सहमतिमा फागुण १० गतेअघि अर्को वार्ताको समय मिलाउनेलगायत पाँच बुँदामा सहमति भएको छ । सहमतिको पहिलो बुँदामा ’प्रदेशको पुनः नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना कुरा कहिलेकाही भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् । नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलन उदघाटन गर्दै उनले बोल्दाबोल्दै हल खाली हुने गरेकाले पूरा भनाई भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका हुन् । सभापति देउवाले भने,‘अहिले कस्तो अवस्था भइसक्यो भने मान्छे बोल्दाबोल्दा हल खाली भइसकेको हुन्छ । […]
काठमाडौं । गुरुङ फिल्ममा अभिनयसँगै निर्देशनमा अनुभव संगालिसकेका अभिनेता तथा निर्देशक माओत्से गुरुङमा नेपाली ‘डेब्यू’ निर्देशकीय फिल्म ‘दयारानी’को बिहीबार साँझ राजधानीमा आयोजित प्रिमियर शोमा केही उत्साहित र डर देखिन्थ्यो । गुरुङ भेषभुषामा सजिएका युवतीहरुसँग नृत्य गरिरहँदा उनी केही समय खुशी देखिन्थे त केही समयमा हतारोमा देखिन्थे । जसो प्रिमियर अघिको कार्यक्रम सुरुभयो, उनले आफ्नो मनका […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक भएको बताए । हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी रहेको बताएका उनले यसपटक […]
काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले शुक्रबार एक विज्ञप्ती जारी गर्दै फागुन १ गतेदेखि गोपीकृष्ण मुभिज बन्द हुने जानकारी दिएका हुन् । ‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो […]
विराटनगर । कोशी प्रदेश सरकारमा आज(शुक्रबार) नयाँ मन्त्रीहरु थपिने भएका छन् । कांग्रेस र माओवादी केन्द्रबाट मन्त्रीहरु थपेर सरकार विस्तार गरिन लागेको हो । सरकारमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री तथा इन्दिरा थापा राज्यमन्त्रीका रुपमा सहभागी हुने जनाइएको छ । माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्रीका रुपमा सरकारमा सहभागी हुँदैछन् । सुनुवारले […]
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सांसद प्रदिप पौडेलले पार्टीलाई समृद्ध बनाउनका लागि संगठन विस्तार गरेर मात्र नपुग्ने बताएका छन् । नेपाली कांग्रेसको काठमाडौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै सांसद पौडेलले पार्टीलाई समृद्ध बनाउन संगठन, सदस्यतासंगै सन्देश पनि सकारात्मक दिनुपर्ने बताए । उनले भने, ‘काठमाडौं जिल्लामा वडा, पालिका र संघीय संसदमा पनि अरु पार्टीभन्दा नेपाली […]